राष्ट्रिय

सोमबार सबै मन्त्रीको शपथ हुने : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्। प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएको हो। मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै ...

Read More »

छाया प्रधामन्त्री र मन्त्रीहरु बनाउने कांग्रेसको निर्णय !

नेपाली कांग्रेसले छाया सरकार गठन गर्ने निर्णय गरेको छ ।  जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गर्ने कांग्रेसले निर्णय गरेको हो ।  सिंहदरबारमा शनिवार बसेको संसदीय दलको बैठकमा राम्रो प्रतिपक्षको भूमिकामा बस्नका लागि छाया सरकारको आवस्यकता भएको सांसदहरुको सुझाव अनुरुप छाया सरकार बनाउने निर्णय भएको नेता  गगन थापाले बताए ...

Read More »

हात्तीको आक्रमणबाट दुईको मृत्यु

झापामा हात्तीको आक्रमणबाट शनिबार २ जनाको ज्यान गएको छ । बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनमा हात्तीको आक्रमणमा परि २ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा विर्तामोड–७ का ७० बर्षीय लसुने मियाँ र बिर्तामोड–३ का ६५ बर्षीय च्याङ्गरा राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार ...

Read More »

नयाँ शक्तिको ५ बुँदे ‘लुम्बिनी संकल्प’ प्रस्ताव पारित

– नयाँ शक्ति पार्टी नेपालको संघीय परिषद्को बैठक ५ बुँदे ‘लुम्बिनी संकल्प’ प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।  बुद्ध जन्मभूमि लुम्बिनीमा बसेको उक्त बैठकले देशमा समस्या भएपनि ‘५ स’ को मार्गबाट ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिने निश्कर्ष निकालेको छ ।  नेपाली जनताको सुख, समृद्धि र खुशी बाहेक आफूहरुको अरु ...

Read More »

कांग्रेसले देशलाई कङ्गाल बनाएर गयोः नेता देव गुरुङ

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कांग्रेसले देशलाई कंगाल बनाएर सत्ता छोडेको आरोप लगाएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका गुरुङले कांग्रेसले देशलाई आर्थिक रुपमा कंगाल बनाएर सत्ता छोडेको आरोप लगाएका हुन् । रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि पराजय भोगेको कामचलाउ सरकारले दूरगामी असर ...

Read More »

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !

यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् । पञ्चकन्या गाउँपालिका–५ साविक भदु्रटार–३ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कारागार चलान भएको छ । चिरञ्जीवी भन्ने व्यक्तिको जाहेरीले सरकारवादी भएको चोरी ...

Read More »

महराले नयाँ जिम्मेबारी पाउने

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख बन्ने संभावना प्रबल भएको छ । मन्त्रिपरिषद्मा नजाने पक्कापक्की भइसकेपछि माओवादीका प्रभावशाली नेता महरालाई यस्तो जिम्मेबारी दिने प्रस्ताव पार्टी अध्यक्ष प्रचण्डले गरेका छन् । यसअघि सभामुखमा ओनसारी घर्ती मगरलाई नै दोहोर्याउने चर्चा सभामुखमा महराको उचित व्यवस्थापन हुने भएकोले उनलाई यो जिम्मेवारी दिन लागिएको हो ...

Read More »

एमालेलाई मन्त्री छान्न सकस, ओलीले पाए जिम्मा

सत्तारुढ दल नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठले आफ्नो भागमा परेका १० मध्ये ८ मन्त्री छान्ने जिम्मा ओलीलाई दिने निर्णय गरेको हो । ‘सरकारमा जाने मन्त्री छान्ने जिम्मा ...

Read More »

मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाइ

नेकपा एमालेले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी ...

Read More »

दाईले गरे बहिनीको हत्या

बर्दियामा दाईले आफ्नै बहिनीको हत्या गरेका छन् । बारबर्दिया नगरपालिका ३ बेलवा बज्जाकी सावित्री थारुलाई सुतिरहेको अवस्थामा दाई श्यामलाल थारुले फरुवाले हानेर घाइते बनाएका थिए । उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानाकारी दिएका छन् । घटना के कारणले भएको हो ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com