राष्ट्रिय

भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १२२ औं स्थानमा

भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा परेको हो । १८० वटा देशमा नेपाल १२२ औं स्थानमा कायम छ । गतवर्षको तुलनामा नेपाल ९ स्थानले माथि उक्लिएको हो । गत वर्ष नेपाल १३१ ...

Read More »

नेपालि कांग्रेस सांसदहरुको बैठक भोलि

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहीबार (भोलि) फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरुको बैठक ...

Read More »

स्नातोकोत्तर तह दोस्रो वर्षको परिक्षफल प्रकाशित

त्रिभूवन विश्वविद्यालय अन्तर्गत २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार तथा MBS (space) Roll Number टाइप गरी ३४९४९ मा एसएमएस ...

Read More »

४ वर्षीया बालिका बलात्कृत !

नर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–४ मौरीफाँटामा १३ वर्षीया किशोरी बलात्कृत भएको ६ दिन नबित्दै फेरि अर्को बलात्कारको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् । पुनर्वासमा हजुरआमासँगै सुतेकी बालिकालाई ...

Read More »

कर्मचारी २४ घन्टाभित्र कार्यक्षेत्र नपुगे कारबाही

कर्मचारीहरु प्रदेशमा खटाएको एक महिना बित्दा पनि कार्य क्षेत्रमा नपुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चेतावनीपत्र पठाएको छ। मुख्य सचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २४ घन्टाभित्र कर्मचारी प्रदेशमा पठाउन बुधबार सचिव र महानिर्देशकलाई चेतावनीपत्र पठाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई पत्र पठाएको यो ...

Read More »

धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर

पर्यटक भिसामा नेपाल छिरेर मेडिकल काउन्सिलबाट अनुमति नलिई खोलिएका अस्पतालमा कार्यरत नक्कली चिनियाँ डाक्टर साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत, काठमाडौंको आदेशमा चुच्चेपाटीको चाइना ग्रेटवाल हेल्थ सेन्टर, बौद्धमा कार्यरत चिनियाँ डाक्टर लङ युहाउ साधारण तारेखमा छुटेका हुन् । अदालतले सोही अस्पतालमा कार्यरत लङ गउ योङलाई भने पुर्पक्षका लागि थुना ...

Read More »

काँग्रेसका सांसदहरुको बैठक फागुन १२ गते

नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ ।  प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।  भोलि फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि ...

Read More »

१६ वर्षिया बालिकालाई बलात्कार गरी हत्या गर्नेलाई २८ वर्ष कैद

मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीलाई २८ वर्ष कैद  हुने फैसला गरेको छ। मंगलबार पाटन नगरपालिका–१ का १८ वर्षिय भरतराम लुहारलाई जन्मकैदसहित ८ वर्ष थप कैद हुने फैसला गरेको हो। न्यायाधीश बिष्णुप्रसाद गौतमको इजलासले आरोपीलाई २८ वर्षको कैद सजाय सुनाएको ...

Read More »

डा. गोविन्द केसीकै तीन जन्ममितिः पत्रकार सम्मेलमा गल्ति स्विकार

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मितिमाथि प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममितिको समस्यामा परेका छन् । नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक÷फरक जन्म मिति भेटिएपछि डा. केसी समस्यामा परेका हुन् ।डा. केसिको नागरिकतामा २७ असोज २०१३ , एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ र उपप्राध्यापक रहँदा ...

Read More »

क्षतिपूर्ति माग गर्दै माइतीघरमा प्रदर्शन

९ फागुन, काठमाडौं । सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाका पीडितहरुले आफूहरुलाई उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । पिडितहरुले तत्कालै क्षतिपुर्तिको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन । सडक विस्तारपछि उचित क्षतिपूर्तिको व्यवस्था नगरिएको भन्दै उनीहरुले बुधबार माइतीघर मण्डलामा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com