राष्ट्रिय

मुस्ताङमा हिमपात र हावाहुरी चल्दा जनजीवन प्रभावित

हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि हिमपात भइरहेको छ ।  जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउ परेको हो । हालसम्म हिउँपर्ने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिए ।  लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको ...

Read More »

ओली र प्रचण्डबीच भेटघाट जारी, होला त सहमति ?

पार्टी एकतामा अलमल भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता जारी छ । बिहान ९ बजेदेखि ललितपुरको मीनभवनमा सुरु भएको भेटघाटमा दुइनेताहरु बीच नेतृत्व बाँडफाटका विषयमा छलफल भइरहेको छ ।  केही दिनअघि चितवन पुगेका प्रचण्डले राष्ट्रलाई हित हुने भए आफू हिडिरहेको बाटोबाट फड्किन पनि बेर ...

Read More »

प्रदेश ३ मा स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने

२९ माघ । प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेलले सोमबार विहान सपथ लिएसँगै मन्त्रिहरुको टुंगो लाग्ले भएको छ । पौडेल निकट स्रोतका अनुसार एमाले प्रदेशसभा सांसद केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने पक्का भएको छ । तर, माओवादी केन्द्रले मन्त्रीको नाम नदिएका कारण मन्त्रीहरुको सपथ तय हुन सकेको छैन । ...

Read More »

अत्याधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा सुनसरीको धरानमा दुर्घटना

अत्याधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा सुनसरीको धरानमा गए राति सडक दुर्घटना भएको छ । छाता चोक नजिकै जिएस मार्केट अगाडि बा १२ च ७४८५ नम्बरको रातो प्लेटको निजि स्कोरपियो बिजुलीको पोलमा ठोक्कीएको थियो । दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा धरान–९ बस्ने ३० वर्षीय ...

Read More »

समानुपातिक सांसदको सुची बुझाउने आज अन्तिम दिन

२९ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन हो । सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । अन्तिम दिन भएकाले कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलहरु निर्वाचन आयोगमा सूची बुझाउनका लागि गृहकार्यमा जुटेका छन् । तर, नेकपा एमालेले भने आइतबारै सूची बुझाइसकेको छ ...

Read More »

काठमाडौंमा २ दिन घाम नलाग्ने

२९ माघ, काठमाडौं । काठमाडौंसहित देशका विभिन्न भागमा आज मौसम धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा सोमबार र मंगलबार घाम नलाग्ने र पहाडी क्षेत्रमा पानी पर्न सक्ने जनाएको छ । काठमाडौंमा २ दिन घाम नलाग्ने सम्भावना रहेको जानकारी मौसमविद् वरुण पौडेलले दिएका छन् । मंगलबार बेलुकातिर मात्रै मौसममा सुधार ...

Read More »

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त, भोलि शपथ

– प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । त्यसअघि पौडेलले माओवादी केन्द्रसमेतको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । प्रदेश ३ मा एमालेसँग एकल बहुमत छ । माओवादी केन्द्रको समेत ...

Read More »

राजधानी र भाषाको विवादमा फस्दै प्रदेश नं २

प्रादेशिक राजधानी र भाषाको विषयलाई लिएर प्रदेश नं २ मा चुलिँदै गएको विवादले अझै समाधानको बाटो पहिल्याउन सकेको छैन । सरकारले जनकपुरधामलाई अस्थायी राजधानी घोषणा गरेदेखि राजधानीको र प्रदेशसभा सदस्यले शपथ लिएपछि भाषाको विवाद चुलिँदै गएको हो । राजधानीका लागि वीरगञ्जमा आन्दोलन र भाषाको प्रयोगका लागि आठ जिल्लामध्ये छ वटा ...

Read More »

प्रदेश नम्बर ४ मुख्यमन्त्रीमा पृथ्वीसुब्बाको नाम टुंगो लाग्यो

नेकपा एमालेले चार नम्बर प्रदेशको प्रदेशसभाको संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङको नाममा सहमति गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलको विशेष उपस्थितिमा आइतबार भएको छलफलले पृथ्वीसुब्बाको नाममा सहमति गरेको हो। आइतबार बिहान पोखराको लेकसाइडमा महासचिव पोखरेलसहित मुख्यमन्त्रीका आकांक्षी द्वय किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङसहितको गोप्य बैठकले यस्तो निर्णय गरेको हो। यसको ...

Read More »

सवारी दुर्घटनामा दुईको मृत्यु

महोत्तरीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  उखु राखेर रामनगरस्थित चिनी मिलमा आएको ज १ त ३७१६ नं को ट्र्याक्टर गौशाला नगरपालिका–१ रामनगरमा दुर्घटना हुँदा चालक सर्लाही चन्द्रनगर–३ का २५ वर्षीय पुनित महतोको मृत्यु भएको हो ।  त्यसैगरी लोहरपाटीमा ज १ त ७६७० नं को ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com