माओवादी केन्द्रले प्रादेशिक सरकारको मुख्यमन्त्रीको चयन पार्टीको केन्द्रीय सचिवालयबाट गर्ने भएको छ। ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउने निश्चित गरेको माओवादीले प्रादेशिक सरकारको नेतृत्वबारे हेडक्वार्टर बैठकबाट टुंगो लगाउने तयारी गरेको हो। वाम गठबन्धनसँगको समझदारी अनुसार माओवादीले ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउने पाउनेछ। पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीको प्रदेश ...
Read More »राष्ट्रिय
भैरबकुण्ड हाईड्रोको ३१ लाख कित्ता आईपिओ जारी गर्ने तयारी
-भैरबकुण्ड हाईड्रोपावर लिमिटेडले एक सय रुपैयाँ अंकित दरमा ३१ लाख ८३ हजार २८० कित्ता साधारण सेयर जारी गर्ने भएको छ । ६५ कराेड रूपैयाँ चुक्त्ता पूँजी रहेकाे भैरबकुण्ड हाईड्रोपावरले सर्वसाधारणमा सेयर जारी गर्ने तयारी स्वरुप १५ औं बार्षिक साधारण सभामा चुक्ता पूँजीको ४८ दशमलव ९७ प्रतिशत साधारण सेयर जारी गर्ने ...
Read More »आगलागीबाट १ करोडभन्दा बढीको क्षति
गोलबजारको मुख्य चोकमा अवस्थित कम्प्युटर पसलमा मंगलबार बिहान आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । गोलबजार प्रहरीका अनुसार सुधीर इन्टरप्राइजेज पसलमा आगलागी हुँदा ल्यापटप, प्रिन्टर मेशिन, राउटरलगायत विद्युतीय र कम्प्युटरसम्बन्धी उपकरण र सामग्रीहरु जलेर नष्ट भएका छन् । ‘राति एक बजे मलाई पसलमा आगलागी भयो भनेर पसल ...
Read More »राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्याउन नहुने झलनाथको संकेत
नेकपा एमालेभित्र राष्ट्रपति नयाँ बनाउने कि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । मंगलबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै राष्ट्रपति भण्डारीलाई नै दोहोर्याउनुपर्ने प्रस्ताव राखेपछि बैठकमा उपस्थित बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्विकार गरेका थिए । उनले एकै व्यक्तिलाई दोहोर्याउन नहुने ...
Read More »लामा कुकी अवतारीको निधन
ओखलढुंगाको तोलु गुम्बाका प्रमुख अवतरी टुल्कु ङवाङ तेन्जिङ रिम्पोछे (लामा कुकी)को निधन भएको छ । अवतरी टुल्कुको दोस्रो जन्मको ९७ वर्षपछि आइतवार निधन भएको हो। लामा कुकी यसअघि सोलुखुम्बुको क्याब्रोक गुम्बाको प्रमुख रिम्पोछे थिए । परिवारजनका अनुसार क्याब्रोकको प्रमुखबाट निधन भएपछि सोलुखुम्बुको नाम्चेमा जन्मिए । २ वर्षकै उमेरमै आफु क्याब्रोकको ...
Read More »गाउँपालिका अध्यक्षलाई गोली हानेर मार्ने धम्की
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक–पटक टेलिफोनमार्फत् ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक–पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए । बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएकोसमेत गुप्ताको भनाइ छ । पैसाका ...
Read More »राष्ट्रियसभा निर्वाचनका लागि एमालेको अर्को तयारी
नेकपा एमालेले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि मतदातालाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको स्थायी कमिटी बैठकले निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारेमा सिकाउनका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार यही ...
Read More »सर्वसम्मत नभएका प्रदेशमा चुनावबाट एमालेले मुख्यमन्त्री छान्ने
नेकपा एमाले आफ्नो भागमा परेका चारवटा प्रदेशमा सर्वसम्मत हुन नसके निर्वाचनबाट मुख्यमन्त्री छान्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बिहान बसेको एमाले स्थायी कमिटिको बैठकले मुख्यमन्त्रीका लागि पहिले सर्वसम्मतको प्रयास गर्ने यदि त्यसो हुन नसके चुनावबाट मुख्यमन्त्री छान्ने निर्णय गरेको हो । पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका उम्मेदवार सर्वसम्मत ...
Read More »किशोरी चार दिनदेखि बेपत्ता
इलामको सूर्योदय नगरपालिका–८ घर भएकी हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन्। नेपालटार माविमा कक्षा ११ मा पढ्दै गरेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गर्दा पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताए। खोजतलास गर्दा पनि फेला ...
Read More »‘मास्टर’ जन्माउने गाउँ
सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटमा एक सय ५० घरधुरी मिलेर बनेको आला गाउँ छ। पहिलो पुस्ता कृषीमा निर्भर छन्। आर्थिक रुपले सम्पन्न हुँदै जाँदा उक्त पुस्ताले अर्को पुस्तालाई कृषी संगै अध्ययनमा लगाए। फलस्वरुप यो गाउँले ‘मास्टर’ (शिक्षक) जन्मायो। अहिले यो गाउँबाट प्राय सबै घरवाट एक/एक जना शिक्षक छन्। रुकुम ...
Read More »
English
MTV NEPAL MTVNEPAL