एमाले माओवादी निर्णय : प्रदेश ३ बाट बेदुरामको उम्मेद्वारी फिर्ता

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभामा प्रदेश ३ का उम्मेद्वाद बेदुराम भूषालको उम्मेदरी फिर्ता गराउने भएको छ  । आज विहान बसेको एमाले–माओवादी केन्द्रको कार्यदलको बैठकले भूषालको उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।  ‘तेस्रो नम्बरमा रहेका भूषालले जित्ने स्थिति देखिएन, उहाँको उम्मेदवारी कायम रहँदा मत बाँकी दुई उम्मेदवाररले जित्ने सिटपनि गुम्ने हो कि भन्ने देखियो’ कार्यदलका एक सदस्यले भने, ‘त्यसैले भूषालको उम्मेदवारीलाई फिर्ता लिने निर्णय आजको बैठकले गरेको

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com