आजभोलि सडक दुर्घटना भएको धेरै सुन्नमा आउँछ । यिसै बिच काठमाडौंमा टिपरले हानेर कतिपय मानिसहरुको ज्यान गएको छ । त्यस्तै गरी पुन गत बुधबार बालुवा बोकेको टिपरले हान्दा प्र्वपश्चिम राजमार्गको धारापानीको स्थानीय दाजुभाईको मोटरसाइकलमा घटना स्थलमै मृत्यु भएको छ । उनी दुवै दाजुभाईको कुनै कुनै अगंको भागहरु टिपरले नरामा्रे तरिकाले कुलचिएको भएकाले दुईजनाको लास संकलगन गर्न गाहो्र भएको बताउँछन् जिल्ला प्रहरी । तिव्र गतिमा आएको टिपर ना नंम्बर १प६१८९ ले स५प९०४६ नंम्बर गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा अनुसार दुवैबाट आउने गति तीव्र नै रहेको बताउँछन् । एकैघरका दाजुभाई आफ्नो विदेशबाट आएको सामान लिन बर्दिबास तर्फ लागेका थिए । जिल्ला प्रहरीले दुर्घटना गरेको टिपरलाई हिरासतमा राखेको छ । टिपरले दाजुभाईको मृत्यु पछि धारापानीका स्थानीयहरुले सडक अवरुद्ध गर्दै प्र्वपश्चिम राजमार्गमा पनि टिपरलाई टाइमकार्ड तोक्नुपर्ने माग गरेका थिए । स्थानीयहरु अनुसार गत साउनयता मात्रै धनुषामा ५ दुर्घटनामा ३ जनाको मृत्यु भईसकेको छ । टिपरको यस्ता घटनापछि अब ट्राफिक प्रहरी कार्यालय,धनुषाले जनकपुर ढल्केवर सडक खण्डमा टाइमकार्ड दिई गति नियन्त्रण गरेको थियो ।रुटमा गुडने लोड टिपरलाई १ः३० मिनेट र खालीलाई १ घण्टाको समय तोकिएको छ ।

English
MTV NEPAL MTVNEPAL


