आयल निगमले बढायो मूल्य ःपुन

काठमाडौं – गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पुन पेट्रोलियममा प्रतिलिटर एक रुपैयाँ ,डिजेल र मट्टितेलमा ३ रुपैयाँ सथै एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ । अब पेट्रोल प्रतिलिटर ११२ ,डिजेल र मट्टितेल १८ र एलपी ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ पर्ने छ । गत १५÷२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रालियमको मुल्य बढनु साथै अमेरिकाको डलरको तुलनामा नेपाली र भारतीय मुद्रा अपमुल्यन हुनुका कारण इिन्डयन आयल कपरिसनले मूल्य बढाएको निगमले बताएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com