हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले महिला टि२० आई सिरिजमा विजयी सुरुवात गरेको छ । आजको खेलमा सिता राना मगरको शानदार प्रदर्शन रह्यो । मलेसियाको वायुमास ओभलमा आज भएको खेलमा हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका लागि सम्झना खड्काले ...
Read More »राष्ट्रिय
कालिमाटीको मूल्यसूचीबाटै गायब भयो प्याज ,,अभाव कि मुल्य बढाउने मेसो ? व्यापारिक कालोबजारीले उपभोक्ता संधै मारमा ,सरकार मौन
भारतले प्याजको निर्यात कर ४० प्रतिशतले बढायो त्यो पनि एकै पटक …जसको प्रत्यक्ष असर नेपाली तरकारी बजारमा पनि परेको छ । काठमाडौंको सबैभन्दा ठुलो कालीमाटी फलफुल तथा तरकारी बजारले त आफ्नो दैनिक मुल्य सुचिबाटै प्याजलाई बहिष्कार गरेको छ । दैनिक १०० टन हाराहारी प्याज भारतबाट आउने गरेकोमा सोमबारदेखि प्याज आउन ...
Read More »भ्याट सम्बन्धि साविकको नियम फेरियो करोडमाथिको कारोबार गर्नेले अब मासिक भ्याट विवरण बुझाउनुपर्ने
मुल्य अभिबृद्धि कर अर्थात भ्याट दाखिला गर्ने व्यवस्थामा परिवर्तन गरिएको छन । आन्तरिक राजश्व विभागले नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने जानकारी दिएको छ । विभागले जारी गरेको सुचनामा “मूल्य अभिवृद्धि कर ...
Read More »ललिता निवास जग्गा प्रकरणको खुल्यो रहस्य सीआईबीको प्रतिवेदन सार्वजनिक,, मोहीका नाममा ‘भूमाफिया’को कब्जा
बहसचर्ति विषय बनेको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी गरेको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ । यसमध्ये २०६६ सालमा ...
Read More »ललिता निवास प्रकरण : भाटभटेनिका सञ्चालक गुरुङसहित १८ जना थप ३ दिन हिरासतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईले पनि दिए बयान
ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुरगुरुङ सहित १८ जनालाई हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिनुभएको हो । यसैबिच साउन ३१ मा अनुसन्धानको म्याद थप गरेको प्रहरीले ललिता निवास प्रकरणमा ...
Read More »सप्तकोशीमा पानीको बहाव उच्च,, ५६ मध्ये १९ ढोका खोलिए
सुनसरीमा धेरै भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत चौबिस घन्टामा सुनसरीको चतरा स्टेशनमा धेरै भारी वर्षा मापन भएको हो । पछिल्लो २४ घन्टामा त्यहाँ १५४ मिलिमिटर वर्षा भएको छ । त्यहाँ पछिल्लो एक घन्टामा ७.४ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण सप्तकोशीमा पानीको बहाब ...
Read More »विदेश पढ्न जानु बाध्यता कि फेसन ? एक वर्षमै खर्बौ रकम बाहिरियो के नेपालको शिक्षा प्रणाली कमजोर भएकै हो ?
नेपालमा उच्च शिक्षाका लागी राम्रा कलेज तथा युनिर्भसिटि नभएका होईनन् तर अहिले +२ सकिने बित्तिकै विदेशमै गएर पढ्नु पर्छ भन्ने फेसन चेलेको छ । घरको अवस्था जस्तो होस तर ऋण गरेर भएपनि आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाउने अविभावकबिच समेत होडबाजी नै देखिन्छ । अर्को साथी विदेश गयो आफु जान पाएन ...
Read More »आँखा पाके के गर्ने ? यस्तो भन्छन् नेत्र चिकित्सक
काठमाडौंको सिनामंगलमा आफ्नी फपुसंग बस्दै आएका संगम बोगटी दुई दिन भयो स्कुल नगएको .. उनको स्कुलका ५० बढी विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण देखिएपछि अरु विद्यार्थीमा संक्रमण नबढोस् भनेर केहि दिनका लागी उनको विद्यालयको पठनपाठन बन्द छ । संगम जस्तै धेरै विद्यार्थी मात्र नभएर देशव्यापी रुपमै अहिले आँखा धेरै जनामा पाक्ने ...
Read More »विदेशि अपराधिका हातमा पनि नेपाली नागरिकता,, खै निति कानुन ?खै सरकार ?
नेपालमा बसेका भारतियको हातमा नेपाली नागरिकताकोे बारेमा त हामीले धेर थोर जानकारी पाएकै कुरा हो तर हुँदा हुँदा विदेशि अपराधिसंग पनि नेपाली नागरिता भएको पाईएको छ । अहिलेको चर्चित सय केजी सुन काण्डका मुख्य आरोपीका रुपमा समातिएका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता फेला परेको छ । केन्द्रीय ...
Read More »प्रधानमन्त्रिदेखि राष्ट्रपतिसम्मको प्रयास फेल,,सहज होला भनेको बैठक झन् ५ गतेसम्म रोकियो
विभिन्न अवरोधका कारण पटक पटक स्थगित भईरहेको व्यवस्थापिका संसदको बैठक अब भने सहज हुन्छ कि भन्ने अपेक्षा गरिएको थियो । वैठक सञ्चालनका लागी प्रधानमन्त्रि ,सभामुखदेखि राष्ट्रपतिसम्मले प्रयास गरेका थिय । यसैका लागी आजै प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले शिर्ष राष्ट्रिय पार्टिका शिर्ष नेताहरुसंग छलफल गरेका थिय । तर यो प्रयास पनि ...
Read More »
English
MTV NEPAL MTVNEPAL