राष्ट्रिय

फेरि घट्यो सुनको तौल ,,शुरुमा ४० केजी कम हुँदा अब कति ?

राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको भनिएको एक क्विन्टल सुन आज राष्ट्र बैंकले गालेको छ । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका एक अधिकृतले जानकारी दिए । साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार ...

Read More »

साउन ३२ गते सन्दीपको अग्नि परिक्षा,, एसिया कप खेल्न जान्छन् की जेलमा लाग्नेछ टुंगो

नेपालले सोमबार मात्रै तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्य अन्तिम टोली घोषणा ग¥यो । रोहितको कप्तानीमा नेपालको अन्तिम टोली घोषणा गरिदा चर्चित क्रिकेटर सन्दीप लामिछानेको नाम पनि समावेश पनि छ । नहोस् पनि कसरी नेपाली क्रिकेट जगतमा सानो उमेरमै अन्तराष्ट्रिय जगतमै ईतिहास् रच्न ...

Read More »

कक्षा १२ को नतिजा आजै सार्वजनिक गरिने,, अन्तिम तयारी चल्दै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म ...

Read More »

ब्रेक सु भित्र राखिएको सुन गाल्न सुरु,,एक क्विन्टलमा ६० किलो मात्रै सुन भेटियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ । बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धा विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न ...

Read More »

भारत र पाकिस्तानसँग खेल्ने नेपालको टीम घोषणा ,, टोलीमा १७ सदस्य रहने

नेपालले तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्य अन्तिम टोली घोषणा गरेकोछ । रोहितको कप्तानीमा नेपालले अन्तिम टोली घोषणा गरेको हो । घोषणा टोलीमा युवा ब्याटर देव खनाल भने पर्न सकेनन् । नेपालले श्याम ढकाल, सन्दीप जोरा र किशोर महतोलाई टोलीमा मौका दिएको छ ...

Read More »

अब अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति पनि सामाजिक सुरक्षामा समेटिने,, न्यूनतम पारिश्रमिक १५ हजार

अब अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षामा समेटिने भएका छन् । यही साउन ३१ गतेदेखि सरकारले एक कार्यक्रममार्फत अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा योजनामा सूचीकरण गर्न लागेको हो । अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमवल ३७ प्रतिशत रकम योगदान ...

Read More »

धरानमा जनस्वास्थ्य संकटकाल घोषणाको माग,, ११ जनाको मृत्यु हुँदा डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो

डेंगुले आहात बनेको धरानमा तीव्रगतीमा संक्रमण फैलिएपछि स्थानीय प्रशासनले धरानमा जनस्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाका लागि गृह मन्त्रालय र प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा आग्रह गरेको हो । धरानमा १० हजार बढीलाई डेंगु संक्रमण देखिएको छ । धरान ...

Read More »

आफु पन्छिन मेडिकल काउन्सिललाई दोष लगाउदै सिआईबी

साउन २६ गने सिआईबीले प्रमाण पत्र किर्ते प्रकरणमा नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मासहित अन्य डाक्टरहरुलाई पक्राउ गरेको थियो तर पक्राउ परेको भोली पलटै सांसद शर्मा छुटे । आईतबार मात्रै सिआईबीको अर्को गल्ति बाहिरियो । यो प्रकरणमा पहिल्यैदेखि अनुसन्धान थालिरहेको भनेर पक्राउ कारण प्रष्ट्याएको सिआईबीले सक्कली डाक्टरलाईलाई पक्राउ गरेको पाइयो ...

Read More »

पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो,, आसपासका क्षेत्रमा सावधानी अपनाउन आग्रह

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ४ बजे नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको थियो । ...

Read More »

सिआईबीको कमजोरीले सरकारले चलाखीको पुष्टि,,सक्कली डाक्टर समेत पक्राउ

यहि साउन २६ गते अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर कांग्रेस सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ ग¥यो । सांसदमा गृहमन्त्रिसंगै अर्थमन्त्रिको राजिनामाको लागी चर्को आवाज उठाईरहेका सांसद शर्मा एक्कासी पक्राउ पर्नु समान्य थियन । तर कारण नै नखुलाई पक्राउ गरेको प्रहरीले पछि नक्कली प्रमाणपत्रको केसका पहिल्यैदेखि अनुसन्धान ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com