काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाह अर्थात बालेन बिरुद्ध विरोध प्रदशन गरिएको छ । ¥यापर समेत रहेका मेयर बालेनको चर्चित गित बलिदानमा समेटिएको गरिबको चमेली बोल्दिने कोहि छैन भन्ने शब्दको प्लेकार्ड सहित महानगर कार्यालय अगाडी प्रदर्शन गरिरहेका छन् । महानगरपालिकाका सडकमा साइकल, गाडामा व्यापार गर्ने परम्परागत मजदूर तथा उद्यमीलाई वैकल्पिक र ...
Read More »राष्ट्रिय
जनताको अवस्था जस्ताको त्यस्तै ,, सरकारको टेलिफोन सुधार अभियान भने भाषणमै सिमित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवा सुधारका लागि आफू हरबखत लागी परिरहेको बताएकी छन् । आफू मन्त्री पदमा नियुक्त भएयता ६ महिनादेखि निरन्तर छलफल र अन्तरक्रिया गरिरहेको उनले जानकारी दिईन् । मन्त्रि शर्माको कस्तो अवधारणा होला टेलिकम शुधारको जस्को छलफलमै ६ महिनासम्म लाग्ने ? अझैं लाग्नेक्रम जारी ...
Read More »नेपालमा अब लागु हुँदै MCC ,, भदौ १४ लाई तोकियो मिति
एक ताका नेपालमै अत्यन्तै चर्चाको विषय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ..जस्को पक्ष विक्षमा देशमा धेरै चर्का चर्की भए । लाखौं युवाहरु सडकमा उत्रिय । संसदमा पनि यस विषयमा चर्को आवज उठ्यो । तर अन्तमा एमसीसी पास भएरै छाड्यो । एमसीसी पास भएपनि यो कहिलेदेखि लागुहुन्छ भन्ने टुंगो थियन । अब ...
Read More »सरकारकै आडभरोसामा खुलेआम हत्यारा,, टिकापुर घटनामा रेशम चौधरी नै दोषी
टीकापुर हत्याकाण्डमा रेशम चौधरी नै मुख्य दोषी पुष्टि भएका छन् । यसअघि सर्वोच्चले टीकापुर हत्याकाण्ड प्रकरणमा चौधरीलाई दोषी ठहर गरेर जन्मकैदको फैसला गरेको थियो । तर सरकारले नै आममाफी दिनका लागी सिफरिस गरेपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए । तर आज रेशम चौधरीबारेको फैसलाको पूर्णपाठ ...
Read More »विचौलिया चिन्ने हाम्रो काम होईन : भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक सोती
भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्यमनिधि सोतीले विचौलिय चिन्ने काम आफ्नो सरोकारको विषय नरहेको बताएका छन् । उनले भने “ को विचौलिया कसले कति लियो कति दियो त्यो हाम्रो सरोकारको विषय होइन ” जग्गा सम्बन्धि कारोबार गर्ने सरकारी निकायको अभिभावकिय विभागको प्रमुखले यस्तो जवाफ दिईरहँदा त्यसो भए यस्को जिम्मा ...
Read More »आज सन्दीपबिरुद्धको मुद्दाको फैसला हुँदै,, एसिया कप खेल्न जान्छन् की जेलमा लाग्नेछ टुंगो
आज साउन ३२ गते सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ । २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २४ पटक पेसीमा चढिसकेको छ । नेपालले ...
Read More »आजदेखि दुई गाउँपालीका औपचारिक रुपमा सामाजिक सुरक्षा कोषमा,,अन्य पालिका क्रमशः समेटिने
आजदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति पनि सामाजिक सुरक्षा कोषमा समेटिएका छन् । काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा समेटिएको घोषणा गरेका छन् । वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी ...
Read More »पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो ,, ग्यासको मूल्य यथावत
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले मुल्य बढेको जानकारी दिएको हो । सञ्चालक समितिका अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएको हो । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ ...
Read More »भू–उपयोग नियमावली पारित,, अब कित्ताकाट, नामसारी गर्न सजिलो हुने
भू–उपयोग नियमावली पारित भएको छ । सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरी भू–उपयोग नियमावली पारित गरेको हो । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रोकिएको कित्ताकाट, नामसारी लगायत सबै काम फुकाउने गरी भू–उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । नियमावली पारित भएसँगै कित्ताकाटमा देखिएका अप्ठेरा र ...
Read More »सुन तस्करसंग कुरा गरेको महराको स्विकार,, चोरले “म” चोर भन्दा पनि के हेर्दै छ सरकार ?
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले एक क्विन्टल सुन काण्डका मुख्य तस्कर चिनियाँ नागरिसंग आफुले कुराकानी गरेको स्विकार गरेका छन् । विद्युतीय चुरोट (भेप) मा सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको उनले बताए । देशकै ठुलो पार्टीको उपाध्यक्ष तथा संघिय संसदकै हिस्सा ...
Read More »
English
MTV NEPAL MTVNEPAL