फिल्म हेर्न हलमा जानुहुन्छ भने तपाँईले पक्कै याद गर्नुभएको होला ….हलमा प्रवेश गरिसकेपछि जब स्क्रिन खुल्छ सबैलाई लाग्छ कि अब फिल्म शुरु हुन लाग्यो तर त्यसको १० मिनेट पछि मात्र फिल्म शुरु हुन्छ । त्यो १० मिनेटको समयमा अनेक विज्ञापन देखाईन्छ । बिना रुकावट आनन्दले फिल्म हेर्न गएका दर्शकलाई १० ...
Read More »राष्ट्रिय
आन्तरिक राजश्व विभाग भन्छ निति कडा छ , त्यसो भए लक्ष्य अनुरुपको राजश्व संकलन खै ? डिजिटल सिस्टमको विकासले कसैले कर छल्ने आँट गर्दैनन् : उपमहानिर्देशक अर्जुन प्रसाद भट्टराई
अब कसैले पनि सहजै कर छलि गर्न सक्ने अवस्था नरहेको आन्तरिक राजश्व विभागले जनाएको छ । तर अझंै पनि ठुला ठुला व्यापारिक घराना तथा कम्पनिहरुले सरकारलाई बुझाउनु पर्ने राजश्व बुझाएको पाईदैंन । विभागको संचालन महाशाखाका उप–महानिर्देशक अर्जुन प्रसाद भट्टराईले अहिले विभाग डिजिटल सिस्टममा गएकाले पहिले जसरी सजिलै कर छल्ने अवस्था ...
Read More »क्रिकेट क्रेज : नेपाल र भारतबीचको खेल हेर्न विद्यालय नै बिदा
आज दिउँसो सवा ३ बजे श्रीलङ्कामा एसिया क्रिकेट कप अन्र्तगत नेपाल र भारतबिचको खेल हुँदैछ । जसलाई ऐतिहासिक खेलको रुपमा लिइएको छ । किनकी क्रिकेटमा विश्वमै चर्चित भारतिय टिमसंग नेपालको यो पहिलो खेल हो । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भने भारतले सुपर ...
Read More »बालेनको एक स्टाटसले बढाएको १२ भाईको व्यापार
शनिबार राती करिब ९ बजेको कुरा हो सुत्केरी अवस्थाकी बालेन पत्नि सबिना काफ्ले आईसियुमा छटपटाईरहेकी आफ्नी छोरीलाई स्तनपान गराएर र्फकिने क्रममा कोटेश्वरमा ट्राफिक प्रहरीले गाडि रोकी केरकार ग¥यो । जन्मिएका दुई सन्तान मध्ये जन्मदै एक सन्तान गुमाएर विचलित सुत्केरी आमा जो अर्की सन्तानलाई बचाउनका लागी आफ्नो बिग्रिएको स्वास्थ्यावस्थाको प्रवाह नगरि ...
Read More »बालेनलाई जोडेर मिडियामा आएका समाचारप्रति महानगरको गम्भिर ध्यानकर्षण ,, यस्तो रहेछ वास्तविकता….
कठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उहाँकी पत्नि सविना काफ्लेसंगर जोडियर सञ्चार माध्यममा आएका समाचार प्रति महानगरले गम्भिर ध्यनाकर्षण भएको बताएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै महानगरले काठमाडौं महानगरपालिका प्रमुख र उहाँकी धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर विभिन्न सञ्चार माध्यममा प्रकाशन÷प्रसारण भएका समाचारप्रति गम्भीर ...
Read More »आजदेखि “हेलो सरकार” सेवा शुरु,, २४ सै घण्टा गुनासो राख्न सकिने
आजदेखि नेपार सरकारको “हेलो सरकार” सेवा शुरु भएको छ । विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” को सेवालाई तीन ’शिफ्ट’ मा विस्तार एवम् सञ्चालन गर्ने कार्यको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गर्नुभयो । यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तार गरिएको कार्यक्रममा आजदेखि एनसेल सिमबाट पनि ...
Read More »राष्ट्र बैंकको नियमकै मजाक बनाउँदै “क” वर्गका बैंक,,गरिबलाई लुट्दै धनिलाई दैलोमै पुगेर गर्छन ऋणको अफर NIMB ले किन दियो Smart Cell लाई ४५ गुणा बढि ऋण ? NIC ASIA कर्तुतमा किन चुप राष्ट्र बैंक ?
नेपाल राष्ट्र बैङ्कबाटै “क” वर्गको मान्यता पाएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपाल राष्ट्र बैंकको नियमकै मजाक बनाएको छ । बैङ्क तथा वित्तिय संस्था सम्बन्धी ऐन–२०७३ को परिच्छेद ७ को बुँदा नं ४९ मा बैङ्क तथा वित्तिय संस्थाले बैकिङ्ग कारोबार गर्न सक्ने भनेर भनिएको छ जस्को १ मा यो ऐन ,प्रबन्धपत्र ...
Read More »पेट्रोल, डिजेल र मट्टितेलको मुल्य वृद्धि,,ग्यास एकैपटक २ सय ३५ रुपैयाँले बढ्यो
पेट्रोल, डिजेल , मट्टितेल संगै खाना पकाउने ग्यासको मुल्य बढेको छ । बढेको मुल्य विहिबार राती १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल÷मट्टितेलमा ३ रुपैयाँ बढेको हो । त्यस्तै, खाना ...
Read More »क्वाटीको मुल्य बढ्यो,, बिक्रि घट्यो
आज जनै पुर्णिमा …हिन्दु धर्मावलम्बिहरुले विशेष चाडका रुपमा लिने जनै पुर्णिमालाई आज विशेष तवरले मनाईएको छ । विशेष गरि आज दिदि बहिनिहरुले आफ्ना दाजुभाईको हातमा रक्षा बन्धनको डोरी बाधिदिने गर्दछन् । अनि विशेष खानेकुरा बनाएर खाने खुवाउने चलन छ । जनै पुर्णिमा विशेष गरि नेवार समुदायमा क्वाटी बनाएर खाने प्रचलन ...
Read More »नेपालको चुच्चे नक्सा चिनले नस्वीकारेकामा बालेनको आपत्ति,, नैतिकताको आधारमा चीन भ्रमण रद्द गरे
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह “बालेन” शाहले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै उहाँले चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै आपत्ति जनाउनुभएको छ । चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो ...
Read More »
English
MTV NEPAL MTVNEPAL