स्कुल जाँदा हराएकी ८ वर्षिया बालिका दुईदिनपछि भेटिएकी छन् । जुम्ला स्थायी घर भई हाल काठमाडौंको काडाँघारी स्थित आफन्तकोमा बस्दै आयकी आकृति÷प्रिज्मा शाही मङ्गलबार दिउँसोदेखि एकाएक हराएकी थिईन् । गान्धी आदर्श सेकेन्डरी स्कुल गोट्ठाटारमा कक्षा ३ मा पढ्ने उनि साथिहरुसंग खेलिरहेकै अवस्थामा एकाएक हराएपछि उनका आफन्तले खोजी कार्य शुरु गरेका ...
Read More »राष्ट्रिय
स्कुल गएकी ८ वर्षिया बालिका दुईदिनदेखि सम्पर्कविहिन
स्कुल जान हिडेकी ८ वर्षिया बालिका दुईदिनदेखि सम्पर्कविहिन बनेकी छन् । जुम्ला स्थायी घर भई हाल काठमाडौंको काडाँघारी स्थित आफन्तकोमा बस्दै आयकी आकृति÷प्रिज्मा शाही मङ्गलबार दिउँसोदेखि एकाएक हराएकी हुन् । गान्धी आदर्श सेकेन्डरी स्कुल गोट्ठाटारमा स्कुलमा पढ्ने उनि साथिहरुसंग खेलिरहेकै अवस्थामा एकाएक हराएकी उनका आफन्तले जनाएका छन् । उनका बुबा ...
Read More »सरकारको भ्रम छर्ने मेसो ,,मेनपावरको सेवा शुल्क बढाएको खबर झुटो महानिर्देशक मदन दाहाल भन्छन् छलफलमै छौं
सरकारले वैदेशिक रोजगारमा जाँदा म्यानपावरलाई तिर्नपर्ने शुल्क बढाउने निर्णय गरेको खबर झुटो रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभएको छ । हामीसंगको टेलिफोन कुराकानीमा दाहालले भन्नुभयो “त्यस्तो केहि निर्णय भएको छैन । अहिले छलफल नै चलिरहेको छ यस विषयमा । ” वेदेशिक रोजगार व्यवसायीहरुको सेवा शुल्क नतोकिदा वैदेशिक ...
Read More »ऐना नै धमिलिएपछि कसरी देखिन्छ सफा चित्र,, राज्यको चौथो अंग नै बिकाउ बन्दै
सञ्चार क्षेत्र यस्तो क्षेत्र हो, जसले राज्य संयन्त्रका तीनै निकायलाई नै झक्झकाउने,सचेत गराउने, विकृति विरुद्ध पहरेदारी गर्ने र आवश्यक परेको खण्डमा दिशानिर्देश समेत गराउने सामथ्र्य राख्दछ । त्यसैले पनि यसलाई राज्यको चौथो अंग मानिन्छ । जनता देखि राज्य सम्म जोडिने सबै निकायसंग यसले प्रत्यक्ष सरोकार राख्ने भएकाले पनि यसले राज्य ...
Read More »तीजको नाममा बढेको विकृति माईतीका आँगनमा भेला हुने चेली शहरका पार्टी प्यालेसमा रमाउन थाले
भरर… रानी चरि अंसेलुको गाँझैमा मलाई सम्झी नरोउ आमा सम्झि साँझैमा …… बिमा कुमारी दुराको आवजमा रहेको यो पुरानो तीज गीतमा वर्ष दिनको तीजका बेला पनि माईत जान नपाएकि चेलीको व्यथा पोखिएको छ । अहिलेको जस्तो प्रवृधिको विकास पहिला थिएन । पहिले पहिले छोरी चेलिहरुको मनमा यस्तै पिडा गुम्सिएको हुन्थ्यो ...
Read More »सर्वसाधारणको बचत बैंकका कर्मचारी मोटाउन ठिक्क ,,बचतकर्तालाई ऋण नदिने बैंकले कर्मचारीलाई गाडी किन्न सापटी दिन्छन्
पछिल्लो समयमा बैकिंङ क्षेत्रमा करिअर बनाउन खोज्नेहरुको ताँती देखिन्छ । अध्ययन अध्यापन कै तुलना गर्ने हो भने पनि नेपालमा अहिले क्भ्भ् पछि व्यवस्थापन संकाय लिएर पढ्ने विद्यार्थीहरुको संख्या अन्य संकायमा भन्दा धेरै देखिन्छ । कलेजहरु प्नि उत्तिनै बढी । यसले पनि वित्तिय क्षेत्रमा नेपालमा कति विकास भईरहेको छ भन्ने प्रष्ट ...
Read More »नेपालको अर्थतन्त्र मुट्ठीमा पार्न सल्बलाएको व्यापारिक घरानाको गिरोह,,बैंक खोल्दै सर्वसाधारणको पैसामा गर्छन् रजाँई आफ्नै बैंकबाट आफ्नै कम्पनिलाई दिन्छन् सहुलियत कर्जा
नेपालमा अहिले बैंक तथा वित्तिय संस्थाहरुको संख्या १२८ रहेको छ भने यीनका ११,५६९ शाखाहरु देशैभर फैलिएका छन् । जबकी चिन जस्तो विशाल देशमा १२ जटा मात्रै कर्मशियल बैंक छन् भने हामी भन्दा कयौं गुणा ठुलो भारत जस्तो देशमा ४८ वटा मात्रै वाणिज्य बैंक छन् तर हाम्रो जस्तो सानो मुलुकमा यति ...
Read More »विदेशी कमिसनको लोभमा हप्ता दिन नपुग्दै नेपाली फिल्मलाई लत्याई दिन्छन् हल व्यवसायी “जवान” लाग्ने बित्तिकै नेपाली फिल्म अैंचोपैंचोका शो हरु एकाएक हटाईयो
३ दिन भयो चलचित्र अंचो पैंचोकी निर्देशक कृशा चौलागाँईले आफ्नो चलचित्रको अपडेट लिन छाडेको । हामीसंगको टेलिफोन वार्तामा निर्देशक चौलागाँई भन्छिन् “सरी टु से बट् म यस विषयमा कुरै गर्न चाहान्न , तिन दिन भईसक्यो म बाहिर पनि निस्केको छैन , अहिले हलमा मेरो फिल्म के भईरहेको छ, कस्तो भईरहेको ...
Read More »मेनपावरलाई ईमान्दार बन्नै दिदैन सरकार,,लाखौंको कारोबार हुन्छ तर बिल छैन विभागमा उजुरीको ताँती छ , पिडितसंग प्रमाण छैन अनि कसरी पाउनु न्याय ?
वैदेशिक रोजगार ऐन, २०४२ मा जारी भयो । वैदेशिक रोजगार सम्बन्धी मामला हेर्नका लागी मात्र भनेर २०६५ पुस १६ गते वैदेशिक रोजगार विभाग स्थापना गरियो तर यतिका वर्ष पुग्दा पनि सरकारले न वैदेशिक रोजगारमा कडा निति ल्याएको छ न त देशमा रोजगारी सृजना नै गरेको छ । यहि कारणले नेपालमा ...
Read More »टेलिभिजनलाई विज्ञापन छैन,, हल सञ्चालकको दुईटै हातमा लड्डु टेलिभिजन प्रशारक संघका अध्यक्षको आरोप : विज्ञापन बोर्डको लाचारीपन
विज्ञापन सञ्चार माध्यम सञ्चालनको प्रमुख मेरुदण्ड हो । आर्थिक श्रोतको मुख्य पाटो विज्ञापन नै नपाएर पछिल्लो समय नेपाली टेलिभिजनहरु निकै दयनिय अवस्थामा पुगेका छन् । तर पछिल्लो समय हल सञ्चालक भने मोटाउदै गएका देखिन्छन् । किनकी हल सञ्चालकलाई अहिले दुईटै हातमा लड्डु हात जो परेको छ । एकातिर फिल्मबाट पैसाको ...
Read More »
English
MTV NEPAL MTVNEPAL