राष्ट्रिय

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक १२ महिनाको वर्षलाई बनाउँछन् १३ महिना ,,समाजमा बढ्दो विकृति उस्तै

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा त फोन पक्कै हुन्छ नै । र ती सबै फोनहरुमा कुनै न कुनै टेलिकम कम्पनिहरुका सिम त पक्कै प्रयोग गर्छौ हामीले कि कसो < हाम्रो ...

Read More »

२ दिने ब्रोम्दिङ पर्यटन महोत्सव सकियो,, धादिङको प्रर्यटन प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा

धादिङको बेनिघाट रोराङ गाउँपालिका १ ब्रोम्दिङ आयोजना गरिएको ब्रोम्दिङ पर्यटन महोत्सव सकिएको छ । धादिङको प्रर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले कार्तिक १५ गतेदेखि शुरु भएको उक्त महोत्सव २ दिन चलेको थियो । महोत्सवको पहिलो दिन काठमाडौंबाट बाईक ¥याली निकालिएको थियो । काठमाडौंबाट गएको एक्सपल्स राईडर्स नेपाल,क्लबको टोली लगाएत उपस्थित अन्य ...

Read More »

ईन्टरनेटको नाममा नेपालमा चलिरहेको डरलाग्दो लुटधन्दा : रु.१५० पर्ने ईन्टरनेटलाई १५००,, स्पीडका नाममा समेत ठगी

के तपाईंले घरमा ईन्टरनेट जोड्नुभएको छ ? छ भने मासिक शुल्क कति तिरिरहनुभएको छ त ? रु.११००,रु.१२०० या रु.१५०० .. सायद यति कै हाराहारीमा या त यो रेटभन्दा बढी नै तिरिरहनुभएको छ होला ! अब एकचोटी नेपाली ईन्टरनेटको दुनिँयामा चर्चित केहि कम्पनिको दररेटलाई नै नियालौं ..। सुबिसु ईन्टरनेटले अहिले चाडवाड ...

Read More »

विदेश नभई स्वदेशमै ज्यान गुमाउने नेपालीको संख्या बढी,,सडक दुर्घटनाबाट मात्रै वर्षेनि २८०० बढीले अकालमै गुमाउँछन् ज्यान सरकारकै उपेक्षाका कारण नेपालका सडकहरुको शुधार हुन नसकेको हो ?

नेपालमा दिनुँहु जसो सवारी दुर्घटना भईरहेका हुन्छन् जसबाट बर्षेनी हजारौ नेपाली जनताले अकालमै ज्यान गुमाईरहेका छन् । हामीले प्रायः विदेश गएर ज्यान गुमाएका नेपालीका खबरहरुलाई मात्रै प्राथामिकतामा राख्छौं । वर्षेनि यति नेपालीले विदेशमा ज्यान गुमाए उति नेपालीको मृत्यु भयो भन्ने समाचारहरु बढी सुन्ने गर्छौं । त्रिभुवन विमानस्थलबाट कति नेपालीको लास ...

Read More »

अग्रिम टिकट बुकिङ खुलेपनि चाडपर्वका बेला यात्रुले पाउने सास्ती उस्तैै….यात्रु सहायता कक्ष नाम मात्रैका

दशै आएपछि जताततै खुशिको माहोल छाउँछ । जागिर तथा अध्ययनका लागि राजधानि तथा आफ्नो गृह जिल्ला बाहिर बस्दै आएकाहरुलाई आफ्नो गाउँ जाने चटारो हुन्छ । तर काठमाडौंको कोटेश्वरमा बस्दै आएकी कबिता बोगटीलाई भन्ने चिन्ताले सताएको थियो । काठमाडौंकै एक विद्यालयमा शिक्षिकाका रुपमा कार्यरत उनलाई दशै त आयो सबैसंग भेटघाट हुन्छ ...

Read More »

सरकारी कर्मचारीको तलबभन्दा बैंकरको भत्ता नै दोब्बर,, कसरी ?

सबैलाई थाहा भएकै कुरा हो पछिल्लो समय अन्य जागिरभन्दा मानिसहरुलाई बैंकको जागिर ठुलो लाग्न थालेको छ । किनकी अन्य क्षेत्रमा भन्दा बैंकिङ क्षेत्रका कर्मचारीले राम्रै सेवा सुविधा पाउँने गर्छन् । त्यसैले पनि पछिल्लो समयमा युवाहरुलाई बैंकर बन्ने रहर जागेको देखिन्छ । उच्च शिक्षाका लागि बाहिर जाने सोच बनाएकाहरु त् बाहिर ...

Read More »

नेपालीलाई दास बनाउने आधुनिक शिक्षा ……. मास्टर, डिग्रिका सर्टिफिकेट सिरानीमा, युवा खाडीमा

शिक्षाको नाममा नेपालमा अहिले होडबाजी चलिरहेको देखिन्छ । आधुनिक शिक्षालाई बढोत्तरी दिन शिक्षालयबिच प्रतिस्पर्धा नै देखिन्छ । तँ भन्दा म के कम भन्ने जस्तै छ शिक्षालयहरुबिचको प्रतिस्पर्धा …. हुनत शिक्षा भनेको व्यक्तिको चाहना मात्रै होईन समाजलाई नै अगाडि बढाउने खालको हुनुपर्छ । देशको उत्पादन प्रक्रियामा टेवा पु¥याउने खालको शिक्षा हुनुपर्छ ...

Read More »

राखेपले चोरबाटो प्रयोग गरेर निर्णय गरेको खेलकुद मन्त्रालयको आरोप प्रवक्ता दाहाल भन्छन् : खेलकुदको रकम दुरुपयोग भयो

राष्ट्रिय खेलकुद परिषद्ले बजेट अभावका कारण खेलकुदमा सोचेअनुरुपको प्रगति गर्न नसकेको प्रतिक्रिया दिईरहँदा खेलकुद मन्त्रालयले भने राखेपले खेलकुदको नाममा छुट्याएको रकमको दुरुपयोग गरेको आरोप लगाएको छ । त्यत्रि मात्रै होईन हालै सम्पन्न एसियाडमा नेपालले सोचेअनुरुपमा प्रदर्शन गर्न नसक्नुमा खेलाडीको नभई राखेकै कमिकमजोरी रहेको मन्त्रालयले औंल्याएको छ । मन्त्रालयका सहसचिव तथा ...

Read More »

नेपालका खेलाडी अब्बल तर उपलब्धि… ? एसियाडमा राखेपको मनपरि,,मन्त्रालय भने बेखबर किन ? आखिर दोष कस्को त ?

एसियाड सकिएको केहिदिन मात्रै भयो । ईतिहासकै सबैभन्दा ठुलो टोली (२ सय ५३ खेलाडी) चिन पठाएको नेपालले केवल एक रजत (कराते )र एक कास्य (महिला कबड्डी) गरि दुई वटा पदक मात्रै हात पा¥यो । २१ करोड लागानी भएको यो खेलमा नेपालले के पायो ? र के गुमायो ? भन्ने कुरा ...

Read More »

ईजरायलबाट नेपाली विद्यार्थीको हारगुहार,, भन्छन् :कतिबेला मरिने हो टुंगो छैन कमसेकम बचेकालाई त बचाउ सरकार

शनिबार प्यालेस्टाइनको आतंककारी समूह हमासले इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमलामा ग¥यो । जसमा परि १० नेपाली विद्यार्थीको ज्यान गएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय,त्रिभुवन विश्वविद्यालय तथा सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थी अहिले त्यहाँ रहेको छन् । कृषि स्नातक पछी पढ्दै कमाउदै ( Learn and Earn program )कार्यक्रम अन्र्तगत त्यहाँ ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com