राष्ट्रिय

हामीले कतै गुणस्तहीन वस्तु प्रयोग गरेका त छैनौं ?Mfg/Exp Date / Rs. मात्रै किन स्ट्याम्प गरेको हुन्छ ?

तपाईंले कहिल्यै याद गर्नुभएको छ ? हामीले कुनै पनि सामान खरिद गर्दा त्यो समानलाई राम्रोसंग नियालौं भने त्यहाँ त्यो वस्तुको नाम ,त्यसमा प्रयोग गरिएको अन्य सामाग्री तथा त्यो वस्तु कुन ठाउँमा उत्पादन भएको हो सम्म प्याकिङसम्म लेखिएको हुन्छ । वस्तुको बाहिरि आवरणमै सबैकुरा प्रिन्ट गरिएको हुन्छ तर तपाईले कहिले याद ...

Read More »

सरकार भन्छ: नेपालमा टिकटक प्रतिबन्ध ,, प्रयोगकर्ता भन्छन् : हामीले चलाईराछौं त..आखिर वास्तविकता के हो ?

“सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको“ भन्दै नेपाल सरकारले कार्तिक २७ गते विश्वमै अहिलेको सर्वाधिक चर्चित सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय ग¥यो । सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेकोे हुँदा त्यसबारे निर्णय लिएको बताइन् । यो निर्णयसँगै चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पछिल्लो ...

Read More »

घाटाको बाहाना देखाउँदै खर्बौ रकम लुटेर ६ वर्ष अघि नै नेपालबाट भाग्दै Ncell, ८० % शेयर नेपालीलाई बेच्दै

नेपालमै सर्वाधिक प्रयोगकर्ताको पहुँचमा रहेको विदेशि टेलिकम कम्पनि Ncell अकुत सम्पत्ति कुम्लयायर नेपालबाट बाहिरिदै छ । मलेसिएन कम्पनी आजियाटाद्धारा सञ्चालित यो कम्पनिको व्यापार सन् २०१६ देखि नै उकालो लागि रहेको छ । यति सम्म कि नेपाली अर्थतन्त्र नै हल्लाउने किसिमको यसको व्यापार छ । नेपालको दूरसञ्चार व्यपारमा Ncellले जति लगानि ...

Read More »

छोराछोरी आमेरिका/अष्टे«लिया : बाबुआमा वृद्धाश्रममा,, वाह !! आधुनिक नेपाली समाज …..

दोलखाका ६७ वर्षिय हर्कमान श्रेष्ठ (नाम परिवर्तन) अहिले काठमाडौंमा रहेको एक वृद्धाश्रममा बस्छन् । करिब ४० वर्ष अघि संघर्ष गर्न काठमाडौं आएका उनले दिनरात नभनि सुख दुख गर्दै काठमाडौंको कपनमा एउटा घर बनाउन सफल भए । उनका दुई छोरा र एक छोरी छन् । आफुले पढ्न नपाएपनि छोराछोरीलाई राम्रो शिक्षा ...

Read More »

नेपाल–जर्मनी श्रम सम्झौता मात्रै..कहिले खुल्छ टुंगो छैन जर्मन भाषा पढाउनेदेखि नक्कली कागजात बनाउनेहरुको ठगिधन्दा शुरु

यहि वर्षको असोज १९मा पूर्वी युरोपेली देश रोमेनिआसँग नेपालले श्रम सम्झौता ग¥यो , यस्तै असोजकै २३ गते अर्को युरोपेली देश जर्मनीसँग पनि श्रम सम्झौता ग¥यो । नेपाली कामदारका लागी रोमेनिया नौंलो गन्तव्य होईन । उसो त जर्मनीमा पनि नेपालीहरु गएकै छैनन् भन्ने त होइन , अध्ययन तथा कामकै लागि समेत ...

Read More »

दुर्गा प्रसाईं समर्थक र प्रहरीबिच काठमाडौंको बल्खुमा महासंग्राम,, महेश बस्नेतको आन्दोलन पनि जारी

अहिले काठमाडौंको बल्खुमा महासंग्राम चलिरहेको छ । मेडिकल व्यवसायी तथा केहि समय अघिदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानमा लागिरहेका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडप भएको हो । उनि गणतान्त्रिक मुलुकमा राजा ल्याउने अभियानमा लागेका छन् । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ ...

Read More »

पहाडी जिल्लामा पनि लोकप्रिय बन्दै गएको छठ,,काठमाडौंको कमलपोखरीमा देखिएको यस्तो रौनक…

तराईबासीहरुको सबैभन्दा ठुलो चाड हो छठ ….विशषेगरि छठमा तराईबासी महिलाहरुले ब्रत बसी विभिन्न पोखरी तथा नदि किनारमा पुजाआजा गरि छठ मनाउने चलन रहिआएको छ । पहिले पहिले तराईबासीले मात्रै धुमधामले मनाउने गरेको छठ अहिले सबैको प्रिय पर्व बन्दै गएको छ । नेपालका पहाडी जिल्लामा पनि अहिले छठलाई विशेष रुपमा मनाईन्छ ...

Read More »

यसवर्षको तिहारमा फुलको व्यापार : उत्पादन टन्न तर न कृषकले मुल्य पाए न उपभोक्ताले फुल

यसवर्षको तिहारमा सिंगो देश नै स्वदेशि सयपत्रि र मखमलि फुलले सज्जिने आँकलन सबैको थियो । विगतका वर्षहरुको तुलनामा फुलको खेति बढेकाले पनि यस वर्ष विदेशि मालाको प्रयोगमा गिरावट आउने अपेक्षा थियो जुन एक हिसाबले सफल भयो पनि । स्वदेशि उत्पादनले नै पुग्ने देखिएपछि यसवर्ष सरकारले भारतिय फुल प्रवेशमा समेत रोक ...

Read More »

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता रहेको कुरा नेपालले धेरै पहिलेदेखि नै चलाउँदै आएको हो तर अहिले भने बिना संशोधन नै सन्धि नविकरण भएको छ । सन्धि स्वतः नवीकरण भएको हो ...

Read More »

सर्प पनि मर्ने र लट्ठि पनि नभाँचिने Ncellको गज्जब टेक्निक,,व्यापार घाटा देखायो करबाट उम्कियो ः खर्बौ लुट्यो अनि टाप कस्यो

Ncell नेपालमै सर्वाधिक प्रयोगकर्ताको पहुँचमा रहेको विदेशि टेलिकम कम्पनि हो । मलेसिएन कम्पनी आजियाटाद्धारा सञ्चालित यो कम्पनिको व्यापार सन् २०१६ देखि नै उकालो लागि रहेको छ । यति सम्म कि नेपाली अर्थतन्त्र नै हल्लाउने किसिमको यसको व्यापार छ । नेपालको दूरसञ्चार व्यपारमा Ncellले जति लगानि गरेको थियो त्यसको कयौं गुणा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com