राष्ट्रिय

पार्टी टुट्नु बिडम्बना,एमाले नेता जंगली भन्छन : नेतामा हुनुपर्ने गुण शिर्ष नेतामा छैन

शिर्ष नेताका कारण दुई तिहाई भोट पाएको देशकै ठुलो पार्टी नेकपा एमाले टुटेको एमाले नेता चुडामणी जंगलीले बताए । मिथिला टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनेले अहंकार र दम्भले पार्टी दुर्घटनामा परेको बताए । उनले भने “हाम्रा शिर्ष नेतामा नेतामा हुनुपर्ने वास्तविक गण नै छैन । ” नेकपा एमाले विभाजन हुनुमा ...

Read More »

सरकारलाई अझैं टेरेनन विदेशि च्यानलले, आलाकार्ट प्रणालीमा ४ मात्रै आए

सुचना तथा प्रशारण विभागका प्रवक्ता भरत गौतमले “आलाकार्ट” प्रणाली लागु भएपछि अहिलेसम्म जम्मा चार विदेशि सम्पर्कमा आएको बताएका छन् । भारतिय जी च्यानल, डिजिटल सिस्टम अफ नेपाल (डीएसएन), डीएमएस होल्डिङ (स्टार) र टाइम नेटवर्क (जुम र टाइम्स न्युज)मात्र सम्पर्कमा आएका छन् । पटक पटक ताकेता गर्दा पनि नटेरे पछि सरकारले ...

Read More »

गुगल, फेसबुकले कर तिरेपछि राजश्व विभाग मख्ख,,तर अर्बौ बाहिरिदा ध्यान खोई ?

आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीले गुगल,फेसबुक जस्ता अन्तराष्ट्रिय कम्पिनिले कर तिर्नु राजश्व विभागको ठुलो सफलता रहेको बताएका छन् । केहि महिना अघि मात्र गुगल, फेसबुक जस्ता ठूला बहुराष्ट्रिय कम्पनीले नेपालमा आएर राजश्व तिरेका थिए । पहिला नेपालमा गुगल, फेसबुक जस्ता प्रविधिसँग सम्बन्धित कम्पनीका लागि कानुनी व्यवस्था पर्याप्त थिएन महानिर्देशक ...

Read More »

अध्यागमन प्रकरणमा मानव अधिकार आयोगको ध्यानाकर्षण,, कामदारको आर्थिक क्षतिपूर्ति दिन आग्रह

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई अध्यागमन विभागले फिर्ता पठाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थागत श्रम स्वीकृति लिई कुवेत र जोर्डन जान लागेका एक सय ५६ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले रोक लगाउँदा उनीहरूको अधिकार उपयोगमा प्रभाव परेको ...

Read More »

दुई सरकारी संयन्त्रको चपेटामा जनता,, विभाग स्विकृति दिने अध्यागमन फर्काउने

वैदेशिक रोजगार विभागसँग श्रम स्वीकृति लिएर कुवेत हिँडेका श्रमिकलाई विमानस्थलबाटै फर्काएको भन्दै चौतर्फी विरोध भइरहेको छ । यसैबिचमा अध्यागमन विभाग महानिर्देशक झलकराम अधिकारीले भ्रमणको उद्देश्य खुल्ने कागजात बोके अध्यागमनले कसैलाई नफर्काउँने बताएका छन् । उनले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकले तोकिएका कागजात साथमा लिएर आउने श्रमिकलाई विमानस्थलबाटै फर्काउन ...

Read More »

स्वागतयोग्य निर्णय : आजदेखि नेपालमा सबै विदेशी टिभी च्यानल बन्द

सरकारले आजदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । टेलिभिजन कार्यक्रमका उपभोक्ता तथा दर्शकलाई पर्ने आर्थिक भार कम गर्न सरकारले ‘आला कार्ट’ शुल्क प्रणाली लागु गर्ने निर्णयमा नेपालका अपरेटर र विदेशी टेलिभिजन च्यानलले बेवास्ता गरेपछि सूचना तथा प्रशारण विभागले यस्तो निर्णय गरेको हो । सरकारले पटकपटक ...

Read More »

वर्षातको समयमा मधेस प्रदेशको निर्देशन,, विपद्को पूर्वतयारीमा जुट्न आग्रह

मधेस प्रदेश सरकारले बाढी, डुबान, कटान, चट्याङलगायतका विपदबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीमा जुट्न सरकारी तथा गैरसरकारी निकायलाई निर्देशन दिएको छ । मधेस प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमार्फत् विपद्का घटनाबाट हुनसक्ने धनजनको क्षतिलाई न्यूनीकरण गरी राहत, उद्धार कार्यको पूर्वतयारीमा जुट्न सबै ...

Read More »

समुन्नत नेपाल गुठीको आयोजनामा नेपाल भारत जलविद्युत विकास र विद्युत व्यापारमा नितिगत छलफल

समुन्नत नेपाल गुठीको आयोजनामा नेपाल भारत जलविद्युत विकास र विद्युत व्यापारमा नितिगत छलफल भएको छ । कार्यक्रममा प्रधानमन्त्रिको हालै सम्पन्न भएको भारत भ्रमणका विषयमा चर्चा भयो । गुठिका अध्यक्ष सुर्यनाथ उपाध्यायले भ्रमणमा गरिएको जलविद्युत आयोजनाको विकास सम्झौतामा आपत्ति जनाएका छन् । उनले सम्झौतामा हाम्रो तर्फबाट के भन्ने के गर्ने कुरामा ...

Read More »

डाक्टरको लापरवाहीले ११ वर्षिय बालकको ज्यान गयो ,,आफन्तले अस्पताल घेरे

डाक्टरको लापरवाहीले ११ वर्षिय बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तनाव उत्पन्न भएको छ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका ३ का ११ वर्षका आक्रोश नेपालीको आज बिहान भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । डीएसपी गौतमका अनुसार ...

Read More »

Kantipur काण्ड : पत्रकारमाथि यति ठुलो दमन , तलब नदिई उल्टै धम्काउने गरेको खुलासा

कान्तिपुर मिडिया ग्रुपअन्तर्गत सञ्चालनमा रहेका सबै सञ्चारमाध्यममा कार्यरत श्रमजीवीहरु यतिबेला आन्दोलनमा छन् । मिडिया ग्रुपका कान्तिपुर दैनिक, दि काठमाडौं पोष्ट, नारी मासिक र कान्तिपुर टेलिभिजनका श्रमजिवी कर्मचारी÷पत्रकार आफ्नो श्रमका लागि विभिन्न आन्दोलन गरिरहेका छन् । कान्तिपुर ग्रुपका अक्ष्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले पत्रकार कटौतीका नाममा एक्लाएक्लै वार्ता गर्ने र ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com