राष्ट्रिय

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन,,आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा। डा। युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) ...

Read More »

व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई मंगलबार बिहान पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै ३० करोड रुपैयाँ माग गरेका थिए । यतिमात्रै ...

Read More »

ललिता निवास प्रकरण Update : थप २ जना पक्राउ ग¥यो

ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबीले० थप दुई जनालाई पक्राउ गरेको छ । पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए । उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन् । पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् ...

Read More »

दुर्घटना Update : हेलिकप्टरमा सवार ६ जनाकै ज्यान गएको पुष्टि

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । पाँच जनाको शव र एक जनाको शरीरका टुक्रा भेटिएको उहाँले बताउनुभयो । सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको ...

Read More »

हेलिकप्टर दुर्घटना Update : ५ जनाको मृत्यु,, एक जनाको खोजी हुँदै

मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । मंगलबार बिहान सुर्केबाट ...

Read More »

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन,,खोजी कार्य जारी

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । हेलिकप्टरको खोजी कार्य जारी रहेको प्रबन्धक न्यौपानेले ...

Read More »

६० लाख हाराहारी पासपोर्ट छाप्दै सरकार ,,छिट्टै टेण्डर प्रक्रियामा जाने

परराष्ट्रमन्त्री एनपी साउदले करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाइ गर्ने निर्णय गरेको जानकारी गराए । उनले यसका लागि ‘छिट्टै टेण्डर प्रक्रियामा जाने जानकारी दिएका छन् । ...

Read More »

मिटर ब्याज पीडितलाई न्यायको बाटो खुल्योे, पिडितको माग अब गृहमन्त्रीले संवोधन गर्ने

मिटर ब्याज पीडितको माग अब सम्बोधन हुनेभएको छ । मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले संवोधन गर्ने भएका हुन् । कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरु ...

Read More »

काठमाडौंमा ५ जना लुटेरा पक्राउ,,‘मर्निङ वाक’ हिँडेका महिलालाई बनाउथे मुख्य टार्गेट

राजधानीमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर श्रृङ्खलाबद्ध रुपमा सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न समूहका ५ जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रामेछापका रविन दमाईं, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश ...

Read More »

चर्चित कोरियोग्राफर शुशान्त खत्री किन आत्महत्या गर्न खोज्दैछन् ?भन्छन् : म डिप्रेशनमा छु

चर्चित डान्सर तथा कोरियोग्राफर शुशान्त खत्रीले आफु डिप्रेशनको अन्तिम चरणमा रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् । उनले फेसबुकमा लाईभ आउँदै आफुले अहिले डिप्रेशनको औषधि खाईरहेको पनि बताएका छन् । त्यति मात्र होईन अब आफुलाई बाँच्न मन पनि नभएको भन्दै अब एउटा आर्टिस्ट त ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com