राष्ट्रिय

गैरकानुनी प्रशारण रोक्न सरकारलाई अध्यक्ष शर्माको चुनौति,, राज्यबाट अर्बौ रुपैयाँ बाहिरिएको खुलासा

अनावश्यक विदेशि प्याटफर्मलाई छाडा छोड्ने हो भने आफुलाई मात्रै कानुनले बाध्न नहुने केवल टिभि अशोसिएसनका अध्यक्ष धुर्ब शर्माले बताए । सरकारले गरेका राम्रा कामलाई संधै समर्थन गरेको भन्दै नेपाली लिगल माध्यमलाई निति नियममा बाध्ने नेपाल सरकारले ओटीटी ,आईपीटिभि जस्ता अन्य विदेशि प्याटफर्मलाई पनि नियममा ल्याउन चुनौति दिएका छन् । सरकारको ...

Read More »

डेंगीबाट बचाउन काठमाडौं महानगरको अभियान ,, जिज्ञासा राख्न २४ सै घण्टा हटलाइन सेवा

काठमाडौँ महानगरपालिकाले हालसम्म २६९ वटा वडास्तरीय सचेतना ¥याली सम्पन्न गरेको छ । बर्षायाममा लामखुट्टेबाट सर्ने डेंगी रोग लाग्नवाट बचाउन महानगरले डेंगी लार्भा खोज र नष्ट गर्ने अभियानहरु सञ्चालन गर्दै आएको छ । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका स्वास्थ्यकर्मीहरु, वडा जनप्रतिनिधीहरु, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघसंस्था, क्लब लगाएतको सहभागितामा प्रत्येक बुधवार बिहान ...

Read More »

दुई सरकारी निकायबिचको विवाद झन् बढ्दै, CTEVT को भर्ना प्रक्रिया नै रोकियो

चिकित्सा शिक्षा आयोग र सीटीइभीटीबीच विवाद भएको शुरु भएको छ । एक अर्कामाथि हस्तक्षेप गर्न खोजेको भन्दै दुबै निकायले विज्ञप्ति निकाल्दै ध्यानाकर्षण गराएका छन् । चुलिएको यो विवादले प्रमाणपत्र तह चिकित्सा शिक्षाको भर्ना प्रक्रिया अन्यौलमा परेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएपछि परिषद्ले चिकित्सा शिक्षाको भर्ना ...

Read More »

लघुवित्त पिडितको आज दिनभर बानेश्वरमा पर्दशन,,प्रहरीद्धारा धरपकड

मिटर ब्याज,सहकारी पछि अहिले काठमाडौंमा लघुवित्त पिडितको आन्दोलन चर्किएको छ । आज पनि माईतघरदेखि जुलुस निकाल्दै नयाँ बानेश्वर पुगेको टोलीले दिनभर व्यवस्थापिका संसद अगाडी नारा बाजी ग¥यो । हजौरौंको संख्यामा रहेका पिडितको समुह र प्रहरीबिच धरपकड समेत पेरेको थियो । दुईदिन अगाडि सिंहदरबार घेरेका पिडितले आज वर्षाको प्रवाह नगरि संसद ...

Read More »

गर्मी र वर्षासँगै बढ्ने गर्छन सर्पदंशका घटना ,सर्पले डसे के गर्ने ?

गर्मी र वर्षासँगै सर्पदंशका घटनाहरू बढ्ने गर्दछन् । समयमै उपचार नपाँउदा कतिको मृत्यु हनेगरेको छ भने कोही शारीरिक अपाङ्गता बेहोर्न बाध्य हुन्छन् । गृह मन्त्रालयको तथ्यांक अनुसार नेपालका २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छन् । ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा जटिल समस्या उत्पन्न हुने गरेको र कतिको ज्यान ...

Read More »

बोल्नै नचाहने सञ्चार मन्त्रि रेखा शर्मा : नचाहेर कि नजानेर ?

सबैलाई थाहा भएकै कुरा हो अहिले सञ्चार तथा सुचना प्रवृधिको क्षेत्रमा अन्यौलतै अन्यौलता सृजना भईराखेको अवस्था छ । सुचना प्रवधि भनेको अपडेड भइरहने विषय हो । सुचना प्रवृधिका क्षेत्रमा विश्वव्यापी रुपमा अन्त्यन्तै तिब्र गतिले विकास भइराखेको छ तर नेपालको अवस्था भने लथालिंग छ । अरु त कुरै छाडौं सुचना प्रविधिसंग ...

Read More »

अविरल वर्षाले ८ ठाउँमा सठक पुर्ण अवरूद्ध, १९ ठाउँमा एकतर्फी सञ्चालन

अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेको सडक विभागले जानकारी दिएको छ । विभागकाअनुसार चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अहिले बाटो अवरूद्ध छ । त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध रहेको छ । यस्तै, बेलहिया–भैरहवा–बुटवल–बर्तुङ–राम्दी–स्याङ्जा–पोखरा जोड्ने ...

Read More »

दिउँसो देशभर मौसम सामान्य बदली रहने ,एक दुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौशम पुवौनुमान शाखाले आज कोशी प्रदेश सहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । देशका बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी ...

Read More »

४ हजार २ सय विद्यार्थीलाई छात्रवृत्ति दिने महानगरको लक्ष्य,,साउन १२ गते सम्म आवेदन दिन पाईने

काठमाडौं महानगरले कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने प्रारम्भिक अवस्थाबाट देखिएको बताएको छ । हामीसंगको टेलिफोन वार्तामा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले साउन दोस्रो हप्ताको अन्त्यसम्ममा कुन उच्च माध्यमिक विद्यालयमा कति संख्यामा छात्रवृत्ति प्राप्त हुन्छ सोही अनुसार विवरण सार्वजनिक गर्ने बताए । ...

Read More »

CTEVT ले ५ हजार बढी विद्यार्थीलाई निःशुल्क पढाउने ,,आवेदन समय साउन १२ गतेसम्म

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा दिने छात्रवृत्तिका लागि आवेदन फाराम खुला गरेको छ । सूचना प्रकाशित गर्दै सीटीईभीटीले शैक्षिक सत्र २०८०÷८१ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको हो । यसअन्तर्गत इच्छुक विद्यार्थीले आगामी साउन १२ गतेसम्म सीटीईभीटीको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com