Author Archives: MTV NEPAL

सरकारी विद्यालयका शिक्षक सुध्रिनु आवश्यक छ ठाउँ ठाउँमा अब विद्युतीय हाजिरको सुरुवाती

नारायण प्रसाद भण्डारी । सरकारी काम कहिले जाला घाम रु भन्ने उखानको प्रयोग नेपालमा धेरै हुने गर्दछ । सरकारी कर्मचारीले ध्यान नलगाई काम गरेको र आफ्नो कामप्रति त्यत्ति बढी जिम्मेवारी बोध नगरेको गुनासो धेरैतिरबाट सुनिन्छ । सरकारी विद्यालयको कुरा गर्दा धेरैले पढाई कम गुणस्तरीय हुने विद्यालयका रुपमा बुझ्न बाध्य भएका ...

Read More »

कपडा पसलमा आगलागी, ४० लाखको क्षति

विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा बुधबार बिहान आगलागी हुँदा करिब ४० लाखको क्षति भएकोे छ।  बुधबार बिहान ५ बजेतिर विराटनगर–६ का प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई आगलागी हुँदा पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जल्दा अनुमानित  ४० लाख मूल्य बराबरको क्षति भएको ...

Read More »

भक्तपुरमा व्यवसायीको हत्या,

३ माघ, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा एक जना व्यवसायीको हत्या भएको छ । माटो व्यवसायमा संलग्न स्थानीय ५५ वर्षीय सीताराम सैंजूको बुधबार बिहान हत्या भएको प्रहरी परिसर भक्तपुरले जनाएको हो । उनको हत्यामा संलग्न भएको हुन सक्ने आशंकामा ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी ...

Read More »

पछि धकेलियो ‘क्लिन फिड’लागूः नीति नै फेर्ने तयारी

३ माघ, काठमाडौं । नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापनरहित सामग्री (क्लिन फिड) लागू गर्ने नीतिको परिमार्जन गरीने भएको छ । अब क्लिन फिड लागू गर्नेे योजना अझै पछि धकेलिने भएको छ । भारतीय प्रसारकहरुको प्रसारण रोक्ने चेतावनीपछि आफूहरु ‘विज्ञापनरहित नीति, २०७३’को परिमार्जन गर्ने निष्कर्षमा पुगेको सूचना तथा सञ्चार मन्त्रालयको ...

Read More »

संयुक्त कार्यदलको बैठक आज बस्दै

नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक आज बस्दै छ । स्थानिय तह, प्रदेश तथा प्रतिनिधि सभामा प्राप्त मतको आधारमा सिट सँख्या निर्धारण गर्ने अघिल्लो बैठकको सहमति अनुसार आज कुन क्लस्टर कुन पार्टिले लिने भन्ने निर्णय गरिने कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । कार्यदलका एक सदस्यका अनुसार वामपन्थी ...

Read More »

स्पेनका लागि पहिलो नेपाली राजदूत म्याड्रिड जाने

दूतावास स्थापना गर्ने निर्णय गरेको झन्डै एक वर्ष पछि नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन भएको छ । यस अघि मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा भरतबहादुर रायमाझी नियुक्त गर्नुभएको थियो । राजदूत रायमाझीसहितको टोली जनवरी २४ तारिख बिहान ८ बजे म्याड्रिड जाने परराष्ट्र स्रोतले ...

Read More »

प्रदेश प्रमुखको सिफारिस गर्न मन्त्री परिषदको बैठक बस्दै

काठमाडौं: राजनीतिक दलबीचमा प्रदेश प्रमुख सिफारिसमा सहमति हुन नसकेपछि मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक आज बसिरहेको छ। प्रधानमन्नी निवास बालुवाटारमा अहिले बैठक बसिरहेको छ। प्रदेश प्रमुखको सिफारि र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ। मंगलबार राजनीतिक दलबीचमा कुनै पनि परामर्श हुने नसकेपछि बैठक स्थगित गरिएको थियो।  माघ ५ भित्र प्रदेश प्रमुख ...

Read More »

एमाले स्थायी कमिटी बैठक बस्दै राष्ट्रियसभाका उमेदवार टुंगो लगाउने

नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पार्टी मुख्यालय धुम्बराहिमा बस्दै छ । पछील्लो समय बिकसित राष्ट्रिय घटनाक्रमका साथसाथै राष्ट्रिय सभाका उमेदवार टुंग्याउने उदेश्यले यो बैठक बस्न लागिएको कार्यालय सचिब कृष्णगोपाल श्रेष्ठले एम.टि.भि नेपाललाई जानकारी दिए । उक्त बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आसन्न राष्ट्रियसभा निर्वाचनको उमेदवारहरू टुंगो लगाउने विषय एजेन्डा ...

Read More »

यातायात व्यवस्था कार्यालयका दुई कर्मचारी घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३२ हजार घुस रकमसहित दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंमा कार्यरत नायव सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।लेखापढी व्यवसायी अशोक कार्कीसँग विदेशी सवारी चालक अनुमति पत्र नेपालीकरण गरिदिने भन्दै घुसरकम लि‌इरहेको अवस्थामा अख्तियारको ...

Read More »

प्रदेश सांसद बनेका दिपक मनाङेलाई ५ बर्ष जेल सजायको फैसला

सर्वोच्च अदालतले मनाङबाट प्रदेश सांसद बनेका दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ । कर्तब्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेको सर्वोच्चले मनाङबाट प्रदेश सांसदमा विजयी मनाङेविरुद्ध यो सजाय सुनाएको हो । सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई पाँच वर्ष ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com