श प्रमुख तोक्ने जिम्मा सरकारकै भएको भन्दै पञ्छिएको वाम गठबन्धनले सरकारले प्रदेश प्रमुख तोक्न निकै ढिला गरिदिएको प्रतिक्रिया दिएको छ । वाम गठबन्धनको संयुक्त कार्यदलका संयोजक एवं एमाले नेता सुवास नेम्बाङले सरकारले प्रदेश प्रमुख तोक्न निकै ढिलाई गरिदिएको बताए । उनले भने, ‘हाम्रो यो विषयमा क्रिया प्रतिक्रिया भन्दा पनि यो ...
Read More »Author Archives: MTV NEPAL
अल्सरको समस्या छ ? यो आयुर्वेदिक उपाय अपनाउनुस्
गलत खानपान वा कुनै रोगका कारण धेरै मानिसलाई अल्सरको समस्या हुने गरेको छ । अल्सर विभिन्न किसिमका हुन्छन् ः अमाशयको अल्सर, पेप्टिक अल्सर र ग्यास्ट्रिक अल्सर । समयमै यस रोगमा ध्यान नदिँदा क्यान्सर पनि हुन सक्छ । अल्सरका कारण पेनकिलरहरूको अत्यधिक प्रयोग, चियाकफीको अत्यधिक सेवन, गरम मसलाहरू धेर खाँदा, हेलिकोबेक्ट ...
Read More »राष्ट्रिय सभामा भागवण्डा : एमालेलाई २९, माओवादीलाई १४
काठमाडौं । नेकपा एमाले र माओवादीको संयुक्त कार्यदलले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटको भागवण्डामा सहमति गरेको छ। आज बसेको कार्यदलको बैठकले १४ सिट माओवादीले र २९ सिट एमालेले लिने गरी सहमति भएको माओवादी नेता मात्रिका यादवले बताए। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा ...
Read More »ल्होसारको अवसरमा भोली सार्वजनिक विदा
सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा दिएको छ । तामाङ जातिको पर्व ल्होसारको अवसर पारेर सरकारले विदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले जानकारी दिए । यद्यपि तामाङ समुदायले भने ल्होसारको मिति फरक परेकाले विदा सार्न माग गर्दै आएका छन् । सरकारले पूर्वनिर्धारित मितिमै विदा स्वीकृत गरेको प्रवक्ता दुवाडीले बताए ...
Read More »BREAKING NEWS : अन्तत तोकियो प्रदेश प्रमुख र अस्थायी मुकाम
लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर थापाले जनाए अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को ...
Read More »मन्त्रिपरिषद्को बैठक केही समयका लागि स्थगित
बुधबारै दिउँसो फेरि बैठक बस्ने गरी बैठक स्थगित गरिएको हो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भने प्रदेशप्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्नेबारेमा छलफल भएको थियो । सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेशप्रमुखको सम्भावित नाम र केन्द्रकोबारेमा बैठकमा छलफल भएको बताए । उनले थप छलफल ...
Read More »राष्ट्रिय सभाको निर्वाचन गराउन भन्दै आयोगलाई एमालेको ध्यानाकर्षण
नेकपा एमालेले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । बुधवार पार्टी मुख्यालयमा बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । उनले सरकारले प्रदेश प्रमुख र ...
Read More »मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु घटनास्थलमै मृत्यु भएको
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना कर्मचारीको मृत्यु भएको छ । मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार बेलुकी कार्यालय समय सकेर घर फर्कने क्रममा बागचौर पातीहाल्न सडकखण्डको शारदा नदीनजिकै ...
Read More »नर्सका माग सम्बोधन गर्न चार सदस्यीय वार्ता समिति गठन
गत बुधवार देखि ११ बुदेमागसहित आन्दोलनमा होमिएका नर्सहरुका माग सम्बोधन गर्नको लागि सरकारले वार्ता समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिती गठन गरिएको छ । सुरुमा सामान्य आन्दोलन गर्र्दै आएका नर्सको समुहले अहिले आन्दोलनलाई थप कडा बनाउदै बिरामीको सेवा समेत गर्न ...
Read More »नेपालगञ्ज भन्सारद्वारा लक्ष्य भन्दा ३६ करोड बढी राजश्व संकलन
नेपालगञ्ज, माघ ३ – नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा ३६ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि पुस महिनासम्म लक्ष्य भन्दा बढी राजश्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको ६ महिनामा ...
Read More »
English
MTV NEPAL MTVNEPAL