Author Archives: MTV NEPAL

सामसुङको नयाँ उत्पादन फोल्डेबल स्मार्टफोन

ग्यालेक्सी स्मार्टफोन निर्माता सामसुङले ‘ग्यालेक्सी एक्स’ नामक नयाँ संस्करणको ग्यालेक्सी एक्स सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन उत्पादन हुने भएको छ । यस डिभाइसको बारेमा कुनै आधिकारिक घोषणा सामसुङले हालसम्म नगरेता पनि सामसुङको नयाँ प्याटेन्टको विश्लेषण गरी उसले ल्याउने तयारी गरिरहेको स्मार्टफोनमा हुने फिचर्सको अनुमान गरिएको हो । यसअघि सार्वजनिक भएको सामसुङले ...

Read More »

एनआइसीको भाइबर बैकिङ्ग सेवा

माघ- एन आई सी एशिया बैंकले आफ्ना ग्राहकको सुबिधालाई मध्य नजर गर्दै आफ्नो सेवालाई थप प्रविधिमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सकिने बैंकले जनाएको छ । भाईबर बैकिङ्ग सुबिधा लिनको लागि ...

Read More »

कति टिक्ला निखिलको ‘पिजडा ब्याक अगेन’

नायक निखिल उप्रेतीको एक्सनले भरिएको नयाँ चलचित्र ‘पिजडा ब्याक अगेन’ आजबाट काठमाण्डौ बाहिर रिलिज भएको छ । भोलीबाट भने यो चलचित्र काठमाण्डौमा लाग्नेछ । हिमाल केसीले निर्देशन गरेको चलचित्रको वुधबार काठमाण्डौमा प्रिमियर गरिएको छ । चलचित्रको प्रिमियरमा नायक उप्रेती, नायिका सारा उपस्थित थिए । यस्तै, श्रीमान्को चलचित्र हेर्न नायिका संचिता ...

Read More »

कजाकिस्तानमा गुडिरहेको बसमा आगोलागी, ५२ जनाको मृत्यु

माघ ४ –कजाकिस्तानमा एउटा बसमा आगलागी हुँदा कम्तिमा ५२ जनाको ज्यान गएको बीबीसीले जनाएकोे छ । दनदनी आगो बलेको बसबाट ५ जनालाई भने जीवितै उद्धार गरिएको अधिकारीले जनाएका छन् । आगलागी बिहीबार स्थानीय समय अनुसार १०ः३० बजे इर्गिज जिल्लाको अक्टोउ क्षेत्रमा भएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमले बसमा कहाँका नागरिक ...

Read More »

दीपायल तनावग्रस्त : चार राउण्ड आश्रुगाँस प्रहार

देश राजधानी माग्दै डोटीको दीपायलमा जारी आन्दोलन अराजक बन्दै गएपछि भीडलाई नियन्त्रण गर्न आज दिउँसो प्रहरीले चार राउण्ड आश्रु ग्यास प्रहार गरेको छ । आश्रुग्यास प्रहारबाट तीन जना घाइते भएका छन् । आश्रुग्यास प्रहारबाट दीपायल सिलगढी नगरपालिका–४ का ४३ वर्षिय भरत बिक, दिसिनपा १ का ४० वर्षिय नारायण खड्का र ...

Read More »

वीर अस्पताल नौ तलाको बन्ने, दुई अर्बमा ठेक्का दिइयो बहुवर्षिय योजना अनुसार उक्त भवन निर्माणको काम अगाडि बढाइएको

देशकै जेठो अस्पतालको रुपमा परिचित वीर अस्पताल आधुनिक र सुविधा सम्पन्न बनाउने काम अगाडि बढेको छ। अस्पतालको आकस्मिक कक्ष अगाडि रहेको क्वार्टर र नर्सिङ भवन भत्काएर खाली बनाइएको स्थानमा ७ सय शय्याको नयाँ भवन बन्ने निश्चित भएको हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले भवन निर्माणका लागि बोलपत्र स्विकृत गरेको छ। ...

Read More »

प्रदेश राजधानीको विषयमा भएको विवाद अनावश्यक

नारायण प्रसाद भण्डारी । प्रदेश राजधानी र प्रदेश प्रमुखका टुंगो लगाईसकेपछि लामो समयदेखिको राजनीतिक गतिरोध पनि करिब करिब अन्त्य भएको छ । राष्ट्रिय सभाको निर्वाचन, प्रदेशसभा गठन सरकार गठन लगायतका कामले गतिशिलता पाउने भएका छन् । यो सँगै नेपालमा अब संघीयताको कार्यन्वयन पूर्ण रुपमा सुरु भइसकेको छ । अहिले तोकिएका ...

Read More »

नयाँ सरकार गठनको गाँठो फुक्यो, हेर्नुहोस् विस्तृतमा प्रदेश प्रमुख निरन्तरता नदिने  संकेत

सरकारले ७ वटै प्रदेश प्रमुख र प्रदेश अस्थाई मुकाम बुधबार तोकेको छ । अस्थाई मुकाम र प्रदेश प्रमुख तोकिएसँगै राष्ट्रियसभा निर्वाचन तथा नयाँ सरकार गठनको गाँठो फुकेको छ । प्रदेश मुकाम र प्रमुख नतोकिँदा निर्वाचन आयोगले २४ माघमा तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि मतदाता निर्धारण गर्न सकेको थिएन । दुई चरणमा ...

Read More »

विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी

जिल्लाका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार जिल्लाका १० विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी पाइएको छ भने चालु शैक्षिक सत्रमा एउटा विद्यालयमा एक जना मात्र विद्यार्थी रहेको पनि पाइएको छ । तीन विद्यालयमा दुई–दुई जना, दुई विद्यालयमा तीन–तीनजना, दुई विद्यालयमा चार–चार जना ...

Read More »

प्रदेश राजधानीमा कसले हारे ? कसले जिते ?

लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ   प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ। नेपाल सरकारकै मन्त्रीहरुवीच कुन ठाउँलाई ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com