Author Archives: MTV NEPAL

त्रिवेणीधाममा स्नानका लागि आएको तिर्थयात्री बोकेको ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु २० जना घाईते

नवलपरासीको त्रिवेणीधाममा माघे औषीमेला भर्न र स्नानका लागि आएको तिर्थयात्री बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन । घाईतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जानकारी दिएको छ । भारतको गोरखपुर जिल्लाको कंपियरगञ्जबाट आएको यु पि ५३ बि आर ओ ...

Read More »

‘कांग्रेसका ७५ वर्ष पुगेकाहरुलाई मिठो खुवाएर विदा गर्न चाहन्छौं’ विधिले चलेनौं भने हतियार हाबी हुन्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले मुलुक विधि अनुसार चल्न नसके हतियार हाबी हुने भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले भने,‘हामी सबै दल गम्भिर बन्नुपर्छ, विधिले चल्न सकेनौं भने ...

Read More »

च्याउ किन खाने ? यस्ता छन् यसका फाइदाहरु च्याउ धेरै औषधीय गुणले सम्पन्न भएको खानेकुरा हो

हामीले शक्ति प्राप्त गर्ने भनेको हामीले खाने खानेकुुराबाटै हो । जति खानेकुरामा पौष्टिक तत्व हुन्छन् त्यत्ति नै शरिरको बृद्धि र विकास हुन्छ । सबै खानेकुरामा एकै प्रकारका विशेषता हुँदैनन् हरेक खानेकुरामा हुने तत्व एकआपसमा फरक हुन्छ । हामीले तरकारीको रुपमा प्रयोग गर्ने च्याउ धेरै नै उपयोगी खानेकुरा हो तर कहिलेकाँही ...

Read More »

सडकमै संसद बैठक बोलाएर सरकार बनाउने वामदेवको चेतावनी जति लम्ब्याउँदै हुनुहुन्छ त्यति कपडा उहाँको शरीरबाट बाहिर जाँदैछ

शेरबहादुर देउवाले सत्ता हस्तान्तर गर्न आनाकानी गरिरहेका बेला एमाले उपाध्यक्ष वामदेव गौतमले भने सडकमै संसद बैठक बोलाएर सरकार गठन गर्ने चेतावनी दिएका छन् । आज भक्तपुरमा आयोजित संवाद साप्ताहिकको वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा यस्तो विचार राखेका हु्न् । प्रधानमन्त्री सरकारबाट हट्न आलटाल गरे त्यसको विरोधमा जनताकै माझबाट संसद बैठक बोलाएर ...

Read More »

सेयर बजार निरन्तर ओरालो लाग्दै तीन कम्पनीका लगानीकर्ताले गुमाए ७ प्रतिशत

काठमाडौं । केही दिन अघिदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । मंगलबारको बजार पनि १७.३९ अंकले घटेर १४१३.७१ अंकमा पुगेको छ । सो दिन कारोबार खुलेदेखि साढे २ बजे सम्म बजार निरन्तर घटेर नेप्से १४०९ बिन्दुमा पुगेको थियो । त्यसपछिको करिब आधा घण्टामा भने परिसूचक केही अंकले बढेर बन्द ...

Read More »

तीन कोइरालाको नेतृत्व फर्काउने दाउ, फेरी जुर्यो आपसी भेटवार्ता

नेपाली कांग्रेसका कोइराला परिवारका तीन प्रभावशाली नेताहरुबीच भेटवार्ता भएको छ । सुजाताको कोइरालाको निवास मण्डिखाटारमा भएको भेटमा शशांक कोइराला, शेखर कोइराला र सु्जाता कोइराला बीचमा आपसी सम्वाद भएको हो । भेटलाई पारिवारिक जमघट भनिएपनि यसलाई धेरैले निकै अर्थपूर्ण रुपमा बुझेका छन् । पछिल्लो समय नेपाली कांग्रेसले चुनावमा अनपेक्षित हार बेहोरेपछि ...

Read More »

चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ५ विकेटले विजयी

माघ २ – पाकिस्तानसँगको चौथो एकदिवसीय क्रिकेटमा पाकिस्तानविरुद्ध न्युजिल्याण्डले ५ विकेटको जित दर्ता गरेको छ । २ सय ६३ रनको लक्ष्य न्युजिल्याण्डले ४५ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको हमिल्टनमा भएको प्रतियोगितामा न्युजिल्याण्डलाई जिताउन कोलिन डी ग्राण्डहोमले ७४, कोलिन मुनरोले ५६ र हेनरी निकोल्सले ५२ रन ...

Read More »

कर्णाली विकासका लागी आयोजनाका कार्यक्रम सार्वजनिक

मंगलबार, २ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ २ । कर्णालीको विकासका लागि दश वर्षे विकास आयोजनाका कार्यक्रमहरु सार्वजनिक गरीएको छ । कर्णाली विकास आयोजनाको जानकारीका दिन सिंहदरवार पत्रकार सम्मेलन गरिएको छ । आयोगले कर्णालीको गरीबी न्यूनीकरण र रोजगारको अवसर सिर्जनाका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । जसअन्तर्गत पर्यटन, ...

Read More »

बैतडिमा मेयरकप क्रिकेट प्रतियोगिता भोलिदेखि

मंगलबार, २ माघ, २०७४ मा प्रकाशित, माघ २ । बैतडीको दशरथचन्द नगरपालिकामा शहीद दिवसको अवसरमा बुधबारदेखि सुरु हुने प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ तयारी पुरा भएको छ । एक औपचारिक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन बुधबार बिहान १० बजे गरिने भएको छ । प्रतियोगिताको उद्घाटन खेल दशरथचन्द नगरपालिकाको वडा नम्बर २ देहीमाडौं ...

Read More »

गोपाल पराजुलीका चारओटी श्रीमतीको वास्तविकता पत्नी वियोगको कुरा गर्दा उहाँ भावुक बन्नुहुन्छ

नारायण भण्डारी । यतिबेला जताततै प्रधानन्यायाधीश गोपाल पराजुलीको चर्चा चुलिएको छ । खासगरी सामाजिक सञ्जाल र पत्रपत्रिकामा गोपाल पराजुली माथि लगाइएका आरोपमा सबैको चासो देखिएको छ । त्यसमा पनि प्रधानन्यायाधीशका चारओटा श्रीमति भएको कुरा अझ बढी प्रचारित छ ।नेपालको कानुनका कुरा गर्दा कोही पनि व्यक्तिले बहुविवाह गर्न मिल्दैन यदी कसैले गर्छ ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com