Author Archives: MTV NEPAL

स्टोक सिटीलाई हराउँदै चेल्सी दोस्रो स्थानमा

काठमाडौं, पुस १६ ।  इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा स्टोक सिटीलाई ५–० ले हराउँदै चेल्सी दोस्रो स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रोड्रिगर, पेड्रो, विलियन, ड्यानी र जापाकोष्टाले गोल गरे । लिगको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडलाई गएराती साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको ...

Read More »

त्रिविमा आज दीक्षान्त समारोह हुँदै , कति विद्यार्थी दीक्षित हुदैछन्?

ललितपुरमा रहेको पुलचोक क्याम्पसको खेल मैदानमा आज त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह हुने भएको छ । यो समारोह ४३ औ समारोह भएको जानाकारी आएको छ । आज करिव ८ हजार विद्यार्थीहरु दीक्षित हुनेछन् । समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय ...

Read More »

नौ बिगाहामा लगाइएको गाँजाखेती नष्ट

चितवनको विकट गाउँ लोथरस्थित ठूलो क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।  चितवनको राप्ती नगरपालिकाको पहाडी इलाका लोथरस्थित बाखराङ, यौरालीटार, कालिकाटार, धनवाङलगायत क्षेत्रमा झण्डै नौ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनको ...

Read More »

मासिक २२ हजार भत्ताको माग गरी चितवनमा विद्यार्थीले आन्दोलन गरे

चितवनको रामपुरमा रहेको कृषि विश्वविद्यलयमा अध्ययनरत विद्यार्थीले इन्टनसिप भत्तामा बृद्धि गरिनुपर्ने मागका साथ आन्दोलनका कार्यक्रम गरेका छन् ।  भेटेनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले शाखा अधिकृतको तलव स्केलको ७५ प्रतिशत हुन आउने रकम भत्ता स्वरूप दिनुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन कार्यालय, शैक्षिक प्रशासन र आर्थिक प्रशासन शाखाका तालावन्दी ...

Read More »

निर्वाचन खर्च विवरण पेश गर्न आयोगको निर्देशन

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको विवरण बुझाउन निर्वाचन आयोगले दलहरुका उम्मेद्वारलाई आग्रह गरेको छ । निर्वाचनको परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउनु पर्ने आयोगले जनाएको छ । उनीहरुले सम्बन्धीत जिल्ला निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न सकिने छ । आयोगले जारी गरेको ...

Read More »

यी हुन् नातागोताबाट सांसद बनेका माओवादीका समानुपातिक उम्मेद्वार

माओवादीमा प्रदेश सभातर्फको समानुपातिकमा केही नेताका आफन्त परेका छन् । प्रदेश ३ बाट खस–आर्य महिला कोटामा झक्कु सुवेदीकी छोरी भावना सुवेदी परेकी छिन्,  प्रदेश ३ बाटै प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालकी श्रीमती सीता अधिकारी खस–आर्य महिला कोटाबाट सूचीमा परेकी छिन् । माओवादीका अर्का नेता दिलीप प्रजापतिकी श्रीमती प्रतिमा श्रेष्ठ जनजाति ...

Read More »

कमल थापा र पूर्वराजाबीच भेटवार्र्ता, यस्तो भयो कुरा

पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् ।  होटल सोल्टीमा शनिबार वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्।  निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजालाई चुनावी नतिजाका विषयमा ...

Read More »

चार राजनीतिक दलबीच पार्टी एकता

– चार राजनीतिक दलबीच शनिबार पार्टी एकता भएको छ ।  सामाजिक लोकतान्त्रिक पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल र नव जनवादी मोर्चाबीच एकीकरण भएको छ । सामाजिक लोकतान्त्रिक पार्टीको छैटौँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राई, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी ...

Read More »

सर्लाही : छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

सर्लाहीमा शुक्रबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवपुरमा साइकललाई ना ३ ख ४०९ नम्बरको ट्रकले ठक्कर दिँदा हरिवन–४ का १३ वर्षे आयुष न्यौपानेको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका आयुषलाई उपचारका लागि वीरगंज लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरी जनाएको छ ...

Read More »

कसले मार्ला बाजी ; विराटनगर वारियर्स भर्सेस भैरहवा ग्लाडिएटर्स

काठमाडौं, पुस १५ – एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि आज विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा शनिबार बिहान ११ बजेपछि सुरु हुनेछ । राष्ट्रिय टोलीका कप्तान पारस खड्का कप्तान रहेको विराटनगर प्रतियोगितामा अहिलेसम्म अपराजित छ भने राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी शरद भेषावकर कप्तान रहेको भैरहवाले ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com