वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगलागीको कारण पत्ता लगाउन गठित छानविन समितीले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा उद्योगको व्यवस्थापनमा भएको लापरबाहीलाई प्रमुख कारणको रुपमा देखाइएको छ , सुरक्षाका आधारभूत मान्यता समेतलाई वेवास्ता गर्दा त्यत्रो दुर्घटना भएको निश्कर्ष छानविन समितिको रहेको छ । सरकारले उपभोक्ता हित तथा ...
Read More »Author Archives: MTV NEPAL
विद्युत सर्ट भएर पसलमा आगलागीः ६५ लाख बरावरको क्षती
विद्युत सर्ट हुँदा सर्लाहीको हरिवनमा आगलागी भएको छ । आगलागीबाट ६५ लाखको क्षती भएको जानाकारीमा आएको छ । सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएको दमकल, सुरक्षाकर्मी र स्थानीय वाषिन्दाले आगो नियन्त्रणमा लिएका छन् । तत्कालै आगो नियन्त्रणमा लिन सफल भएकाले अरु पसलमा क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी ...
Read More »एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा
काठमाडौं, पुस १८ । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा उक्लिएको छ । म्यान्चेस्टर युनाईटेडलाई २–० ले विजयी गराउन एन्टोनी मार्टियल र जेस्सी लिङ्गार्डले समान एक एक गोल गरेपछि गएराति भएको खेलमा एभर्टन पछि परेको हो । शीर्ष स्थानको म्यान्चेस्टर सिटीको भने ५९ अंक रहेको छ ...
Read More »एकताको कुरा नमिल्दै माओवादीले बोलायो पार्टीको बैठक, यस्तो छ कारण
नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय समितिको बैठक बोलाएको छ । एमाले–माओवादी पार्टी एकताको विषयले दुई पार्टीभित्र बहस चर्किरहेका बेला माओवादी केन्द्रले मंगलबारका लागि बैठक डाकेको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको ...
Read More »पार्टी एकतालाई भाड्न कांग्रेसले प्रचण्डलाई प्रलोभन र डर देखाउन थाल्यो, यस्ता छन् प्रयासहरु
कांग्रेस राजपालगायत दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेका छन् । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने उदेश्यका साथ उनीहरुले दाहाललाई फकाउने रणनीति अख्तियार गरेका हुन् । निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ । दाहाललाई फकाउन उसले ‘प्रलोभन’देखि घुमाउरो शैलीमा सत्य ...
Read More »भुकम्प पीडितको घाउमै छर्कियो नुन, ७ करोड घुसको कहानी यस्तो छ
कर्मचारीले ६ महिनायता भुकम्पपीडितबाट साढे ७ करोड रुपैयाँभन्दा बढी घुस लिएका छन् ।एकान्तकुनास्थित यातायात कार्यालयको ‘सानाठुला फाँट’ का केही कर्मचारीले सरकारले सहुलियतमा उपलब्ध गराएको ट्याक्सी दर्ता र नामसारीका नाममा प्रतिब्यक्ति ५० हजारदेखि एक लाख रुपैयाँसम असुलेका हुन् ।सरकारले १८ जिल्लाका भुकम्पपीडितलाई गोलाप्रथाबाट १ हजार ५ सय ट्याक्सी वितरण गरेको थियो ...
Read More »स्वास्थ्यमै यत्रो चलखेल? २५ कम्पनीका औषधि गुणस्तरको मापदण्डमा परेनन्
नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भईरहेको पाईएको छ । त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ । विभागका अनुसार मुलुकमा भिन्नभिन्न प्रकारका औषधि उत्पादन गर्ने ५५ कम्पनी सञ्चालनमा छन् । यसका अतिरिक्त नौवटा कम्पनी भौतिक पूर्वाधार निर्माणको चरणमा छन् । ...
Read More »नयाँ वर्षमा उत्तर कोरियाली शासकको चेतावनी
प्योङयाङ, पुस १७ । अन्तर्राष्ट्रिय मुलुकहरुले नयाँ वर्षको स्वागत गरिरहँदा उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकालाई चेतावनी दिएका छन् । उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको प्रष्ट पार्दै सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको बताएका छन् । उनले जतिबेला पनि ती क्षेप्यास्त्र प्रयोग गर्न सक्ने जनाएका ...
Read More »कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ को मृत्यु
पुस १७ – ल्याटिन अमेरिकी देश कोस्टारिकामा विमान दुर्घटना हुँदा १० अमेरिकी पर्यटक सहित १२ जनाको ज्यान गएको छ । यस्तै कोस्टारिकन पाइलट र को–पाइलटको पनि ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचजना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । दुर्घटनामा विमानमा रहेका सबैको ज्यान गएको ...
Read More »राष्ट्रपति पद एउटा भएपनि एमालेभित्र आकांक्षीको ओइरो, यी नेताको छ बढी चर्चा
यतिबेला वाम गठबन्धनमा पदीय बाँडफाटको चर्चा चलिरहेको छ । पार्टी एकतालाई सहज बनाउन दुई दलबीच राष्ट्रपति, उपराष्ट्रति र सभामुखको भागवण्डामा पनि छलफल शुरु भएको छ । राष्ट्रपति र प्रधानमन्त्री एमालेले लिने तथा उप–राष्ट्रपति र सभामुख माओवादीले लिनेगरी सत्ता साझेदारीको छलफल भइरहेको ती दलका नेताहरु बताउँछन् । एमालेले राष्ट्रपति पाएको खण्डमा ...
Read More »
English
MTV NEPAL MTVNEPAL