Author Archives: MTV NEPAL

सभापतिको कुर्सी ताक्दै शेखर कोइराला, यस्ता छन् अभिव्यक्ति

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफू पार्टीको नेतृत्व चलाउन लायक भइसकेको बताएका छन्। चुनावमा नेपाली काँग्रेसको पराजय, संघीय संरचनामा पार्टीलाई लग्नुपर्ने तयारी र नयाँ नेतृत्वको लागि केन्द्रीय समितिको बैठक त्यसपछि महाधिवेशनको टुंगो लाग्ने बताउँदै बुधबार विराटनरस्थित कोइराला निवासमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने,‘ म नेतृत्व लिन ...

Read More »

 म्यान्चेस्टर सिटी शीर्ष स्थानमा ; २२ खेलबाट ६२ अंक

बुधबार, १९ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस १९ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले वाट््फोर्डलाई ३–१ ले हराएको छ । खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक–एक गोल गर्दा वाट््फोर्डका क्रिश्चिय काबासेलीले एक आत्माघाति गोल ...

Read More »

प्रदेश राजधानीमा असन्तुष्टि जनाउदै डोटीका जनता आन्दोलनमा उर्लिए, के भन्छन् उनीहरु ?

धनगढीमा प्रदेश नं ७ को अस्थाई राजधानी बनाउने सरकारको प्रस्ताव सुनेपछि विरोधस्वरुप डोटीका जनताहरु आन्दोलनमा ओर्लेका छनु । साथै उनीहरुले डोटी जिल्लामा बन्द आह्वान गरेका छन् । कुनै पनि हालतमा धनगढी प्रदेशको राजधानीको लागि उपयुक्त नभएको भन्दै उनीहरुले त्यसप्रति आपत्ति जनाएका छन् । मंगलवार सरकारले अस्थाई राजधानीको खाँका बनाएको छ ...

Read More »

आन्दोलन नरोकिने विद्यार्थी संगठनको चेतावनी, यस्ता छन् विरोधका कार्यक्रमहरु

निर्वाचन आयोग र सरकारका विरुद्ध वामगठबन्धनका युवा तथा विद्यार्थी नेताले विरोधका कार्यक्रमहरु घोषणा गरेपछि अवस्था स्थिति जटिल बन्ने संकेत देखिएको छ ।  बुधबार बिहान बसेको संयुक्त बैठकले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न आलटाल गरेको र सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । ...

Read More »

नापीका कर्मचारीले ठगेको पैसा नगरप्रमुखले यसरी फिर्ता गराए

उदयपुरको कटारी नगरपालिकास्थित रहेको नापी कार्यालयका कर्मचारीले सेवाग्रहीबाट उठाएको रकम फिर्ता गरेका छन्। कटारी नगरपालिकाका प्रमुखले कारबाही अघि बढाउने चेतावनी दिएपछि नापी कार्यालय गाईघाटबाट खटिएका कर्मचारीले ६ हजार रुपैयाँ सेवाग्राहीलाई नै फिर्ता गरेका हुन्। मंगलबार नापीका कर्मचारीहरूले जग्गा नक्सा सुधार गर्न भन्दै सर्वसाधारणसँग लिएको ६ हजार रकम फिर्ता गरेको नगरप्रमुख ...

Read More »

शेयर बजार आज पनि बढ््यो

काठमाडौं, पुस १८ –शेयर बजार परिसुचक नेप्से मंगलबार साढे २ अंकले बढेको छ । सोमबार ४४ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार भने २ दशमलव ४४ अंकले बढेर १४ सय ३७ विन्दमा पुगेको हो । आज कारोबारको सुरुमा बढेर १४ सय ५३ विन्दुभन्दा माथि पुगेको नेप्से बजार बन्द हुने बेलासम्म १४ ...

Read More »

माओवादी बैठक : के-के भो निर्णय ?

माओवादी केन्द्रले पार्टी एकता र सरकार गठनबारे कुनै समस्या नरहेको जनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास खुमलटारमा  बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको प्रपक्ता पम्फा भूषालले बताइन् । बैठकले आम जनताले अनुमोदन ...

Read More »

त्रिचन्द्र क्याम्पस अगाडि बिद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं बिद्यार्थी घाइते

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक नजिता प्रकाशन नगरेको विरोधमा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु निकालेको ‘मुर्दा जुलुश’मा प्रहरीसँग झडप भएको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले लाठी प्रहार गर्दा केही प्रदर्शनकारीको टाउकोमा चोट लागेको छ । त्रिचन्द्र कलेजबाट रन्नपार्कतिर ...

Read More »

उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाको आग्रह

पुस १८ – उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले उत्तर कोरियासँग प्रस्ताव गरेको छ । आउँदो फेब्रुअरीमा हुने विन्टर ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयमा परामर्श गर्न आग्रह गरिएको हो । दक्षिण कोरियाले उत्तर कोरियासँग यहि जनवरी ९ मा उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेको हो । उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ ...

Read More »

पकिस्तानले अमेरिकालाई धोका दिएको आरोप

  पुस १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आफ्नो देशलाई धोका दिएको आरोप लगाउनुभएको छ । पछिल्लो १५ वर्षमा पाकिस्तानलाई ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता दिएको तर उसले अमेरिकालाई धोका दिएको ट्रम्पले ट््वीट मार्फत आरोप लगाउनुभएको हो । पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय रहेको ट्रम्पको भनाई ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com