काठमाडौं, पुस १७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको कीर्तिमानी जितको शृङ्खलामा पूर्ण्विराम लागेको छ । गएराती भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीको १८ खेल लामो लगातार जितको शृङ्खला रोकिएको हो । खेलको ईन्जुरी समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरलाई सिटीका गोलरक्षक एडर्सनले विफल ...
Read More »Author Archives: MTV NEPAL
यसरी मनाउन थालियो नेपालमा टोपी दिवस, कहिलेबाट भयो सुरु?
‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्याली निकालेका छन् । माइतीघरबाट शुरु भएको र्याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो । र्यालीमा ...
Read More »कमल थापाले मन्त्रिपरिषद्बाट आफ्नै मन्त्रीलाई लखेटे, यस्तो छ आरोप
प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई पदबाट बर्खास्त गरेका छन्। उपप्रधानमन्त्री कमल थापासंग मन्त्रिपरिषद् बैठकमा सचिव सरुवाका विषयमा विवाद भएपछि थापाकै आग्रहमा प्रधानमन्त्रीले मन्त्री गिरीलाई बर्खास्त गरेका हुन्। राप्रपा अध्यक्षसमेत रहेका थापाले गिरीलाई हटाउन गएको शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र बुझाएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गिरीले समाल्दै ...
Read More »पोखराको एक होटलमा दुईजना मानिस मृत फेला
पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटस्थित निर्माणाधीन माउण्टेन रिर्सोट एण्ड स्पामा आज दुईजना मृत फेला परेका छन् । होटेलको निर्माणाधीन भवनको एक कोठामा दुई जना मृत र एकजना घाइते अवस्थामा फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने मृतककको शव परीक्षणका लागि ...
Read More »जागिर खाने हो? प्रहरीमा चार हजार दरबन्दी खाली
चार हजारभन्दा बढी दरबन्दी खाली हुँदा पनि बढुवा नभएपछि प्रहरी संगठन भित्र चरम असन्तुष्टी उत्पन्न भएको छ । गत कात्तिकदेखि बढुवा समितिको बैठक नबस्दा बढुवा अवरुद्ध भएको हो । बढुवा समितिका अध्यक्ष गृहसचिव, प्रहरी महानिरीक्षक सदस्य र मानव स्रोतसाधन विभागका एआईजी सदस्य सचिव रहने व्यवस्था छ । पछिल्लो पटक राजनीतिक ...
Read More »वाम नेता मिलाउन सकस ! कसको आँखा कता ?
पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् । दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आ-आफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् । ...
Read More »प्रचण्डले ओलीलाई सिधै भने पार्टी अध्यक्ष वा प्रधानमन्त्री रोज्नुस्, ओलीको प्रतिकृया के?
माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् । नेता देवेन्द्र पौडेलले प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको खुलासा गरे । माओवादी आफैँले अध्यक्ष वा प्रधानमन्त्री लिन्छु भन्दा वाम गठबन्धन अघि बढाउन सहज नहुने भएकाले पहिला एमालेको रोजाइपछि एक पद लिने प्रचण्डले मनस्थिति ...
Read More »ओली प्रचण्डको सम्बन्ध विच्छेद गराउने के छ शशांकको सूत्र?
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अहिलेको कांग्रेसको रणनीति भनेकै एमाले, माओवादी केन्द्रको वामगठबन्धनलाई अलग गर्नु रहेको बताएका छन् । उनले यस अभियानको नेतृत्व आफूले गर्ने समेत घोषणा गरेका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आइतबार नेपाली कांग्रेस कास्कीे आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘म उनी (प्रचण्ड)सँग कुरा ...
Read More »देउवाविरुद्ध कांग्रस नेताको गर्जन सुरु, प्रकाशमानले त यस्तोसम्म भने
मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । १३ औं महाधिवेशन भएको दुई वर्ष भइसक्दा समेत देउवाले केन्द्रीय पदाधिकारी र विभागहरूलाई पूर्णता दिन नसकेको भन्दै सिंहले आलोचना गरेका हुन् । राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा नेविसंघ काठमाडौं जिल्ला ...
Read More »इरानमा लगातार तेश्रो दिन पनि प्रदर्शन ; प्रदर्शनले हिंसात्मक रुप लिदै
पुस १६ – गएको तीन दिनदेखि सुरु भएको प्रदर्शनले इरानमा हिंसात्मक रुप लिएको छ । इरानको उत्तर पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन देशका धेरै शहरमा फैलिएको छ । मूल्य वृद्धि तथा जीवनस्तर खस्किएको विरोधमा सुरु भएको प्रदर्शनले इस्लाम धर्मगुरुहरुले शासन सत्ता विरुद्ध आवाज उठाएपछि त्यसले ठूलो रुप लिएको हो ...
Read More »
English
MTV NEPAL MTVNEPAL