Author Archives: MTV NEPAL

सिआईबीको कमजोरीले सरकारले चलाखीको पुष्टि,,सक्कली डाक्टर समेत पक्राउ

यहि साउन २६ गते अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर कांग्रेस सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ ग¥यो । सांसदमा गृहमन्त्रिसंगै अर्थमन्त्रिको राजिनामाको लागी चर्को आवाज उठाईरहेका सांसद शर्मा एक्कासी पक्राउ पर्नु समान्य थियन । तर कारण नै नखुलाई पक्राउ गरेको प्रहरीले पछि नक्कली प्रमाणपत्रको केसका पहिल्यैदेखि अनुसन्धान ...

Read More »

महानगरभित्र अब खुलारुपमा पानीपुरी, चटपटे बेच्न नपाईने,,अन्य वस्तुको पनि निगरानी बढाईदैं

काठमाडौं महानगरपालीकाभित्र अब खुलारुपमा चटपटे पानीपुरी लगायतको वस्तु बेच्न नपाईने भएको छ । खुल्ला रुपमा वेचिने खाद्य, पेय पदार्थ, तरकारी र फलफुलको समेत निगरानी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा उपप्रमुख डंगोलले बर्खायाममा पानीसँगै ‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा ...

Read More »

( सुन प्रकरण ) ओली भन्छन् :३३ किलो सुनबारे छानबिन गरे पनि आपत्ति छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक आयोग आवश्यक भएको बताए । माथिल्लो तहको संलग्नताविना ठूलो मात्रामा ...

Read More »

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध हुँदा बाढीको उच्च जोखिममा बर्दिया ,,अधिकांश क्षेत्र जलमग्न बने

अविरल वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर–अर्बेनी सडक खण्डको ठूलाखोला भन्ने स्थानमा ढुङ्गासहितको पहिरो खसेपछि कालिगण्डकी करिडोरमा यातायात अवरुद्ध भएको हो । पहिरो पन्छाउनका लागि तीन वटा एक्स्काभेटर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए । उता ...

Read More »

सावधान : खानाको नाममा कतै हामीले विष त खाईरहेका छैनौं ?

के तपाईलाई थाहा छ ? हामीले उपभोग गर्ने दैनिक उपभोग्य वस्तुहरुमा मिसावट हुने गरेको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा पनि तपाईले उपयोग गर्ने दैनिक उपभोग्य वस्तुहरुमा मिसावट हुनेगरेका समाचारहरु हेर्नु÷सुन्नु भएको होला । के खाने कुरामा के मिसाएको हुन्छ त हेर्नुहोस् …. दुध : दुध नेपाली भान्सामा ...

Read More »

दुई जिब्रे सरकार…एकातिर विदेश पठाउन हस्ताक्षर ,अर्कोतिर नेपालमै नर्स रोक्ने दृढता

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भयो । कार्यकालको १०० दिन पुरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रि पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि पर्ने बताएका छन् । उनले भने, ‘हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरु अर्को देशमा ...

Read More »

अबको तीन दिन भारी वर्षा हुने,, उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

शनिबारदेखि ३ दिन भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज एक विशेष बुलेटिन निकाल्दै विपद्धको जोखीमबाट बच्न तीन दिन उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । शनिवारदेखि आउँदो सोमवारसम्म देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मनसुनको ...

Read More »

नक्कली शैक्षिक प्रमाणपत्र ,,नक्कली डाक्टर : सिआईबीको अपरेसन कि गृहमन्त्रि जोगाउने खेल ?

नेपालमा बेलाबेलामा फरकफरक विषयवस्तुले चर्चा पाईरहेको हुन्छन् । त्यसैमध्यको अहिले सबैभन्दा चर्चित विषय बनेको छ नक्कली प्रमाणपत्र प्रकरण….. बिहिबार नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले पक्राउ ग¥यो । शुरुमा पक्राउ गर्नुको कारण नखुलाएको सिआईबीले पछि जानकारी गरायो कि सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको केसमा पक्राउ गरेको ...

Read More »

सावधान : देशभर करिब ११ हजार डेङ्गु संक्रमित,, आठ जनाको मृत्यु

डेङ्गुको कारण धरान आहात भएका बेला चितवनमा डेङ्गुकै सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार डेङ्गु सङ्क्रमण भएपछि साउन २३ गते अस्पताल भर्ना भएका ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । हाल डेङ्गुको सङ्क्रमण देशव्यापी छ ...

Read More »

गृहमन्त्रिको राजीनामा माग गर्दै आईरहेका कांग्रेस सांसद शर्मा पक्राउ

सुन प्रकरणका विषयमा संसदमा चर्को आवाज उठाइरहेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज शर्मालाई पक्राउ गरेको हो । शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले कारण खुलाएको छैन । शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएका छन् ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com