काठमाडौं । कतारस्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो । मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले श्रमिकको स्वास्थ्य सुरक्षा, कार्यक्षेत्रको सुरक्षा, खानपिन र बसाइँको सुरक्षा र कतारको नयाँ कानुनहरुको बारेमा श्रमिकलाई ...
Read More »Author Archives: MTV NEPAL
उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै आएको डिडिसिले किसानको ५० करोड ठगेको खुलाशा
मिसवाट दुध बेचेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै आइरहेको डिडिसि दुग्ध संस्थानले देशका विभिन्न स्थानबाट किसान बाट उठाएको दुत्रको भुक्तानीनै नगरेको पाइएको छ । दूध बिक्री गरेर आफ्नो जीपिका चलाउँदै आएको करिब ३० लाख किसानको भुक्तानी डिडिसिले गरेको छैन । दूधमा किसानलाई गर्ने भुक्तानी मासिक २ पटक रहेकोमा संस्थानले जानाजान बदमारी ...
Read More »गृहमन्त्रि श्रेष्ठ भन्छन् : अब नागरिकताका लागी दुख गर्नुपर्दैन ,,तर भारतिय बिगिबिगि बढ्नेमा ध्यान खोई ?
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा भई आगामी मन्त्रीपरिषद् बैठकमा पेस हुने बताएका छन् । उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम ड्राफ्ट मन्त्रीपरिषद्मा पेस हुने बताए । नागरिकता नपाउँदा परेको दुःखलाई सम्बोधन गर्नका लागि नै नागरिकता ...
Read More »कहिले फालाफाल कहिले छोईनसक्नु गोलभेडा..केजीकै १८० ,,महँगीले उपभोक्ता मारमा,,सरकारको नियन्त्रण खै ?
काठमाडौं सिनामंगलमा बस्दै आएकि सिता खड्का अलि दिन बिराएर तरकारी किन्न सिनामंगलमै अवस्थित तरकारी बजारमा गईन । खुद्रा पसलमा भन्दा त्यहाँ सस्तो पाउने भएकाले उनि त्यहाँ गएकी हुन् तर त्यहाँ गएर तरकारीको मुल्य सुनेपछि उनि छक्क परिन् । केहि दिन अघि मात्रै २० रुपैंया केजीमा फालाफाल भएको गोलभेडाको मुल्य सुनेर ...
Read More »आज देशभर मौषम सामान्य देखि पूर्ण बदली रहने,,४ प्रदेशमा भारी वर्षाको सम्भावना
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेश थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना ...
Read More »डढेलो नियन्त्रण बाहिर जाँदा पोर्चुगलमा ६ हजार ७ सय हेक्टर जङ्गल नष्ट
गएको शनिबारदेखि पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण भन्दा बाहिर गएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको बस्तीमा जोखिम बढेको छ । त्यहाँका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । डढेलो नियन्त्रणका लागि ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ । ...
Read More »बस दुर्घटना Update : ४ को मृत्यु,, १८ जना घाइते
रोल्पामा आज भएको बस दुर्घटनमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । भुसालका अनुसार मृत्यु ...
Read More »कलियुग : आफ्नै सन्तानबाट मारिदैछन् बाबुआमा
जन्मदाता बुवाआमालाई जिवित देविदेउता मान्ने समाजमा अहिले अनेकौ अप्रत्याशित घटना घट्न थालेका छन् । बाबुआमाको निर्णय नै शिरोधार्य गर्न हाम्रो समाजमा अहिले आफ्नै जन्मदाताको समेत हत्या गर्न पछि पर्दैनन् सन्तान । यस्तै डरलाग्दो घटना सल्यानमा भएको छ । सल्यानमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । शारदा नगरपालिका–१३ सल्यानचौरका २३ ...
Read More »बल्खु तरकारी बजारका ३७० पसलमा बाढी पस्यो ,, ढुंगेधारा क्षेत्र पनि डुबानमा
भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै नपाएको उनले बताए । उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ । ...
Read More »“हिन्दु” धर्ममाथिको ठाडो प्रहार,,के विदेशि धार्मिक एजेन्टले मेट्न खोज्दैछन् नेपालको इतिहास ?
हाम्रो देश नेपाल जो विश्वमै हिन्दु राष्ट्र भनेर पहिचान बोकेको छ । समयको बदलावसंगै मानिसहरुको सोचमा परिवर्तन आएपनि अझैं पनि देशको अधिकांश जनसंख्या हिन्दु धर्ममै आस्थावान छ । नेपालका विभिन्न ठाउँमा अवस्थित धार्मिकस्थलहरु देशमा मात्रै नभई विश्वै प्रख्यात छन् । केही ठुला जिल्लाहरु त मठमन्दिरकै नामले परिचित छन् । तर ...
Read More »
English
MTV NEPAL MTVNEPAL