राष्ट्रिय

पौडेल र पुन बिचमा सम्पर्क हुने गरेको तथ्य फेला पर्यो, पुनको धम्की कायमै

काठमाडौं । रुपन्देहीमा केहीदिन अघि हत्या गरिएका काठ व्यवसायी वसन्त पौडेल र हत्याको जिम्मेवारी लिएका मनोज पुनबीच व्यापारिक सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अघिल्लो साता रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली प्रहार गरी वसन्त पौडेलको हत्या गरेको थियो । त्यसलगत्तै विदेशमा रहेका भनिएका मनोज पुनले घटनाको जिम्मेवारी लिँदै केही ...

Read More »

माओवादी मन्त्रीले सामूहिक राजीनामा दिने

नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले बताए । नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा सम्भवत आजै साँझ राजीनामा बुझाउने तयारी भएको उनले ...

Read More »

सिरहामा ७ घण्टासम्म माटोमुनी पुरिएका युवा जिवितै

सिरहामा एक युवक खाल्टोमा पुरिएको ७ घण्टापछि निकाल्दापनि जिवितै भेटिएका छन । जिल्लाको नवराजपुर गाउँपालिका १ तामासुइया चोकमा भारतका एक युवा खाल्टोभित्र पुरिएका ७ घण्टामा जिवितै निस्किएका हुन । खाल्डोमा पस्नुअघि मुखको विभिन्न ठाउँमा सुई रोपेका भारत मधुवनी जिल्ला बसहा गाउँका २० वर्षीय जितेन्द्र मण्डलले को कलाले स्थानीय चकित पारेका ...

Read More »

एमबीबीएस परीक्षाको पश्नपत्र लिक प्रकरणः कलेजका निर्देशक पाण्डेसहित ६ जना दोषी ठहर

विशेष अदालनले एमबीबीएस परीक्षाको पश्नपत्र लिक प्रकरणमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई दोषी ठहर गरेको छ । अदालतले पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दा अन्य २ जनालाई भने सफाइ दिएको छ । अदालतले निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना सुनाएको छ ...

Read More »

गौचनको हत्यामा संलग्न थप ३ जना पनि प्रहरीको खोरमा

शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष पक्राउ पर्नेमा राजकुमार साह, सूर्य बाजी र श्याम गुप्ता रहेका छन् । उनीहरुमध्ये केहीले अभियुक्तहरुलाई सिमकार्ड दिएका थिए। केही पैसाको लेनदेनमा संलग्न भएको प्रहरीले जानकारी गराएको छ । उनीहरु समातिएसँगै पक्राउ अभियुक्तको संख्या ११ पुगेको ...

Read More »

एकताका मियो पृथ्बीनारायणको दिव्योपदेश अझै पनि उत्तिकै सान्दर्भिक

इतिहासलाई कसैले पनि चाहेर मेट्न सक्दैन । यही सत्यको वकालत गरेको छ पुष सत्ताइसले । छरिएर रहेको नेपाललाई एक शुत्रमा उनेर अंग्रेज साम्राज्यको जालोबाट बचाउने उनै नायक पृथ्बीनारायण शाहको योगदानलाई राजनीतिक चश्मा लाएर हेर्ने दुष्प्रयास पनि भए गरिए । तर सत्य कहाँ मेटिन्छ र । आखिरी पृथ्बीनारायणको योगदान यो देशले ...

Read More »

हेर्नुहोस माघ २ गतेदेखि काठमाडौंका यी ठाउँमा गाडी गुडाउन पाइँदैन

काठमाडौंका मुख्य भित्री शहर (कोर सिटी एरिया) माघ २ गतेदेखि पांग्रे  र त्योभन्दा ठूला सवारी प्रवेश निषेधको घोषणा गरिएको छ । कतिपय सडकहरुमा वान-वे सिस्टम लागू हुँदैछ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गरिँदैछ । भित्री शहरमा सवारीको ...

Read More »

विज्ञापन कम्पनीहरु मर्यादित र प्रतिस्पर्धी बन्नुपर्छ : मन्त्री बस्नेत

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विज्ञापन कम्पनी मर्यादित र प्रतिस्पर्धी बन्नुपर्ने बताएका छन् । नेपाल विज्ञापन संघको १८औं वार्षिक साधारणसभाको बिहीबार राजधानीमा उद्घाटन गर्दै मन्त्री बस्नेतले विज्ञापन कम्पनी मर्यादित व्यवसायीका रुपमा अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले भने, ‘हजारौँ मानिसलाई रोजगारी दिई राष्ट्रलाई पनि फाइदा पुर्याइरहेकोले विज्ञापन कम्पनी आफैँमा उद्योग ...

Read More »

प्रचण्ड र मसालका महामन्त्री मोनविक्रम सिंहबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेट भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहानै प्रचण्ड निवास खुमलटार आइपुगेका हुन् । भेटमा बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटमा नेता सिंहले ...

Read More »

कांग्रेसभित्र ठूलो तरंगको संकेत, यसकारण भयो जिल्ला सभापतिको गोप्य भेला

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहको बेला कांग्रेसमा नयाँ तरंग आउने संकेत देखिएको छ । नेपाली कांग्रेसका १९ जिल्ला सभापतिहरुको बुधबार मेलम्चीमा गोप्य बैठक सुरु भएको छ । बैठकमा सिन्धुपाल्चोक, कैलाली, मनाङ र मुस्ताङसहित १९ जिल्लाका सभापतिहरु सहभागी छन् । बैठकको उद्देश्यका बारेमा जानकारी ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com