वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले नेपालको आर्थिक विकासका लागि उद्योगधन्दाको एकीकृत तथा व्यावसायिक विकास हुनुपर्नेमा जोड दिनुभएको छ ।साना तथा मझौला व्यवसायी महासंघको चौधौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले देशमा साना तथा मझौला उद्योगको विकासको प्रचुर सम्भावना रहेको र त्यसलाई अवसरमा बदल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मन्त्री विश्वकर्माले हाल नेपालको ...
Read More »राष्ट्रिय
अदालत गएनन् प्रधानन्यायाधीश पराजुली
– डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बुधबार गरेको आदेशमा आफ्ना दुवै नागरिकताका प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र, उमेरसम्बन्धी निर्णय मगाएपछि प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च अदालतमा उपस्थित भएनन्। प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकता मगाएर सर्वोच्चले छानबिन गर्न थालिसकेकाले उनलाई निलम्बन गरिनुपर्ने माग डा. गोविन्द केसीले ...
Read More »अबको प्रमुख दायित्व देश विकास, समृद्धि र सुशासन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताए। माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताए । “धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले ...
Read More »कपडाको अभावले कठ्याङ्ग्रिएर एकको मृत्यु
दाङको गढवामा जाडोले कठ्याङ्ग्रिएर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं १ बडराकमका ७१ वर्षीय जोखु चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरी अविवाहित र अपाङ्गता भएका व्यक्ति हुन् । उनका भतिजाहरु कामको सिलसिलामा भारतमा रहेको र स्याहारसुसार गर्ने व्यक्ति कोही पनि ...
Read More »काठमाण्डौँमा झ्यालबाट टाउको निकालेर टेम्पो चलाउने महिलाको मृत्यु
पुतलीसडकमा एक टेम्पो चालक महिलाको मृत्यु भएको छ। झ्यालबाट टाउको बाहिर निकालेर टेम्पो चलाएको अवस्थामा विजुलीको पोलमा टाउको ठोक्किएर मृत्यु भएको हो। शुक्रबार बिहान काठमाडौंको न्यूप्लाजास्थित पार्किङमा राखेको टेम्पो निकालेर सडकमा ल्याउँदै गरेका बेला झ्यालबाट टाउको बाहिर निकालेर ब्याक गर्ने क्रममा काठमाडौं सामाखुसी बस्ने ४३ वर्षीया तुलसा कार्कीको मृत्यु भएको ...
Read More »मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट पारित
काँकडभिट्टा । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गरेका थिए । बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख ...
Read More »चिसो प्रभाबितलाई न्यानो लुगा बाँडदै धुर्मुस सुन्तली
बढ्दो शीतलहरले जनजीवन कष्टप्रद बन्दै गएपछि स्थानीय जनताका राहतका लागि अनेक निकायबाट प्रयत्न हुन थालेका छन् । सोही क्रममा चर्चित हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ सुन्तलीले शीतलहरबाट प्रभावित मधेसका विभिन्न थलोहरुमा पुगेर न्याना कपडाहरु वितरण गर्न थालेका छन् । अहिले धुर्मुस शीतलहर प्रभावित मध्यमधेसका ग्रामीण बस्तीहरुमा केन्द्रित छन् । उनले प्रदेश ...
Read More »वरिष्ठ नेता नेपाल बंगलादेश प्रस्थान
नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेशको मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने ‘आउँदा दिनमा एसियाका देशबीच विकासमा सहकार्य अभियान’ बैठकमा सहभागी हुने नेता नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठक दुई दिनसम्म चल्ने छ । राजधानी ढाकामा हुने बैठक शुक्रबार र शनिबार चल्नेछ ...
Read More »तोडियो भारतको एकाधिकार, आजबाट नेपालमा चिनियाँ ईन्टरनेट
नेपालको इन्टरनेट बजारमा भारतीय एकाधिकार आजदेखि सकिएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि व्यवसायिकरुपमै चीनबाट इन्टरनेट ब्यान्डवीथ ल्याउने भएपछि २५ वर्षदेखिको भारतीय एकाधिकार सकिएको हो। टेलिकमले चिनियाँ नेटवर्क कम्पनी चाइना टेलिकम ग्लोबलबाट आजदेखि ब्यान्डवीथ ल्याउने भएको छ। चीनियाँ स्थलमार्गबाट रसुवाहुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट अवदेखि टेलिकमले इन्टरनेट कनेक्सन ल्याउने छ। ...
Read More »घुस सहित नाशु पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारीलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ । पिडितको उजुरी पस्चात केही दिन यता आयोगले गौतमलाई सुक्ष्म निगरानीमा राख्दै आएको थियो । आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित नियन्त्रणमा ...
Read More »
English
MTV NEPAL MTVNEPAL