आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गाह्रो लागेमा चिट चोर्ने, अरूको सार्र्ने वा सोधेर उत्तर दिन विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् । विद्यार्थीको यस्तो त्रास अन्त्यका लागि उच्चस्तरीय शिक्षा आयोगले खुला किताबी परीक्षाको अवधारणा अघि सारेको छ । नेपालमा ...
Read More »राष्ट्रिय
डा गोविन्द केसीले अनसन नतोड्ने, प्रधानन्यायाधीशको राजीनामा मुख्य शर्त
अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चबाट साधारण तारेखमा रिहा भएका त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले अनसनलाई जारी राख्ने भएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म संघर्ष जारी रहने उनले बताएका छन् । केसीले बुधबार सर्वोच्च परिसरबाट बाहिरिने क्रममा अनसन जारी राख्ने या स्थगित गर्ने भन्नेबारेमा बिहीवार थप निर्णय हुने बताएका ...
Read More »निर्वाचनमा ११४ मध्ये ८३ उजुरीमाथि कार्वाही
निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती उजुरीको अध्ययन गरी ८१ वटाको कारबाही किनारा लगाइएको र ३३ वटा उजुरी केही गर्नु नपर्ने खालको भएको बताए । आचारसंहिता विपरीत आयोगमा सबैभन्दा बढी ३९ ...
Read More »एमाले- माओवादी कार्यदलले भोलिबाटै काम शुरु गर्ने, चारवटा मापदण्ड
नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि ...
Read More »काठमाडौंका तीन प्रहरीमाथि कारवाही माग
पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरुद्धमा अनेरास्ववियुले आयोजना गरेको विरोध प्रदर्शनको क्रममा निर्मम दमन गर्ने प्रहरीमाथि कारवाही गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिइएको छ । अनेरास्ववियुको आयोजना भएको शान्तिपूर्ण प्रदर्शनमा काठमाडौं प्रहरी प्रमुख रविन्द्र घानुकको आदेशमा प्रहरीले निर्मम दमन गरेको अनेरा स्ववियुको आरोप छ । सो दमनमा अनेरास्ववियुका नेता महेश बर्तौलाको ...
Read More »निर्वाचन आयोगलाई ओलीको कटाक्ष– कानूनी अप्ठ्यारो छ भने गोविन्द केसीलाइ सोध्नुस् !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा विभिन्न बाहाना खोजिएको आरोप लगाएका छन् । जनताको अभिमतको अनादर र अबमूल्यन गर्दै नयाँ सरकार गठनमा अबरोध गर्न लज्जाजनक ढंगले विभिन्न प्रकारका बाहाना खोजिएको ओलीको आरोप छ । उनले निर्वाचन आयोगसमेत विभिन्न किशिमको ‘व्याल्कमेलिङको शिकार भएको टिप्पणी सुनिने गरेको बताए । नियमित ...
Read More »विश्वप्रकाशलाई गगनको वधाई, देउवालाई धन्यवाद
युवा नेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएसँगै गगन थापाले शुभकामना दिएका छन् । गगनले मंगलवार साझ सामाजिक सञ्जाल ट्विटर मार्फत शुभकामना दिएका हुन् । गगनले विश्वप्रकाशले प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा राख्दै नयाँ पुस्तालाई पार्टी सभापतिले दिएको जिम्मेवारी प्रति धन्यवाद दिएका छन् । उनले ट्विटमा ‘विश्वप्रकाश दाइ नेपाली कांग्रेसको प्रवक्ता ...
Read More »गगन थापालाई कारबाहीको माग
। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई अनुशासनको कारबाही गर्नुपर्ने माग पार्टी भित्रैबाट उठेको छ । पार्टीको विधान विपरित गएर जथाभावी बोल्दै हिंडेको भन्दै उनीविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने माग उठेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने लगायत विषयमा गुटगत भेला गरेको र डा. गोविन्द केसीको प्रकरणमा ...
Read More »डा.केसीको मुद्दामा आजै फैसला आउने सम्भावना, पानी समेत नपिएर सर्वोच्चमा बहस !
अदालतको अवहेलना सम्बन्धी डा गोविन्द केसीविरुद्धको मुद्दाको बहस बुधवार नै सकिने देखिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा बहस भइरहेको छ । चियापानका लागि दिउसो १ बजे ‘टि ब्रेक’ गर्ने प्रचलन रहेपनि अहिले बहस चलिरहेको छ । भोलि सार्वजनिक विदा परेकोले सो मुद्दा बुधवार नै टुगाउने तयारी ...
Read More »कार्यदलद्वारा काम सुरु, बादल राष्ट्रपती बन्ने सम्भावना
संयुक्त कार्यदललाई काम अघि बढाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् । राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठन गरिएको कार्यदललाई अध्यक्षद्वयले निर्देशन दिएका हुन् । उक्त कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, ...
Read More »
English
MTV NEPAL MTVNEPAL