राष्ट्रिय

देउवा भन्छन् प्रधानमन्त्रीको बारेमा सहमति गर्नुस् पद छोड्छु

प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले सहमति गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताएका छन् । कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आफुले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको बताए ।  उनले वाम गठबन्धनले प्रधानमन्त्रीको नाम चयन गर्न नसक्ने र आफुलाई ...

Read More »

जिप दुर्घटनामा परि गाउँपालिका प्रमुखको निधन

स्थानिय जनप्रतिनिधी र सरकारी कर्मचारी सवार जिप आज दुर्घटनामा परेको छ । उक्त घटनामा पारी मकालु गाउँपालिका प्रमुख खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरकाे जीप मकालु गाउँपालिका-३, सामाटारमा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश ...

Read More »

को को बन्दैछन एमालेबाट राष्ट्रिय सभा उमेद्ववार

राष्ट्रिय सभाको निर्वाचन नजिंकदै गर्दा एमालेलाई पहिलो पार्टी बनाउन महत्वपूर्ण योगदान पुर्याएका आ आफ्नो क्षेत्रका चुनाबि कमाण्डरहरु आफ्नो पक्षमा लबिङ तिब्र पार्न थालेका छन । राष्ट्रियसभाको निर्वाचन जतिजति नजिकिँदै छ, विभिन्न राजनीतिक दलका नेताहरुमा उत्ति नै आकांक्षा बढ्दै गएको छ । अझ, नेकपा (एमाले) त राष्ट्रियसभाका उम्मेदवार बन्नेहरुका लागि मापदण्ड ...

Read More »

दिल्ली पुगिन सिता दाहाल

आफ्नो स्वास्थ उपचारको क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल उपचारका लागि दिल्ली गएकी छिन् । फलोअप उपचारका लागि उनी आज दिल्ली गएकी हुन् । केही महिनाअगाडि मात्रै सीताको बैंककमा उपचार गरिएको थियो । उनी नियमित चेकजाँचको लागि त्यहाँ गएको दाहाल निकट स्रोतले बाताएको छ । उनको साथमा भरतपुरकी ...

Read More »

विश्वचर्चित केही आमरण अनशन

डा. केसिले भर्खरै मात्र आफ्नो १४ औं अनशन तोडेको घोषणा गरेका छन । केही वर्षयता त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनशन चर्चामा छ । उनी १४ पटक अनशन बसिसकेका छन् । शुक्रबार मात्रै सरकारसँग सहमति गरेर १४औँ अनशन तोडेका उनले माग पूरा नभए पुनः सुरु गर्ने घोषणा गरिसकेका छन् ...

Read More »

नरोकिने भयो ठगिको सिलसिला, म्यानपावर संचालकबाट ठगिए 300 बढी नेपाली

म्यानपावर कम्पनिहरु बाट सिधासाधा नेपालीहरु ठगिने क्रम रोकिएको छैन। बिभिन्न बहानामा ब्याबसहिहरुले कामदारहरुलाई ठगिरहेका हुन्छन । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विना कारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक ...

Read More »

जब सोल्टी होटलको आँगनैमा पूर्वराजा ज्ञानेन्द्र शाह भेटिए

नेपालगञ्‍जको चिसोमा पूर्वराजा ज्ञानेन्द्र शाह के गरेर दिन बिताउँदा रहेछन् भन्‍ने खुल्दुली लागिरहेको थियो। शनिबार बिहान पूर्वराजा शाह बसेको सोल्टी होटलमा पुगेँ। होटलमा त विभिन्न जिल्लाबाट आएका मान्छेहरुको भीड थियो। दुई लाइनमा हातमा फूल–माला, खादा लिएर मान्छेहरु उभिएका थिए। संयोगले आज पूर्वराजाले होटल प्रांगणमा सामूहिक दर्शनभेट दिने कार्यक्रम रहेछ। साढे ...

Read More »

बाक्लो हुस्सुका कारण दुई बस आपसमा ठाेक्किए, तीनको अवस्था गम्भीर

– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्की चुहा नगरपालिका–६ गुलरा बजार नजिकै आज विहान ८ बजे दुई बस आपसमा ठोक्किदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए । उनकाअनुसार बस चालक तथा कैलालीको गोदावरी नपा–१ का दिनेश बोहरा, ...

Read More »

डा केसीले तोडे अनशन, जुत्ता सिलाउने मोचीले पिलाए जुस

डा गोविन्द केसीले आज आफ्नो अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पतालको अगाडि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीले केसीलाई जुस पिलाई अनशन तोडाएका हुन् ।  उनी सोमबारदेखि अनशनमा थिए । अनशन तोड्नुअघि पत्रकार सम्मेलन गर्दै केसीले सहमति कार्यान्वयन नभइन्जेल खबरदारी जारी नै रहने बताएका छन् । सरकारसँग शुक्रबार राति ...

Read More »

काठमाडौंकी उपमेयर खड्गीलाई नेविसंघले दियो धुलो र मास्क उपहार !

-नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ । नेविसंघ काठमाडौँ शाखाको संयोजनमा आज काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो ।  सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचाँै सबै खुशीसहित, धुलो ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com