भन्सार छलेर भित्राएका ९ ओटा मोटरसाइकल सहित आठ जनालाई झापाको इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–६ का सुदिप रिजाल, बिर्तामोड–१० का विरेन्द्र लिम्बू, कचनकवल गाउँपालिका–२ का सञ्जोग लिम्बू, कन्काई नगरपालिका–२ का विशाल पुरी, सोही स्थानका अभिषेक मगर, बिर्तामोड–२ का हरि न्यौपाने, अर्जुनधारा नगरपालिका–२ का ...
Read More »राष्ट्रिय
कर्मचारीहरुलाई पुर्नवहाली नगरे आन्दोलन जारी राख्ने चेतावनी
नेपाल सामाजिक परिचालक कर्मचारी संघले गत पुस १४ गते राज्यमन्त्री स्तरीय निर्णयले अवकास गरिएका कर्मचारीहरुलाई पुर्नस्थापना नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा संघले आज पत्रकार सम्मेलन गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । संघकी अध्यक्ष सारिका राईले सामाजिक परिचालकलाई कर्मचारीमा पुनःस्थापना गर्न सरकारसँग जोडदार माग ...
Read More »राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्याउन प्रचण्डले दिए ग्रिन सिग्नल
तिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदको भागबण्डाको गृहकार्य एमाले–माओवादीले सुरु गरिसकेका छन् । यस्तो अवस्थामा को राष्ट्रपति बन्ला भनेर चासोको विषय बनेको छ । तर, बहुमत प्राप्त दलका शीर्ष नेताहरुले नयाँ अनुहार ल्याउने भन्दापनि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने तयारी ...
Read More »प्रदेश प्रमुखको नियुक्ति तत्काल गर्न सरकारलाई निर्वाचन आयोगको ताकेता
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका प्रभावित हुनसक्ने भन्दै प्रदेश प्रमुखको नियुक्ति तत्काल गर्न पुनस् सरकारको ध्यानार्षण गराएको छ । राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै जतिसक्दो छिटो प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रदेश प्रमुखको नियुक्ति छिटो हुनुपर्छ भनेर हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण ...
Read More »सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु
लहान । सिरहाको सुखिपुर नगरपालिका-४ पोखरभिन्डामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुखिपुर नगरपालिका-४ का २३ वर्षीय गोबिन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । आइतबार राति हुकिंग गर्दा तार शरीरमा खसेपछि करेन्ट लागेर यादवको मृत्युु भएको प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए ...
Read More »रानीपोखरि निर्माणले तिब्रता पाउने, मल्लकालीन शैलीमै बनाउन सम्भव छैन : पुरातत्व
लामो बिबाद पछाडि अनन्त अब रानीपोखरी महानगरपालिकाकै डिजाईनमा निर्माण हुने भएको छ । मल्लकालिन समयकै सैलिमा निर्माण गर्न अहिले सम्भब नहुने निस्कर्श निकाल्दै पुरातत्व बिभाग रानीपोखरी निर्माणको लागि महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य कै योजना अनुरुप निर्माण गर्न सहमति दिन तयार भएको हो । जमलस्थित रानीपोखरी आधुनिक शैलीमा पुनर्निर्निमाण गर्न काठमाडौं ...
Read More »नेपाल प्रहरी नेताका ड्राइभर
काठमाडौँ : उच्च ओहोदामा रहेका नेताहरुदेखि कर्मचारीहरुले समेत नेपाल प्रहरीको दुरुपयोग गर्ने गरेको भेटिएको छ। भीआइपीहरुको सुरक्षाका लागि मात्र होइन सवारी चालकसमेत प्रहरी नै खटिने गरेका छन्। निजामतिबाट चालक व्यवस्था गर्नुपर्ने नियम भएपनि प्रहरी नै चालकको रुपमा खटिएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ...
Read More »आज माघे सङ्क्रान्ति मनाइँदै
काठमाडौं – सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, ...
Read More »काँग्रेसले प्रचण्डलार्इ प्रधानमन्त्री हुन प्रस्ताव गरेको छैन : प्रवक्ता
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताउँदै भन्नुभयो, ...
Read More »कांग्रेसका नेता पौडेल, सिटौला र केसीको गोप्य छलफल
महाधिवेशन सकिएको दुई वर्षपछि नेपाली कांग्रेसका तीन शीर्ष नेता एक ठाउँ भेला भएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसी गोप्य छलफलमा जुटेका छन् । महाराजगञ्जस्थित एक होटलमा तीन नेताबीच पछिल्लो राजनीतिक अवस्था, पार्टीको पराजय र सभापति शेरबहादुर देउवाको कार्यशैलीका बारेमा छलफल भएको ...
Read More »
English
MTV NEPAL MTVNEPAL