आर्थिक

समुन्नत नेपाल गुठीको आयोजनामा नेपाल भारत जलविद्युत विकास र विद्युत व्यापारमा नितिगत छलफल

समुन्नत नेपाल गुठीको आयोजनामा नेपाल भारत जलविद्युत विकास र विद्युत व्यापारमा नितिगत छलफल भएको छ । कार्यक्रममा प्रधानमन्त्रिको हालै सम्पन्न भएको भारत भ्रमणका विषयमा चर्चा भयो । गुठिका अध्यक्ष सुर्यनाथ उपाध्यायले भ्रमणमा गरिएको जलविद्युत आयोजनाको विकास सम्झौतामा आपत्ति जनाएका छन् । उनले सम्झौतामा हाम्रो तर्फबाट के भन्ने के गर्ने कुरामा ...

Read More »

ललिता निवास प्रकरण Update : थप २ जना पक्राउ ग¥यो

ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबीले० थप दुई जनालाई पक्राउ गरेको छ । पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए । उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन् । पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् ...

Read More »

६० लाख हाराहारी पासपोर्ट छाप्दै सरकार ,,छिट्टै टेण्डर प्रक्रियामा जाने

परराष्ट्रमन्त्री एनपी साउदले करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाइ गर्ने निर्णय गरेको जानकारी गराए । उनले यसका लागि ‘छिट्टै टेण्डर प्रक्रियामा जाने जानकारी दिएका छन् । ...

Read More »

मिटर ब्याज पीडितलाई न्यायको बाटो खुल्योे, पिडितको माग अब गृहमन्त्रीले संवोधन गर्ने

मिटर ब्याज पीडितको माग अब सम्बोधन हुनेभएको छ । मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले संवोधन गर्ने भएका हुन् । कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरु ...

Read More »

LOD का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ ,, उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको आरोप

उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिबिक्रम ...

Read More »

बचतकर्तालाई वैधानिक लुटेराले उठिबास लगायो ,,सरकारलाई वास्तै छैन

महिनौ दिन बढी हुन लागी सक्यो काठमाडौंको माईतिघर मण्डला शहकारी पिडितको बासस्थान बनेको । आफुले बचत गरेको रकम केहि गरि फिर्ता आउँछ कि भन्ने आशा राखि बर्खाको झरिको प्रवाह नगरि अहिले पिडित आन्दोलन गरिरहेका छन् । उनिहरुले आफनो बचत फिर्ता गर्नु पर्ने र ती ठग सञ्चालकलाई कडा भन्दा कडा कारबाही ...

Read More »

बजारमा नेपाली आँपकै एकछत्र राज ,व्यापारी भन्छन् : यसपालि आँप २०/२५ वर्षकै तुलनामा सस्तो छ

यस वर्ष नेपालमा आँपको उत्पादन बढेको छ । फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ ...

Read More »

ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या थपिदै, आजै दुई जना समातिय

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । आज पक्राउ पर्नेमा तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । प्रहरीले आइतबार पनि तीन जनालाई पक्राउ ...

Read More »

राष्ट्रिय धान दिवस : एक दिन खेतमा रमिता…. वर्षभरि विदेशी चामलकै भर

असार १५ अर्थात राष्ट्रिय धान दिवस यस वर्ष पनि मनाईयो । यसवर्ष को धान दिवस २० औं राष्ट्रिय धान दिवस हो । नेपाल सरकारले २०६१ देखि हरेक वर्ष असार १५ का दिन धान दिवसका रुपमा मनाउदै आएको छ । यस वर्ष पनि कृषक देखि विभिन्न पार्टीका नेता तथा सांसदहरुले धान ...

Read More »

पशुपति विकास कोषको दादागिरि ,मिडिया प्रवेशमा रोक

जलहरि प्रकरणले अहिले देशलाई गर्माएको छ । हिन्दु धर्मावलम्बिको सबैभन्दा ठुलो आस्थाको धरोहर मानिने पशुपति मन्दिर परिसरमा राखिएको जलहरिमा करिब ४३ लाखको सुन कम भेटियो । जुन अत्यन्तै लज्जासपद विषय हो । पशुपति विकास कोषले सुन दुध र पानीले धुँदा पखालिएको प्रतिक्रिया दिएको थियो । नेपाल सुनचाँदि व्यवसायी महासंघले पनि ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com