आर्थिक

बैंकहरुले कर्जाको ११ प्रतिशतमा व्याजदर घटाउने :

काठमाडौं । बैंकहरुले धमाधम व्याजदर घटाउन थालेका छन् । हाल कर्जाको ब्याजदर घटेर ११ प्रतिशतसम्म आइसकेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।ब्याजदर घट्ने क्रम नयाँ आर्थिक वर्षदेखि नै शुरु भइसकेको भन्दै अध्यक्ष ढुंगानाले क्रमशः ब्याजदर घटिरहेको दाबी गरे ।‘साउन महिनादेखि नै बैंकहरुले ब्याजदर घटाउन शुरु गरिसकेका हुन्’ उनले भने, ...

Read More »

न्यून गुणस्तरहीन खाद्य विवरण ः सर्वसाधारणको स्वास्थ सँग खेलबाडः दुईसय व्यावसायिकलाई चल्यो मुद्दा ।

काठमाडौँ – देशमा आज भोलि जुनसुकै खानेकुरामा मिसावट भईरहेको छ । काठमाडौँ जस्तो व्यस्त ठाँउमा हाईजेनिक कुरा पाउन साह्रै कठिन छ । आफनो दिन चर्यमा व्यस्त रहने सर्वसाधारण नागरिकलाई आफु कुन कुरामा ठगिएको छु थाहा नै हुँदैन । चाउचाउ,पानी ,चामल, ,मिठाइ, दूध, पाउरोटी, मसाला, बिस्कुट आदि सब खाद्य चीजहरुमा व्यावसायिहरुले न्यून ...

Read More »

सरकारले तोक्यो ७ किसिमको कर्जा ः के अटल रहला ब्याजदर आउने दिनहरुमा ?

काठमाडौँ – सरकारले गत आईतबारदेखि ७ किसिमको कर्जा ब्याज अनुदान दिने भएको छ । अर्थमन्त्रालयले जारी गरी कार्यविधि अनुसार महिला उद्यमशील कर्जा, दलित समुदाय कर्जा, व्यावसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, भूकम्पपीडितहरुको निजी कर्जा , व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा र उच्च र प्रविधिक तथा व्यावसायिक शिक्षा कर्जामा सरकारले ...

Read More »

प्रत्येक नेपालीको टाउकोमा २४ हजार माथि ऋण

विश्वको सबैभन्दा गरीब देशहरु मध्ये पुच्छारबाट लगभग अन्तिममा नाम आउने हाम्रो देश नेपालको कायापलट गर्ने भाषण बारम्बार नेताहरुको मुखबाट सुनिदै आएको छ । कहिले सिंगापुर त कहिले स्विटजरल्याण्ड बनाउने नेताहरुको सपना मा हामी नेपालीहरु बारम्बार ताली बजाउँदै आएका छौ । तर हालै महालेखा नियन्त्रक कार्यालयबाट पेस भएको आर्थिक विवरण अनुसार ...

Read More »

एक वर्षमा १ करोड ३० लाखलार्इ नयाँ रोजगारी सिर्जना गरिने

बेइजिङ।चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिएका हुन्। चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिने बताए।प्रधानमन्त्री खछ्याङ्ले ...

Read More »

सरकारको अव्यबहारिक नितिका कारणले व्यवसायी मार्कामा – अध्यक्ष गुरुङ

काठमाडौं–वैदेशिक रोजगारमा जाने कामदारका लागि थप बोझ पर्ने गरी वैदेशिक रोजगार व्यवसायी संघले संशोधन प्रस्ताव तयार गरेको छ ।हाल निःशुल्क प्रवेशाज्ञा भनिएपनि कामदारले तोकिएभन्दा अस्वभाविक धेरै रकम खर्चनुपरेको अवस्था छ । संघको प्रस्ताव अनुसार परिमार्जन गरिएमा कामदारलाई लागत थप बढ्ने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको ...

Read More »

विदेशबाटै श्रम स्वीकृति नवीकरण गराउने – मन्त्री विष्ट

वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृतीलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अवधि सकिएपछि वैदेशिक रोजगार विभाग पुग्नै पर्ने बाध्यताको अन्त्यका लागि प्रक्रिया अघि बढाइसकिएको आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए । ...

Read More »

नेपाली कामदारले आफ्नो परिवार कोरिया लैजान सक्ने

काठमाडौं । सरकारले नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका हुन् । ‘कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या ...

Read More »

निर्माणका क्षेत्रमा पुनर्निर्माण प्राधिकरणको खर्च एक खर्ब बढि

  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ...

Read More »

नक्कली सुन धितो राखेर पैसा लिने ६ जना पक्राउ

नक्कली सुनको गरगरहना धितो राखेर पैसा लिने ६ जना पक्राउ परेका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखालाई २७ लाख २८ हजार रुपैयाँ ठगी गर्ने पक्राउ परेका हुन् । बिर्तामोड–५ की ३८ वर्षीय मिना देवी खड्का, मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, बिर्तामोड–३ का ४३ वर्षीय राम ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com