आर्थिक

खाडी मुलुकमा पानी बेचेर रोजगारी सिर्जना गर्छु : मन्त्री बिना मगर

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालको पानीलाई खाडी मुलुकमा बेचेर स्वदेशमा रोजगारी सिर्जना गर्ने गरी योजना बनाउने तयारी भईरहेको बताउनुभएको छ । प्रत्येक नेपालीको घर घरमा स्वच्छ खानेपानी पुर्याउने गरी काम भइरहेको भन्दै मन्त्री मगरले नेपालको प्रयाप्त पानी खाडी मुलकमा बेचेर नेपालीलाई स्वरोजगार बनाउन सकिने बताउनुभयो । ‘स्वच्छ खानेपानी ...

Read More »

बैदेशिक रोजगारिको लागि रहेको स्वास्थ परिक्षणको सिण्डिकेट तोडिने

बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपाली कामदारहरुको स्वास्थ परिक्षणको क्षेत्रमा लामो समय देखी रहेको सिण्डिकेट अब अन्त्य हुने भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले आफ्नो पद बहाली गर्दाकै बखत यो क्षेत्रमा रहेका तमामखाले सिण्डिकेटको अन्त्य गर्ने बाताएका थिए । मन्त्री बिष्टले बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपाली ...

Read More »

दोस्रो किस्ताको लागी तिन महिना थप

भूकम्प पीडितलाई दिने दोस्रो किस्ता बापतको अनुदान रकम लिने समय आगामी असार मसान्तसम्म लाई थपिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बैठकले भूकम्पपीडितले दोस्रो किस्ता रकम लिन तीन महिना समय थपेको हो । प्राधिकरणले यसअघि दोस्रो किस्ताको रकम यही चैत मसान्तभित्र बुझिसक्नुपर्ने निर्णय गरेको थियो । बैठकले ...

Read More »

सुतेको ठाँउमा कती कामदारले गुमाए ज्यान ? सरकारसँग छैन तथ्यांक

बैदेशिक रोजागारिको ईतिहास जती लामो छ त्यती नै लामो ईतिहास बोकेको एउटा निर्दयी समचारको लम्बेतान फेहरिस्त छ हामी नेपाली सँग । म्याग्दीका धर्मलाल रोकायको सुतेकै ठाउँँ मा भएको मृत्‍युको खबर सँगै फेरी त्यो श्रिंखलामा एउटा कथा थपिएको छ । रोकाया मात्र हैन बैदेशिक रोजगारिमा गएका हजारौ नेपाली कामदरहरु यसै गरी ...

Read More »

सरकारको श्वेतपत्र सार्वजनिक, अर्थशास्त्री भन्छन जस लिन हल्ला गरियो

अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण रहेको र आर्थिक परिसूचक सकारात्मक नभएको भन्दै यसले समग्र नेपालको आर्थिक अवस्था नै कमजोर भएको बताउनुभयो । अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक रहेको बताउँदै उहाँले गैरबजेटरी खर्च नियन्त्रण हुन नसकेको बताउनुभयो । संघीयता कार्यान्वयनसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको श्वेतपत्रमा उल्लेख ...

Read More »

नेपाली बैदेशिक रोजगार धरापमा, एक पछी अर्को सिण्डिकेट लागु हुँदै

बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपालीहरु एक पछी अर्को पिडामा पर्ने क्रम रोकिनुको साटो झन बढी बढ्न थालेको छ । फ्री भिषा फ्री टिकेटले थला परेको बैदेशिक रोजगारिको ब्यवसाय संबन्धित देश तथा केही स्वार्थ केन्द्रित संस्थाहरुको कारणले थप समस्यामा परेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपालीहरुले अब तोकिएको ...

Read More »

सरकारले कसैलाई काखा कसैलाई पाखा किन ?

बैदेशिक रोजगारिको लागि आम नेपालीहरुको सहज गन्तब्य बन्ने गरेका मलेसिया लगायतका खाडी मुलुकहरु २०७२ असाढ २१ को मन्त्री स्तरिय निर्णय बाट समस्यामा परेका छन । बिभिन्न शक्तिकेन्द्रहरुको ग्र्याण्ड डिजाइनमा नेपालीहरुलाई बैदेशिक रोजगारिको लागि बञ्चित गर्ने र आफ्नो स्वार्थ पुर्ती गर्ने उदेस्यका साथ लागु गरिएको फ्री भिषा फ्री टिकेटको कारण दैनिक ...

Read More »

ISC को अबैध कारोबारको कारणले हजारौ नेपाली ठिगिदैं, सरकारी पक्ष मौन

बैदेशिक रोजगारिमा जान खोज्ने सर्बसाधारण नेपालीहरु ठगिने क्रम रोकिनको सट्टा झन बढ्दै गएको छ । केपी ओलिको सरकारले जनतालाई सुशासनको गफ दिएपनी त्यसको प्रत्याभुती जनताले गर्न पाउनको साटो झन बढ्दै गएको छ । जसको पछील्लो उदाहरण रुकुमका ताराप्रसाद खत्री हुन ।   बैदेशिक रोजगारिको लागि मलेसिया जानको लागि फिंगर प्रिन्ट ...

Read More »

नारायणगढ( मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थप

विभिन्न समयमा काम गर्न नपाएको भन्दै नारायणगढ( मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । निर्माण कम्पनिले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे ...

Read More »

समृद्धिको निम्ति सरकारसँग निजी क्षेत्रको सहकार्य आवश्यकःपर्यटन मन्त्रि रबिन्द्र अधिकारी

पर्यटन मन्त्री रबिन्द्र अधिकारिले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अगाडि बढ्ने बताउनु भएको छ । आज चन्द्रगिरी डाँडामा आयोजित एक कार्यक्रमा बोल्दै अधिकारिले निजी क्षेत्रलाई समृद्धिको निम्ति सरकारसँग हातेमालो गर्न आग्रह गर्नुभयो । चन्द्रगिरी हिल्स प्रालि ले नवनियुक्त पर्यटनमन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा कृषि, पर्यटन, जलस्रोत, खानीको अपार सम्भावना भए पनि ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com