आर्थिक

पुँजीगत खर्च निराशाजनक

सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूकै पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षाअनुसार १८ मन्त्रालयको पुँजीगत खर्च १५ प्रतिशतभन्दा कम छ । समग्रमा सरकारको पुँजीगत खर्च नै कम छ । त्यसमाथि विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको खर्चको अवस्था झन् नाजुक देखिएको हो ...

Read More »

व्याज कति दिने बैंकर्स संघले तोक्ने होइनः एनआईसी एसिया बैंक

काठमाडौं । ब्याजदर नघटाएका कारण एनआईसी एसिया बैंकसँग अन्तरबैंक कारोबार बन्द गर्ने नेपाल बैंकर्स एशोसिएशनको निर्णयप्रति एनआईसी एसिया बैंकका उच्च अधिकारीहरुले आपत्ति जनाएका छन् । बैंकका सहायक सीईओ सुुधीर पाण्डे ब्याजदरमा कडाई गर्ने अधिकार बैंकर्स एशोसिएशनसँग नभएको बताउँछन् । ब्याजदरको सिमा तोक्ने जिम्मा नेपाल राष्ट्र बैंकसँग मात्रै भएकाले नेपाल बैंकर्स ...

Read More »

विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो

विश्व प्रसिद्ध म्यागेजिन फोर्ब्सको सूचीमा समावेश नेपालका एक मात्र खर्बपति विनोद चौधरीले एक वर्षमा २० अर्ब रुपैयाँ सम्पत्ति बढाएका छन् । विश्वभरीका खर्बपतिको सुची हरेक वर्ष सार्वजनिक गरिरहेको फोर्ब्सले सन् २०१८ मार्च ६ सम्मको सम्पत्ति विवरणका आधारमा सार्वजनिक गरेको सूचीका आधारमा चौधरीको सम्पत्ति २० अर्ब रुपैयाँ बढेको हो । सन् ...

Read More »

सहकारीको ९४ लाख हिनामिना गर्ने ४ जना जेल चलान

मोरङको सुन्दरहरैचा ९ मा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाले सर्बसाधारण वाट सकलन गरीएको रकम हिना मिना गरेको आरोपमा थुनामा परेको मध्ये ४ जना पुपक्षयका लागी जेल चलान भएका छन । अध्यक्ष सहित ५ जना थुनामा परको थिए । अध्यक्ष देबेन्द्र मास्के भने १५ लाख धरौटीमा छुटेका छन । ...

Read More »

निरन्तर ओरालोमा बजार, यससाता २९ अकंले घट्यो

पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागेको छ । बिहीबार होली पर्व परेका कारण बन्द रहेको बजार यो साता चार दिन खुल्ला रहेको थियो । यो साता नेप्से परिसुचक २८ दशलव ७४ अंकले घटेर १ हजार ३ सय ४५ दशमलव ९९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । परिसुचक ...

Read More »

स्वदेशमै सिटामोल उत्पादन सुरु

लगातार तिन दिन परिक्षण गरेपछि सरकारी स्वामित्वको कम्पनी औषधि लिमिटेडले सिटामोल उत्पादन सुरू गरेको छ । करिब सात वर्षपछि सोमबार बाट व्यवसायिक रुपमा सिटामोल फेरि उत्पादन सुरु गरिएको छ । फागुनभरि उत्पादन मात्रै गर्ने र चैतबाट सिटामोल बजारमा वितरण गरीने भएको छ । कम्पनीबाट एकपटकमा ८० हजार सिटामोल उत्पादन हुन्छ । परीक्षण उत्पादन ...

Read More »

नक्कली नोटसहित ५ जना पक्राउ

काठमाडौं प्रहरी परिसरले २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गरी रहेका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका २३ वर्षीय आशिष माझी, नेमा तामाङ, धनुषा घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका २५ वर्षीय धिरजबहादुर श्रीनेत ठकुरी, ...

Read More »

५०० को नक्कली नोट फेला

सोमबार गुल्मि सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा रु ५०० को नक्कली नोट फेला परेको छ । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताए । फेला परेको ९४६७९६ नम्बरको ...

Read More »

निरन्तर ओरालोमा नेप्से परिसूचक

नेप्से परिसूचक निरन्तर आरालोतर्फ लागिरहेको छ । सोमबार एकै दिन १५ अंकले घटेर १३ सय ५८ बिन्दुमा आइपुगेको छ । लगातार घटेको बजार १४ सय विन्दुको टेवा परिक्षणमा देखिदै आएको भएपनि सफल नभएपछि लगानीकर्ताहरु अत्तालिएका छन् । बजार सोमबार एकोहोरो घटेको हो । नेप्सेले १३ सय ४० देखि ५० को ...

Read More »

बर्खाअघि नै ६० प्रतिशत घर बनाउने राष्ट्रिय पुननिर्माण प्राधिकरणको लक्ष्य

भुकम्पपछि पुनर्निर्माणको काम गरिरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिलेसम्ममा एक लाख २ सय ३६ घरको पुनर्निर्माण सकिएको जनाएको छ । भूकम्पबाट ६ लाख ६७ हजार ६ सय घर भत्किएकोमा आजसम्म १ लाख २ सय ३६ घरको पुननिर्माण सकिएको हो । ६ लाख १० हजार ५ सय भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिएको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com