आर्थिक

नाम मानवअधिकार खर्च अर्कैतिर

विदेशी मुलुक र दातृ निकायबाट राष्ट्रिय मानवअधिकार आयोगका नाममा लिएको अर्बौं रकम गोलमाल भएको छ।अर्थ मन्त्रालयले शान्ति, मानवअधिकार तथा सुशासनका लागि भन्दै ठूलो रकम लिए पनि आयोगले भने एक पैसा पाएको छैन। स्वतन्त्र संवैधानिक आयोगलाई देखाएर प्राप्त गरेको रकमको हिसाब नदेखाएपछि आयोगले अर्थ मन्त्रालयलाई तीनपटक स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरणका लागि ...

Read More »

यी हुन् ओली सरकारका प्राथमिकता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारका लागि दुई पार्टीका नेता सम्मिलित कार्यदलले कामका प्राथमिकताहरु निर्धारण गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका प्राथमिकतासहितको प्रतिवेदन बुझाएको हो । सिंहदरबारस्थित एमाले संसदीय ...

Read More »

तेह्रथुमका स्थानीय तहमा छैनन् बैँक कारोबारमा कठिनाई

तेह्रथुम जिल्लाका ६ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंक खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न स्वीकृति छैन । सरकारी कारोबार गर्ने बैंक नहुँदा कारोबार गर्न समस्या भएको छ । स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ ...

Read More »

चालु आवको ६ महिनामा पाँच खर्बको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४।८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले ...

Read More »

कार्वाहीको माग गर्दै उखु समितिले अख्तियारमा उजुरी हाल्ने

परासी–उखु उत्पादक कृषक समिति नवलपरासीले तीन निर्णय गरेको छ । समितिले जिल्ला भरिका उखु किसानहरुको भेला बोलाई नापतौल क्षेत्रिय कार्यालय बुटवलका प्रमुख, सहायक प्रजिअ सहित विभिन्न संलग्न अधिकारीहरुलाई आवश्यक कार्वाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराउने लगायतका निर्णय गरेको हो । जिल्लामा संचालित करिब ५० वटा उखुँ काँटामध्ये ...

Read More »

प्रदेशका पदाधिकारीको तलब तोकियो

सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ, प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन्। त्यसअनुसार ...

Read More »

प्याजको मूल्य घट्यो

भारतले प्याजको निर्यातदर घटाउन लागू गरेको न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली हटाएको छ। भारतीय किसानले उत्पादन गरेको नयाँ प्याज गत पुस १६ पछि बजारमा आउन थालेपछि यसैसाता एमईपी प्रणाली हटाइएको हो। भारतले एमईपी हटाए लगत्तै नेपाली बजारमा प्याजको भाउ घटेको छ। एक साता अघिसम्म प्रतिकिलो थोक मूल्य सय रुपैयाँ रहेको ...

Read More »

सेयर जारी नहुँदा घाटैघाटा

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि समयमै सेयर जारी हुन नसक्दा मासिक पौने तीन करोड रुपैयाँ व्ययभार थपिएको छ ।  आयोजनामा सर्वसाधरणको २५ प्रतिशत अर्थात् २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भए पनि निर्माण सम्पन्न हुने बेलासम्म सेयर जारी हुन सकेको छैन । सर्वधरणमा सेयर ...

Read More »

उन्मुख अर्थतन्त्रको विकास सबैको लक्ष्य हुनुपर्ने : राष्ट्रपति

राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानले परिकल्पना गरेअनुसार मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ । पूर्व सांसद मञ्चको आयोजनामा सोमबारबाट काठमाडौमा सुरु भएको पूर्व सांसदहरुको राष्ट्रिय भेलालाई उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाले उच्च आर्थिक बिकास र समृद्धिका साथ संबिधानले लक्षित गरेको न्याय र समानताका आधारित समाजबादमा उन्मुख ...

Read More »

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप ३ शाखा तथा उपशाखा संचालनमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दूई शाखा कार्यायहरु झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्गको विराटचोकमा संचालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्धय योगेश्वर शर्मा ढकाल र प्रताप जंग पाण्डेले संयुक्त रुपमा  गरेका थिए । शाखा उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु लगायत विभिन्न बैंक, वित्तीय ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com