काठमाण्डौं, माघ १९ – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ । चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन ...
Read More »आर्थिक
उपत्यकालाई विद्युत चोरीमुक्त बनाउने विद्युत प्राधिकरणको प्रण
नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले उपत्यकालाई विद्युत चोरी मुक्त क्षेत्र बनाउने र त्यसपछि देशव्यापी रुपमा यो अभियान चलाउने तयारी भइरहेको जनाएका छन् । त्यसको लागि आफैले प्रत्यक्ष रुपमा निगरानी गर्ने पनि बताएका छन् । संगठित रुपमा ललितपुरमा विभिन्न स्थानमा विद्युत चोरी भएपछि त्यस्ता क्रियाकलाप रोक्न नेपाल विद्युत प्राधिकरणले ...
Read More »खडेरीका कारण अछामका किसान मर्कामा
खडेरी परेका कारण अछाममा अधिकांश जमिन बाझो रहेको छ । पानीको अभावमा हिउँदेवाली लगाउन नपाएपछि किसानहरुका खेत बाझै रहेका हुन् । जसले गर्दा किसानहरु समस्यामा परेका हुन् । गहुँ उत्पादनमा कमी आउने भएपछि किसानहरुलाई चिन्ताले पिरोल्न थालेको छ । हिउँदको प्रमुख खाद्यन्न बाली नै भएको गहुँको उत्पादन खडेरीले प्रभावित भएको ...
Read More »१० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलता घटेर १८ अर्बभन्दा तल झरेको छ। तरलता बढाउन थप रकम प्रवाह गर्न लागेको राष्ट्र बैंकले जनाएको ...
Read More »सुनको भाउ घट्यो, कति छ आज ?
नेपाली बजारमा आज सुनको भाउ घटेको छ । अइतबारदेखि मंगलबारसम्म स्थिर रहेको सुनको भाउ आज तोलको २ सय रुपयाँ घटेर कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको भाउ तोलाको ५७ हजार दुई सयमा कारोबार भइरहेको । यस्तै तेजाबी सुन आज ५६ हजार ९ सयमा कारोबार ...
Read More »दोस्रो त्रैमास सकिदा ९ बैंकहरुको मुनाफा अर्व बढि
सबै वाणिज्य बैंकहरुले आफ्नो दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । जसअनुसार, नविल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । दोस्रो त्रैमासमा नौ वटा बैंक अर्वपति क्लबमा प्रवेश गरेका छन् ः नविल बैंक लिमिटेड नविल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ८३ करोड ७७ लाख रुपैयाँ खुद ...
Read More »आजको विदेशी मुद्रा सटही दर
काठमाडौं, माघ १७ – नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्रा सटहिका लागी विनिमय दर निर्धारण गरेको छ । बैंकले आजका लागी एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०६ पैसा र विक्रिदर २७ रुपैयाँ २२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र विक्रिदर २८ ...
Read More »भैरबकुण्ड हाईड्रोको ३१ लाख कित्ता आईपिओ जारी गर्ने तयारी
-भैरबकुण्ड हाईड्रोपावर लिमिटेडले एक सय रुपैयाँ अंकित दरमा ३१ लाख ८३ हजार २८० कित्ता साधारण सेयर जारी गर्ने भएको छ । ६५ कराेड रूपैयाँ चुक्त्ता पूँजी रहेकाे भैरबकुण्ड हाईड्रोपावरले सर्वसाधारणमा सेयर जारी गर्ने तयारी स्वरुप १५ औं बार्षिक साधारण सभामा चुक्ता पूँजीको ४८ दशमलव ९७ प्रतिशत साधारण सेयर जारी गर्ने ...
Read More »उद्यमीको व्यापक दबाबपछि सिमेन्टको मूल्य घटाए
अस्वभाविक रुपमा मूल्यबृद्धि गरेका उद्यमीले चौतर्फी आन्दोलन भएपछि सिमेन्टको मूल्य घटाएका छन् । यसअघि १५ दिनको अबधिमा ५ पटकसम्म मूल्यबृद्धि बढाएर आलोचन खेपेका उद्यमीले फेरी मूल्य घटाउने निर्णय गरेका हुन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार शिवम् सिमेन्टले प्रतिबोरा २३ रुपैयाँ मूल्य घटाएको छ । अब उक्त ...
Read More »देश प्रादेशिक संरचनामा विस्तार हुँदै, दूरदराजका गाउँमा ढिके नूनकै प्रयोग
माघ १५ । जाजरकोटमा अझै पनि दूरदराजका गाउँमा ढिके नूनको प्रयोग हुने गरेको छ । नलगाड नगरपालिकाका वडा नं ६, १०, ११, १२ र १३ का स्थानीयवासी अझै ढिके नून प्रयोग गर्न बाध्य छन् । साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाले ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नून पुर्याउन नसक्दा यहाँका गाउँमा ढिके नूनको ...
Read More »
English
MTV NEPAL MTVNEPAL