काठमाडौं । गएराति अमेरिकी अर्थतन्त्रमा निकै ठूलो भूकम्प गएको छ । सन् २००८ को आर्थिक संकटपछि अमेरिकी स्टक मार्केट निकै तल गएको छ । अमेरिकाको मुख्य उद्योगको सेयर राखेर तयार गरिएको र अमेरिकी अर्थतन्त्रलाई एक नजरमा बयान गर्न प्रयोग हुने डाउजोन्स औद्योगिक इन्डेक्स गएको रात एकैदिनमा ४.६ प्रतिशतले घटेर एक ...
Read More »आर्थिक
सौराहा फुड फेस्टिवलको प्रचारका लागि (रेवान) टोलि पोखरामा
२२ माघ, पोखरा । यतिबेला सौराहा फुड फेस्टिवलको प्रचारका लागि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको टोली पोखरा पुगेको छ । १२ औं संस्करणको सौराहा फुड फेस्टिवल माघ २८ देखि फागुन ३ गतेसम्म हुनेछ । भ्यालेन्टाइन्स डे (प्रेम दिवस) को अवसर पारेर यो वर्ष पनि सौराहाको सिसवार खेलमैदानमा फुड फेस्टिवल ...
Read More »बेनिमा खुल्यो सिद्दार्थको नयाँ साखा
म्याग्दी– सिद्घार्थ बैंकले आइतबारबाट बेनी बजारमा आफ्नो शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । आइतबार बेनीमा भएको एक विशेष समारोहका बीच बैंकले शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो । शाखाको उद्घाटन बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले संयुक्त रुपमा गरेका छन् । ...
Read More »एक हजार बढि औषधि स्वदेशमै उत्पादन
२२ माघ, काठमाडौ । हामी मध्ये धेरैले प्रयोग गर्ने औषधीको धेरै ठुलो हिस्सा आयात हुने गरेको छ । औषधिमा स्वदेशी निर्भरता हुने कुरा बढ्दै गर्दा घरेलु उत्पादन एक हजार मात्र रहेको तथ्यांकले देखाएको छ । अझै करिब १५ हजारभन्दा बढी ब्रान्डका औषधि विदेशबाट आयात हुँदै आएका छन् । थप ६ ...
Read More »पुननिर्माणको लागी थप रकम माग्दै प्राधिकरण
२१ माघ, काठमाडौं । समयमै पुनर्निर्माणको काम सक्न यहि चालु आर्थिक वर्षमा करिब ५० अर्ब रुपैयाँ थप गर्नुपर्ने पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले चालु आवमा करिब ६० प्रतिशत घर निर्माण गर्ने लक्ष्य लिएको छ । आगामी असारसम्म करिब चार लाख ६० हजार घरको पुनर्निर्माण सम्पन्न गर्न उक्त रकम अपुग ...
Read More »सम्झौताअनुसार पुल नबन्दा स्थानियलाई सास्ति थपिँदै
२०६७ सालबाट थालिएको जुम्ला–डोल्पा सडक खण्डअन्तर्गत तिला नदी र जवा नदीमाथि बन्न लागेको ८४ मिटर पक्की पुल सम्झौता सकिँदा पनि बनेको छैन । गत असारमै बनाइसक्नुपर्ने गरी चार करोडमा सम्झौता गरीएको पुल निर्माण अझै अधुरो छ । पुल नबन्दा जुम्लाको गोठीचौर गाउँपालिका र डोल्पाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्नसमेत ...
Read More »एनएसका लागी ग्यास उद्योगले दिए आवेदन
बोटलिङ प्लान्टहरूले गुणस्तर मापदण्ड पालना नगर्दा जोखिम र दुर्घटनाका घटना हुन थालेपछि एक महिनाअघि विभागले मापदण्ड पालना गर्न सबै ग्यास उद्योगहरूलाई आग्रह गरेको थियो । एनएस नलिएकालाई सञ्चालन अनुमति नदिन नेपाल आयल निगमलाई विभागले पत्राचारसमेत गरेको थियो । तर पनि ग्यास उद्योगीहरुले अटेरी गरेर पत्राचारको बेवास्ता गरेका थिए, तर अब ...
Read More »नेपालमा क्यासिनो संचालन गर्न भारतीय कम्पनीको प्रस्ताव
नेपालमा क्यासिनो संचालनका लागि भारतीय दुई कम्पनीले प्रस्ताव गरेका छन् । प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरले काठमाण्डौँ र एसएचएल म्यानेजमेन्ट सर्भिसेसले रुपन्देहीमा क्यासिनो संचालनका लागि गरेको प्रस्तावलाई उद्योग विभागले समेत स्वीकृति दिएको जानकारीमा आएको छ । भारतीय प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरको २५ करोड रुपैयाँमा क्योसिनो सञ्चालन गर्ने प्रस्तावमा विभागले ...
Read More »भारतको बजेट नीतिका कारण नेपाली अर्थतन्त्र धरापमा
भर्खरै भारतले सार्वजनिक गरेको बजेटले नेपाली अर्थतन्त्रमा तरंग उत्पन्न भएको छ । नेपालबाट भारतमा निर्यात् हुने सामानमा भारतले उच्च भन्सार बनाएपछि नेपाली उत्पादनको निर्यात असहज बन्ने देखिएको हो । जसले गर्दा नेपालबाट निर्यात गरिने सामानको निर्यातमा नकरात्मक प्रभाव पर्ने बताइएको छ । बजेटको नीतिअनुसार भारतले नेपालबाट निर्यात् गरिने सामग्री जुुस, ...
Read More »नबिलमा नायब प्रमुखको रुपमा अनिल शाह
१९ माघ, काठमाडौं । कुलिङ पिरियडका कारण प्रमूख कार्यकारी अधिकृतको रुपमा जान नपाएका बैंकर अनिल शाह नबिल बैंकमा नायब प्रमुखका रुपमा रहने भएका छन् । उनले आगामी साताबाटै नियुक्ति लिने भएका हुन् । नबिल बैंकको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उनलाई नायब प्रमुखमा नियुक्त गरेको हो । राष्ट्र बैंकले बैंक ...
Read More »
English
MTV NEPAL MTVNEPAL