आर्थिक

भैरहवा भन्सारबाट सामान निर्यात वृद्धि

पछिल्लो समय भैरहवा भन्सार कार्यालय रुपन्देहीबाट भारत तथा तेस्रो मुलुकमा निर्यात वृद्धि हुँदै गएको छ । गत बर्षको पुस मसान्त सम्म १ अर्ब १७ करोड रुपैया बराबरको सामान निर्यात भएकोमा यस बर्ष भने केहि बढेको छ । आर्थिक बर्ष २०७४÷०७५ को पुस मसान्त सम्ममा १ अर्ब ८४ करोडको सामान निर्यात ...

Read More »

जुम्लामा ३ करोड ९१ लाख राजश्व संकलन

करदाता सेवा कार्यालय जुम्लाले ६ महिनामा ३ करोड ९१ लाख राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७३–०७४ को ६ महिनाको अवधिमा ३ करोड ९१ लाख १९ हजार ९ सय २९ रुपैयाँ ५९ पैसा राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो । कार्यालयले आयकरबाट २ करोड ५३ ...

Read More »

ठमेलमा पाँचतारे अलफ्ट होटेल असोजदेखि सञ्चालनमा आउने

राजधानीको ठमेलमा निर्माणाधीन छायाँ सेन्टर कम्प्लेक्समा अलफ्ट होटेल असोजदेखि सञ्चालनमा आउने भएको छ । ठमेलकोे करिब १५ रोपनीमा निर्माणाधीन उक्त व्यापारिक कम्प्लेक्समा पाँचतारे होटेल खुल्न लागेको हो । हालसम्म होटेलको ७५ प्रतिशत काम सकिएको व्यवस्थापनको भनाइ छ । छायाँ सेन्टरका निर्देशक सुमन पाण्डेका अनुसार अहिले होटेलको इन्टेरियर डिजाइनिङको काम भइरहेको ...

Read More »

चुनावको बेला देउवाले चढेका हेलिकोप्टर भाडा ५० लाख राज्यकोषबाट भुक्तानी

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा हेलिकप्टर प्रयोग गरी जिल्लाजिल्लामा भाषण गर्न जाँदाको रकम राज्यकोषबाट भुक्तानी भएको पाइएको छ । अर्थमन्त्रालय विविधरभैपरी आउने साधारण प्रशासन शीर्षकको बजेटबाट ५० लाख रूपैयाँ प्रधानमन्त्री कार्यालयका नाममा रकमान्तर गरी प्रधानमन्त्री देउवाको जिल्ला भ्रमणबापत भुक्तानी गरिएको हो । ...

Read More »

यही चैत १५ मै राजधानीमा आउला त मेलम्चीको पानी ?

मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ माघ १२ गते  गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो । यसैगरी ६७० किमी वितरण सञ्जालमध्ये ६४४ किमी पाइप बिच्छ्याइएको निर्देशनालयका ...

Read More »

सिन्धुलीमा हावाबाट निस्कियो बिजुली ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जानकारी

सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ । यसबाट ३५ किलोवाट ...

Read More »

मुग्लिन सडकमा सवारी साधन भोलिदेखि दिउँसो पनि रोकिने

माघ १२ । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान ...

Read More »

‘भ्यालेन्टाइन डे’मा गुलाफ आयातको खर्च बढ्दै

काठमाडौं, माघ १२ । यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)का लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ ।   यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग ...

Read More »

खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई जापानको ३२ करोड अनुदान

काठमाडौं, माघ ११ । जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न खरिद गर्न ...

Read More »

सरकारको निर्णयले राज्यलाई ७ अर्बको बोझ थपियो ५ दशमलब ९४ प्रतिशत व्यक्ति सरकारको वृद्धभत्ता नीतिबाट लाभान्वित हुने

सत्तामा केही साता रहने शेरबहादुर देउवा सरकारले बुधबार लिएको अर्को ‘पपुलिष्ट’ निर्णयले राज्य ढुकुटीमा प्रतिवर्ष थप ७ अर्व रुपैयाँको बोझ थपेको छ। नयाँ निर्णय अनुसार वृद्धभत्ता योजनाले अव उपरान्त ६५ वर्ष र त्यसमाथीका सबैलाई समेट्ने निर्णय गरेपछि राज्य ढुकुटीमा अतिरिक्त भार थपिने भएको हो। ७० वर्ष र त्यसमाथीकाले पाउँदै आएको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com