काठमाडौं, ५ माघ । यो साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको १२७२८ कारोबारबाट एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार गत हप्ता भन्दा ३५.९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीहरुको ...
Read More »आर्थिक
भन्सार परिसरबाटै मालसमान गायव
शुक्रबार, ५ माघ, २०७४ मा प्रकाशित, पश्चिमी सीमाको प्रमुख भन्सार नाका गड्डाचौकी भन्सार कार्यालय परिसरवाटै व्यापारीका सामानहरु हराउने र चोरी हुने खुलासा भएको छ । भारतिय सिमावर्ती शहर वनबासाबाट ट्रान्सर्पोट कम्पनीले महेन्द्रनगरका व्यापारीको सामान भन्सार कार्यालय मार्फत पठाएको सामान व्यापारीले नउठाउँदासम्म भन्सार परिसर भित्र सामान राख्न वनाईएका यार्डहरुमा राखिने गरिएको ...
Read More »नेपालगञ्ज भन्सारद्वारा लक्ष्य भन्दा ३६ करोड बढी राजश्व संकलन
नेपालगञ्ज, माघ ३ – नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा ३६ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि पुस महिनासम्म लक्ष्य भन्दा बढी राजश्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको ६ महिनामा ...
Read More »पहिलो बैंकिङ् एक्स्पो राजधानीको भृकुटीमण्डपमा हुने
काठमाडौं, माघ ३ । आगामी माघ १९ र २० गते राजधानीको भृकुटीमण्डपमा बैंकिङ् एक्स्पो हुने भएको छ । “राजनीति होइन उद्यमशिलताको बहस गरौं, घरघरबाट वित्तीय चेतना फैलाउ” भन्ने नाराका साथ पहिलो बैंकिङ् एक्स्पो हुने भएको हो । नेपाल बैङ्कर्स एसोशिएसनले राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । एक्स्पोमा ...
Read More »सेयर बजार निरन्तर ओरालो लाग्दै तीन कम्पनीका लगानीकर्ताले गुमाए ७ प्रतिशत
काठमाडौं । केही दिन अघिदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । मंगलबारको बजार पनि १७.३९ अंकले घटेर १४१३.७१ अंकमा पुगेको छ । सो दिन कारोबार खुलेदेखि साढे २ बजे सम्म बजार निरन्तर घटेर नेप्से १४०९ बिन्दुमा पुगेको थियो । त्यसपछिको करिब आधा घण्टामा भने परिसूचक केही अंकले बढेर बन्द ...
Read More »कर्णाली विकासका लागी आयोजनाका कार्यक्रम सार्वजनिक
मंगलबार, २ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ २ । कर्णालीको विकासका लागि दश वर्षे विकास आयोजनाका कार्यक्रमहरु सार्वजनिक गरीएको छ । कर्णाली विकास आयोजनाको जानकारीका दिन सिंहदरवार पत्रकार सम्मेलन गरिएको छ । आयोगले कर्णालीको गरीबी न्यूनीकरण र रोजगारको अवसर सिर्जनाका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । जसअन्तर्गत पर्यटन, ...
Read More »फास्ट ट्रयाकमा सेनाले आफैं डीपीआर बनाउने
२ माघ, काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाउने भएको छ । त्यसैले अब भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नहुने भएको छ । सोमबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले आयोजनाको डीपीआर आफैं बनाउने बताएको हो । डिटेल ...
Read More »रसुवागढी नाकामा आजदेखि एक साताका लागी कन्टेनर सञ्चालनमा रोक
सोमबार, १ माघ, २०७४ मा प्रकाशित, रसुवा, माघ १ । माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीमा आजदेखि कन्टेनर सञ्चालनमा रोक लगाइएको छ । सामग्री आयातका लागि केरुङ पुगेका कन्टेनरमा हिजोसम्म मात्र शील लगाइएको छ । हिजो शील लगाइएका कन्टेनर आज साँझसम्ममा नेपाल आइसक्ने ...
Read More »लागत बढ्दै; तर निर्माण सुस्तायो
सोमबार, १ माघ, २०७४ मा प्रकाशित, खोटाङ, माघ १ । खोटाङको साप्सु खोलामा पुल निर्माण शुरु भएको चार वर्ष बितिसक्दा समेत काम सम्पन्न हुने कुनै छाँटकाट छैन । कान्छाराम कन्ट्रक्सन देव एन्ड सायर जेबीले २०७४ साल वैशाखमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ गाउँपालिका–४ बतासे जोड्ने पुल निर्माणको ठेक्का लिएको ...
Read More »मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम दुई वर्षभित्रै सक्न निर्देशन
३० पुस, काठमाडौं । ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम दुई वर्षभित्रमा सक्न निर्देशन दिएका छन् । ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम ...
Read More »
English
MTV NEPAL MTVNEPAL