आर्थिक

हेटौँडा सिमेन्टले पनि बढायो मूल्य, उपभोक्ताले प्रतिबोरा १०० बढी तिर्नुपर्ने

-सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो । उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा रु ...

Read More »

नरोकिने भयो ठगिको सिलसिला, म्यानपावर संचालकबाट ठगिए 300 बढी नेपाली

म्यानपावर कम्पनिहरु बाट सिधासाधा नेपालीहरु ठगिने क्रम रोकिएको छैन। बिभिन्न बहानामा ब्याबसहिहरुले कामदारहरुलाई ठगिरहेका हुन्छन । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विना कारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक ...

Read More »

सरकारको यस्तो कार्यशैली, फेरी पनि अर्थतन्त्र खतरामा

चालु आर्थिक वर्ष २०७४/०७५ को ६ महिना सकिनै लाग्दा १३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ। सरकारी अधिकारीहरूका अनुसार निर्वाचनमा छुट्याईएको बजेट र स्थानीय तहमा विनियोजन गरिएका रकम खर्च हुन नसकेका कारण पुँजीगत खर्च कम भएको हो । यसै गरि विकास बजेट आर्थिक बर्षको अन्त्य तिरमात्रै खर्च गर्ने प्रवृती ...

Read More »

बीमा समितिले सुपरिवेक्षकीय दायरा फराकिलो हुँदै

काठमाडौं। बीमा कम्पनीले त्रैमासिक र वार्षिक वित्तीय विवरणसँगै आफ्नो आय र व्ययको अनुपात पनि नियामनकारी निकाय बीमा समितिमा पेश गर्नुपर्ने भएको छ। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले वित्तीय विवरणसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको विवरणसँगको तुलनात्मक स्थिती नियामकलाई पेश गर्नुपर्ने भएको हो।   बीमा समितिको वित्तीय विश्लेषण शाखाले वासलातमा उल्लेखित ...

Read More »

मोदिको उत्पादकत्व र रोजगारी बढाउने यस्तो छ रोडम्याप

नयाँ दिल्ली। मोदी सरकारले मेक इन इन्डिया कार्यक्रमको दोस्रो चरण एक महिनापछि सुरु गर्दैछ। यस पटक रोबोटिक्स, जिनोमिक्स, केमिकल, फिडस्टक तथा इलेक्ट्रिकल स्टोरेज जस्ता क्षेत्रलक्षित काम गर्ने सरकारको योजना छ। भारतीय उद्योग मन्त्रालयले मेक इन इंडिया भाग-२ अन्तर्गत छुट्याइएका सबै सेक्टरलाई पाँच वर्षको रोडम्याप बनाइरहेको छ। भविष्यमा विश्व स्तरमा आउने ...

Read More »

बेगनास तालबाट बिजुली निकालिदैँ

२८ पुस, काठमाडौं । जापानी सहयोग नियोग (जाइका)ले कास्कीको पोखरा(लेखनाथ महानगरस्थित बेगनास तालमा पम्प स्टोरेजको सम्भाव्यता अध्ययन अगाडि बढाएको छ । विद्युत प्राधिकरणले निर्माण गर्न लागेको उक्त आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन जनवरीसम्ममा प्रकाशित गर्ने जाइकाको योजना छ । प्राधिकरणको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय ...

Read More »

मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट पारित

काँकडभिट्टा । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गरेका थिए । बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख ...

Read More »

कर्जा माग बढ्दो; केही वर्षसम्म बैंकहरुलाई धान्न गाह्रो हुने

२८ पुस, काठमाडौं ।बढ्दो कर्जाको मागले केही वर्षसम्म बैंकहरुलाई धान्न गाह्रो हुने देखिएको छ । गत कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले एक खर्ब २० अर्ब थप कर्जा लगानी गरेका छन् । योे गत असार मसान्तको तुलनामा ६.९ प्रतिशतको वृद्धि हो । संस्थाहरुले कात्तिकसम्ममा कुल २१ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका ...

Read More »

दोब्बर लागत तयार भएको चमेलियाले माघ ६ देखि उत्पादन थाल्ने

२७ पुस काठमाडौं । १० वर्ष अघिबाट निर्माण थालिएको ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गते शुक्रबारदेखि विद्युत उत्पादन थाल्ने भएको छ । नियमित उत्पादन माघको ६ गतेबाट थाल्ने भएपनि शुक्रबार यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड््न लागिएको हो । सन् २००७ मा निर्माण सुरु गर्दा यो आयोजना ८ ...

Read More »

चिसोका कारण आलुखेतीमा डढुवा रोग

सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा परेको स्थानीयवासी मुस्ताक अन्सारीले बताए । सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com