बुधबार, १९ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस १९ । नेपालको औद्योगिक नीतिमा वृहत्तर सुधारको जरुरी रहेको विशेषज्ञहरुले बताएका छन्् । खुल्ला अर्थव्यवस्थाको नीति लिने तर उत्पादन प्रवद्र्धनमा जोड नदिने गर्दा मुलकको अर्थतन्त्रमै असर पर्न थालेको उनिहरुको मत छ । निर्यात गर्न नसक्नु र आयातमा झन्् बढी निर्भर रहने बाटोमा ...
Read More »आर्थिक
शेयर बजार आज पनि बढ््यो
काठमाडौं, पुस १८ –शेयर बजार परिसुचक नेप्से मंगलबार साढे २ अंकले बढेको छ । सोमबार ४४ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार भने २ दशमलव ४४ अंकले बढेर १४ सय ३७ विन्दमा पुगेको हो । आज कारोबारको सुरुमा बढेर १४ सय ५३ विन्दुभन्दा माथि पुगेको नेप्से बजार बन्द हुने बेलासम्म १४ ...
Read More »माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत अनुमान भन्दा बढ्ने
१४ पुस, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत करिब १५ अर्बले बढ्ने देखिएको छ । यसरी हेर्दा आयोजनाको लागत ०६६ सालमा अनुमान गरिएको ३५ अर्ब २९ करोडबाट बढेर ५० अर्बको हाराहारीमा पुग्ने देखिएको छ । २०६६ सालयता भएको डलरको मूल्यवृद्धि, आयोजनाको डिजाइनमा भएको हेरफेर र निर्माणको समय लम्बिएका कारण ...
Read More »२५ हजार कर बुझाउन ६० हजार खर्च
विभिन्न व्यापार व्यवसाय गर्दै आएका जिल्लाका सयौं व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको बताएका छन्। ‘जिल्लामा राजश्व बुझाउने कार्यालय छैन’, स्थानीय व्यापारी बलबहादुर रोकायाले भने, ‘वर्षभरिको कर २५ हजारदेखि ३५ हजार हुन्छ। कर तिर्न धनगढी जानुपर्छ।’ जिल्लामा अनुमतिप्राप्त मदिरा व्यवसायीबाहेक अन्य कुनै ठाउँबाट कर उठ्ने गरेको छैन। जिल्लामा भ्याट बिल ...
Read More »भारत सन् २०१८ मा विश्वकै पाचौं ठूलो अर्थतन्त्र बन्ने
भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचाँै ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भएपनि सन् २०१८ मा दुईस्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च)द्वारा ...
Read More »अनुदान पनि भटाभट फिर्ता माग्न थाले दातृ संगठनले, कारण यस्तो छ
नेपालको शान्ति प्रकृयामा आर्थिक सहयोग गरेका दातृ संस्थाले रकमको उचित खर्च नभएको भन्दै आफूले दिएको रकम फिर्ता मागेका छन् । अनुदान गरेको ६४ करोड मध्ये केही संस्थाले उक्त अनुदान फिर्ता गरिदिन पनि नेपाल सरकारलाई पत्राचार गरेका छन् । ती निकायले शान्तिकोषको सचिवालयमार्फत विभिन्न स्थानमा खर्च गर्न रकम उपलब्ध गराएका थिए। ...
Read More »सर्वोच्चले एनसेलको लाभांश लैजान बाटो खोलिदियो
सर्वोच्च अदालतले एनसेलको लाभांश विदेश लैजाने कानुनी बाटो खोलिदिएको छ । कानुनी दायित्व पूरा गरेको कम्पनीको लाभांश रोक्नु संवैधानिक प्रावधान विपरीत हुने भन्दै उक्त कार्यमा बाधा नगर्न सर्वोच्चले ठूला करदाता कार्यालय तथा राष्ट्र बैङ्कका नाममा अन्तरिम आदेश जारी गरेको हो । लाभकर विवाद देखाउँदै ठूला करदाता कार्यालयको पत्राचारमा राष्ट्र बैङ्कले ...
Read More »प्रविधिले मार्यो ठूलै फड्कोः एसएमएसबाट अलैँचीको मूल्य
अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य ...
Read More »अजेयराज सुमार्गीले विदेशबाट ल्याएको २२ अर्ब अबैध भएको खुलासा
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »मेलम्चीको पानी अझै आएन, अब काम कति बाँकी?
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »
English
MTV NEPAL MTVNEPAL