२६ मंसिर । चीनको अग्रसरतामा स्थापना भएको र बेइजिङमा मुख्यालय रहेको एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको समाचार छ । यसले पहिलो ऋण चीनका लागि स्वीकृत गरेको समाचारमा जनाइएको छ । चीनको एक ग्यास कम्पनीका लागि सो ऋण स्वीकृत गरेको समाचारमा जनाइएको छ । एक प्राकृतिक ...
Read More »आर्थिक
आन्तरिक उडानको भाडा बढ्यो
२५ मंसिर । वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । आन्तरिकतर्फको हवाई ...
Read More »राधी विद्युतको ७ करोड ६४ लाखको आइपीओ खुल्यो
२४ मंसिर । राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि साढे सात करोड बढीको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुष ३ गतेदेखी ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री खुला गर्ने भएको हो । कम्पनीले निष्कासन गरेको आइपीओमा छिटोमा पुस ६ गते र ढिलोमा १७ गते ...
Read More »पेट्रोलियम पदार्थको मूल्य वृद्धि
२३ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि भएको छ। खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि भएको छ। ...
Read More »पुननिर्माणको लागि विश्व बैंकको चासो, ३० अर्ब ऋण दिन तयार
२२ मंसिर । भुकम्पपछि विभिन्न सम्पदाहरु ध्वस्त बनेको नेपालमा पुननिर्माणको काम अझै पनि राम्रोसँग अगाडी बढ्न सकेको छैन । त्यसको लागि नेपाल एक्लैले नसक्ने भएपछि विभिन्न अन्तर्राष्टिय मुलुक तथा संस्थाहरुले सहयोगको वचन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बुधबार सम्पन्न प्राधिकरण मातहतको विकास सहायता समन्वय तथा सहजीकरण समिति को छैठौं ...
Read More »पुनः सञ्चालनमा आयो चिलिमे जलविद्युत आयोजना
२१ मंसिर । बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ । विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । विद्युत् सञ्चालनमा ल्याउन काठमाडौँबाट प्राविधिक मगाइएको चिलिमे जलविद्युत् केन्द्रले ...
Read More »नेपालमा आगामी ५ बर्षभित्र थप २ हजार ३ सय ९ मेगावाट विद्युत उत्पादन हुने
२० मंसिर । नेपालमा आगामी ५ बर्षभित्र थप २ हजार ३ सय ९ मेगावाट विद्युत उत्पादन हुने भएको छ । नेपालमा निर्माणाधिन केही आयोजना र पाईपलाईनमा रहेका आयोजनाहरुको काम अघि बढे झण्डै २५ सय मेगावाट बिद्युत थप उत्पादन हुने भएको हो । पछिल्लो समय नेपाल विद्युत प्राधिकणले १९ ओटा जलविद्युुुत ...
Read More »अब जागिर नभएका र बिदेशमा बस्नेले समेत नेपालमा पेन्सन खाने व्यवस्था
२० मंसिर । रकम जम्मा गर्नेको संख्या बढाउने लक्ष्यका साथ कर्मचारी सञ्चयकोषले व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न पाउने योजना अगाडी सारको छ । उक्त कोषका निमित्त प्रशासक दीपक रौनियारका अनुसार समितिले आवश्यक निर्णय गरपछि उक्त विषय कार्यन्वयनको तहमा पुग्ने जनाउ दिनुभएको छ । कोषमा हाल ६ लाखभन्दा बढीले कोष ...
Read More »प्रमाणपत्रमा पाइने भयो अब ऋण, तयारी अन्तिम चरणमा
१९ मंसिर । केही समयअघि चर्चामा रहेको शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिने विषय अहिले कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । परिषद्का प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले प्रमाणपत्रको आधारमा शैक्षिक बेरोजगार युवाहरुलाई ऋण लगानी गर्ने तयारीे अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा ‘पाइलटिङ’को लागि गाउँ–गाउँमा युवा उद्यमलाई ...
Read More »लमजुङमा अलैची उत्पादनमा २० प्रतिशतले गिरावट
१९ मंसिर । गतवर्षको तुलनामा लमजुङमा यस वर्ष अलैचीको उत्पादनमा २० प्रतिशतले कमी आएको छ । बोट पुरानो हुनु, सिंचाई अभाव हुनु, मल तथा स्याहार नपुग्नु जस्ता कारणले उत्पादनमा ह्रास आएको हो । गत वर्ष ८ सय २१ क्वीन्टल अलैंंची उत्पादन भएकोमा यसवर्ष ६ सय क्वीन्टल मात्र उत्पादन भएको अलैंची ...
Read More »
English
MTV NEPAL MTVNEPAL