भर्खरै सम्पन्न्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि स्थिर सरकार बन्ने धेरैको अपेक्षा रहेको छ । जसबाट लगानीको उपयुक्त वातावरण बन्ने संभावना देखिएको छ । अहिले देशमा राजनीतिक स्थिरतासहितको उच्च आर्थिक बृद्धिको संभावना देखिएकोले विदेशी लगानीमा पनि चासो बढेको छ । विभागका अनुसार निर्वाचनपछि विदेशी लगानीको प्रतिबद्धता ह्वात्तै बढेको छ । चालू ...
Read More »आर्थिक
बूढीगण्डकी निर्माणका लागि नेपालमै प्रयाप्त रकम
४ पुस । एक हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चाहिने रकमभन्दा करीब रू १ खर्ब बढी उठ्न सक्ने देखिएको छ । बहुचर्चित १२ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि आवश्यक रकम भन्दा १ खर्व बढी रकम स्वदेशमै उठ्न सक्ने कुरा एउटा प्रतिवेदनले निष्कर्ष निकालेको छ । ...
Read More »५ विदेशी कम्पनीले दिए मोवाइल टावर निर्माणमा आवेदन
३ पुुस । नेपाल दूरसंचार प्राधिकरणले गरेको एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन गरेको बोलपत्र आह्वानमा अन्तिम दिन आइतवारसम्म ५ वटा विदेशी कम्पनीले आवेदन दिएको जनाएकोे छ । जसमध्ये दुइओटा अमेरिकन कम्पनी रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानाकारी दिएका छन् । अमेरिकन कम्पनी एटीसी एसिया प्यासिफिक प्रालि र अमेरिकन कम्पनी टिल ...
Read More »पुसको पहिलो साताबाट सुरु हुने भयो चमेलियाको उत्पादन
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »अर्थतन्त्रमा थला पर्दै नेपाल, व्यापार घाटा ११ प्रतिशत वृद्धि
१ पौष । चालू आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा प्रतिशतले बढेको छ। भन्सार विभागले चालू आवको कात्तिक मसान्तसम्म तीन खर्ब १० अर्ब रुपैयाँ व्यापार घाटा भएको जानकारी दिएको छ । निर्यातको तुलनामा आयात उच्च भएका कारण व्यापार घाटा चुलिएको हो। यो अवधिमा नेपालले तीन खर्ब ३६ अर्ब रुपैयाँको ...
Read More »चीनको बेल्ट एण्ड रोड इनिसियटिभ परियोजनामा के गर्दैछ नेपालले?
१ पौष । छिमेकी मुलुक चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ । चीनसँग सडक, रेल, जलविद्युत्, प्रसारण लाइन एवम् सञ्चारसँग जोड्ने कार्य (कनेक्टिभिटी)लाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो । चीनले विश्वव्यापीरुपमा अघि सारेको बिआरआईमा नेपाल ...
Read More »कुन कुन ठाउँमा बन्दै छन् स्मार्ट सिटी ?
२९ मंसिर । सरकारले मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गका आसपासका क्षेत्रमा १३ वटा स्मार्ट सिटी र २७ बटा नयाँ सहर बनाउने भएको छ । प्रत्येक सहरमा १ १ लाख जनसंख्या अटाउने लक्ष्य लिइएको आयोजना निर्देशक पराग कायस्थले जानाकारी दिएका छन् । नयाँ निर्माण हुने शहर अत्याधुनिक सुविधासम्पन्न हुने र सहरका ...
Read More »संघीय संरचना चलाउन नेपाललाई ठूलो धनराशी चाहिने
२८ मंसिर । तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ । पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा ...
Read More »भुकम्प पीडितको नामका ट्याक्सी बेचियो
२७ मंसिर । भुकम्प अति प्रभावित क्षेत्रका पीडितहरुलाई सरकारले १५०० ट्याक्सी वितरण गरिसकेको छ । पीडितहरुलाई केही राहत होस् भन्ने उद्देश्यका साथ सरकारले पीडितलाई ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । साथै ट्याक्सी वितरण गरेपछि सहज रुपमा बिना लगानी रोजगारी उपलब्ध हुने भएकोले पनि यस्तो गरिएको हो यसरी ट्यासी वितरण ...
Read More »बर्षौदेखीको तिर्खा यसरी मेटिने भयो फलेवासमा
२६ मंसिर । लामो समयसम्म खानेपानीको अभाव झेल्दै आएको पर्वतको फलेवासमा बृहत खानेपानी योजना शुरु भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका–३ साविकको शंकरपोखरी गाविसमा आयोजना शुरु भएको हो । शंकरपोखरीका ७०० भन्दा बढी घरधुरीमा एक घर एक धारा विस्तारसहितको योजना शुरु भएको हो । यही महिनादेखि खानेपानीको आयोजना सञ्चालन ...
Read More »
English
MTV NEPAL MTVNEPAL