आजदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति पनि सामाजिक सुरक्षा कोषमा समेटिएका छन् । काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा समेटिएको घोषणा गरेका छन् । वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी ...
Read More »आर्थिक
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो ,, ग्यासको मूल्य यथावत
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले मुल्य बढेको जानकारी दिएको हो । सञ्चालक समितिका अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएको हो । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ ...
Read More »सुन तस्करसंग कुरा गरेको महराको स्विकार,, चोरले “म” चोर भन्दा पनि के हेर्दै छ सरकार ?
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले एक क्विन्टल सुन काण्डका मुख्य तस्कर चिनियाँ नागरिसंग आफुले कुराकानी गरेको स्विकार गरेका छन् । विद्युतीय चुरोट (भेप) मा सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको उनले बताए । देशकै ठुलो पार्टीको उपाध्यक्ष तथा संघिय संसदकै हिस्सा ...
Read More »फेरि घट्यो सुनको तौल ,,शुरुमा ४० केजी कम हुँदा अब कति ?
राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको भनिएको एक क्विन्टल सुन आज राष्ट्र बैंकले गालेको छ । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका एक अधिकृतले जानकारी दिए । साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार ...
Read More »ब्रेक सु भित्र राखिएको सुन गाल्न सुरु,,एक क्विन्टलमा ६० किलो मात्रै सुन भेटियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरु गरिएको छ । बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धा विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न ...
Read More »नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार
काठमाडौं । कतारस्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो । मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले श्रमिकको स्वास्थ्य सुरक्षा, कार्यक्षेत्रको सुरक्षा, खानपिन र बसाइँको सुरक्षा र कतारको नयाँ कानुनहरुको बारेमा श्रमिकलाई ...
Read More »कहिले फालाफाल कहिले छोईनसक्नु गोलभेडा..केजीकै १८० ,,महँगीले उपभोक्ता मारमा,,सरकारको नियन्त्रण खै ?
काठमाडौं सिनामंगलमा बस्दै आएकि सिता खड्का अलि दिन बिराएर तरकारी किन्न सिनामंगलमै अवस्थित तरकारी बजारमा गईन । खुद्रा पसलमा भन्दा त्यहाँ सस्तो पाउने भएकाले उनि त्यहाँ गएकी हुन् तर त्यहाँ गएर तरकारीको मुल्य सुनेपछि उनि छक्क परिन् । केहि दिन अघि मात्रै २० रुपैंया केजीमा फालाफाल भएको गोलभेडाको मुल्य सुनेर ...
Read More »बल्खु तरकारी बजारका ३७० पसलमा बाढी पस्यो ,, ढुंगेधारा क्षेत्र पनि डुबानमा
भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै नपाएको उनले बताए । उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ । ...
Read More »सोझालाई कर, भ्रष्टलाई सरकारको भर ,,भन्सारको वेथिति अन्त्य कहिले ?
अन्तराष्ट्रिय व्यापार सम्झौता अनुसार पनि चल्नुपर्ने भएकाले भन्सारमा सोचेअनुरुप कडाई गर्न नसकिएको भन्सार विभागका निर्देशक तथा सुचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए । उनले भने “ हाम्रो जस्तो सानो मुलुक हामीले धेरै कुरा सोचेर चल्नुपर्ने हुन्छ , अन्तराष्ट्रिय व्यापार सम्भौताको कुरापनि हुन्छ । भारत संगको कुरा नै हेर्नुहोस् न ...
Read More »पेट्रोल र डिजलको मूल्य बढ्ने संकेत,,ग्याँस भने सय रुपैयाँले घट्ने
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ । नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्न लागेको हो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने छ । नेपाल आयल निगमलाई भारतीय आयल निगमबाट प्राप्त ...
Read More »
English
MTV NEPAL MTVNEPAL