आर्थिक

हलवालाको खाजा र पार्किङ्ग व्यापार ,, यसरी लुटिन्छन् दर्शक फिल्मको नाममा पैसा तिरेर बोनसमा पाउँछन् १० मिनेटको विज्ञापन

तपाई यदि फिल्म हेर्न हलमा जानुहुन्छ भने तपाईंलाई यो पक्कै थाहा भएकै कुरा हो । हल भित्र प्रवेश गर्नुअघि दर्शकलाई कडा चेकजाँच गरिन्छ । हामीलाई लाग्छ त्यो सुरक्षा निम्ति होला तर तपाईं मध्य सायदैलाई थाहा होला त्यो सुरक्षा निमित्त मात्रै होइन व्यापारका निम्ति पनि हो । त्यो चेकजाँच बाहिरको खानेकुरा ...

Read More »

विज्ञापन बोर्डको गज्जबको निर्णय,,अब विज्ञापनमा विदेशि कलाकार वा व्यक्तिको फोटो राख्न नपाईने

लक्ष्मण हुमागाईंले नेतृत्व सम्हालिसकेपछि विज्ञापन बोर्डले एकपछि अर्को सकारात्मक निर्णय गर्दै आईरहेको छ । यसैबिच विज्ञापन बोर्डले अब नेपालमा प्रशारण हुने कुनै पनि विज्ञापनमा विदेशि कलाकार वा व्यक्तिको फोटो प्रयोग नर्गन नपाईने निर्णय गरेको छ । बोर्डले सुचना जारी गर्दै होडिङ बोर्ड, सवारी साधन वा अन्य कुनै पनि माध्यममा प्रशारण÷प्रकाशित ...

Read More »

ऐना नै धमिलिएपछि कसरी देखिन्छ सफा चित्र,, राज्यको चौथो अंग नै बिकाउ बन्दै

सञ्चार क्षेत्र यस्तो क्षेत्र हो, जसले राज्य संयन्त्रका तीनै निकायलाई नै झक्झकाउने,सचेत गराउने, विकृति विरुद्ध पहरेदारी गर्ने र आवश्यक परेको खण्डमा दिशानिर्देश समेत गराउने सामथ्र्य राख्दछ । त्यसैले पनि यसलाई राज्यको चौथो अंग मानिन्छ । जनता देखि राज्य सम्म जोडिने सबै निकायसंग यसले प्रत्यक्ष सरोकार राख्ने भएकाले पनि यसले राज्य ...

Read More »

सर्वसाधारणको बचत बैंकका कर्मचारी मोटाउन ठिक्क ,,बचतकर्तालाई ऋण नदिने बैंकले कर्मचारीलाई गाडी किन्न सापटी दिन्छन्

पछिल्लो समयमा बैकिंङ क्षेत्रमा करिअर बनाउन खोज्नेहरुको ताँती देखिन्छ । अध्ययन अध्यापन कै तुलना गर्ने हो भने पनि नेपालमा अहिले क्भ्भ् पछि व्यवस्थापन संकाय लिएर पढ्ने विद्यार्थीहरुको संख्या अन्य संकायमा भन्दा धेरै देखिन्छ । कलेजहरु प्नि उत्तिनै बढी । यसले पनि वित्तिय क्षेत्रमा नेपालमा कति विकास भईरहेको छ भन्ने प्रष्ट ...

Read More »

नेपालको अर्थतन्त्र मुट्ठीमा पार्न सल्बलाएको व्यापारिक घरानाको गिरोह,,बैंक खोल्दै सर्वसाधारणको पैसामा गर्छन् रजाँई आफ्नै बैंकबाट आफ्नै कम्पनिलाई दिन्छन् सहुलियत कर्जा

नेपालमा अहिले बैंक तथा वित्तिय संस्थाहरुको संख्या १२८ रहेको छ भने यीनका ११,५६९ शाखाहरु देशैभर फैलिएका छन् । जबकी चिन जस्तो विशाल देशमा १२ जटा मात्रै कर्मशियल बैंक छन् भने हामी भन्दा कयौं गुणा ठुलो भारत जस्तो देशमा ४८ वटा मात्रै वाणिज्य बैंक छन् तर हाम्रो जस्तो सानो मुलुकमा यति ...

Read More »

विदेशी कमिसनको लोभमा हप्ता दिन नपुग्दै नेपाली फिल्मलाई लत्याई दिन्छन् हल व्यवसायी “जवान” लाग्ने बित्तिकै नेपाली फिल्म अ‍ैंचोपैंचोका शो हरु एकाएक हटाईयो

३ दिन भयो चलचित्र अंचो पैंचोकी निर्देशक कृशा चौलागाँईले आफ्नो चलचित्रको अपडेट लिन छाडेको । हामीसंगको टेलिफोन वार्तामा निर्देशक चौलागाँई भन्छिन् “सरी टु से बट् म यस विषयमा कुरै गर्न चाहान्न , तिन दिन भईसक्यो म बाहिर पनि निस्केको छैन , अहिले हलमा मेरो फिल्म के भईरहेको छ, कस्तो भईरहेको ...

Read More »

मेनपावरलाई ईमान्दार बन्नै दिदैन सरकार,,लाखौंको कारोबार हुन्छ तर बिल छैन विभागमा उजुरीको ताँती छ , पिडितसंग प्रमाण छैन अनि कसरी पाउनु न्याय ?

वैदेशिक रोजगार ऐन, २०४२ मा जारी भयो । वैदेशिक रोजगार सम्बन्धी मामला हेर्नका लागी मात्र भनेर २०६५ पुस १६ गते वैदेशिक रोजगार विभाग स्थापना गरियो तर यतिका वर्ष पुग्दा पनि सरकारले न वैदेशिक रोजगारमा कडा निति ल्याएको छ न त देशमा रोजगारी सृजना नै गरेको छ । यहि कारणले नेपालमा ...

Read More »

टेलिभिजनलाई विज्ञापन छैन,, हल सञ्चालकको दुईटै हातमा लड्डु टेलिभिजन प्रशारक संघका अध्यक्षको आरोप : विज्ञापन बोर्डको लाचारीपन

विज्ञापन सञ्चार माध्यम सञ्चालनको प्रमुख मेरुदण्ड हो । आर्थिक श्रोतको मुख्य पाटो विज्ञापन नै नपाएर पछिल्लो समय नेपाली टेलिभिजनहरु निकै दयनिय अवस्थामा पुगेका छन् । तर पछिल्लो समय हल सञ्चालक भने मोटाउदै गएका देखिन्छन् । किनकी हल सञ्चालकलाई अहिले दुईटै हातमा लड्डु हात जो परेको छ । एकातिर फिल्मबाट पैसाको ...

Read More »

हलहरुको मनोमानी,,फिल्मको नाममा पैसा असुल्दै दर्शकलाई देखाउँछन् १० मिनेटको विज्ञापन विज्ञापन बोर्ड यसकै पक्षमा ,उपभोक्ता संरक्षण मञ्च जानकार छैन, सरकार झन् गैर जिम्मेवार

फिल्म हेर्न हलमा जानुहुन्छ भने तपाँईले पक्कै याद गर्नुभएको होला ….हलमा प्रवेश गरिसकेपछि जब स्क्रिन खुल्छ सबैलाई लाग्छ कि अब फिल्म शुरु हुन लाग्यो तर त्यसको १० मिनेट पछि मात्र फिल्म शुरु हुन्छ । त्यो १० मिनेटको समयमा अनेक विज्ञापन देखाईन्छ । बिना रुकावट आनन्दले फिल्म हेर्न गएका दर्शकलाई १० ...

Read More »

आन्तरिक राजश्व विभाग भन्छ निति कडा छ , त्यसो भए लक्ष्य अनुरुपको राजश्व संकलन खै ? डिजिटल सिस्टमको विकासले कसैले कर छल्ने आँट गर्दैनन् : उपमहानिर्देशक अर्जुन प्रसाद भट्टराई

अब कसैले पनि सहजै कर छलि गर्न सक्ने अवस्था नरहेको आन्तरिक राजश्व विभागले जनाएको छ । तर अझंै पनि ठुला ठुला व्यापारिक घराना तथा कम्पनिहरुले सरकारलाई बुझाउनु पर्ने राजश्व बुझाएको पाईदैंन । विभागको संचालन महाशाखाका उप–महानिर्देशक अर्जुन प्रसाद भट्टराईले अहिले विभाग डिजिटल सिस्टममा गएकाले पहिले जसरी सजिलै कर छल्ने अवस्था ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com