आर्थिक

१५ दिनमै २१ अर्ब २८ करोड राजस्व संकलन,, गैर–राजस्व मात्रै ९४ करोड ८२ लाख रुपैयाँ उठ्यो

आर्थिक वर्ष २०८०÷८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व, गैर राजश्व, भन्सार शुल्क गरी साउन १५ गतेसम्ममा कूल २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको हो । यस अवधिमा राजस्वतर्फ १७ ...

Read More »

स्व.तुल्सीलाल अमात्यलाई सम्झिदै छोराले भने ,अहिलेको अर्थनितिले देश विकास हुदैंन

अहिलेको अर्थनितिले देशको विकास कहिल्यै नहुने डा.दिवस अमात्यले बताउनुभयो । स्वर्गीय तुल्सी लाल अमात्यको २६ औं स्मृति दिवसमा उहाँले देश परिवर्तन हुन आर्थिक विकास अपरिहार्य रहेको औंल्याउनुभयो । मिथिला नेपाल टेलिभिजनको एक कार्यक्रममा आफ्ना बुबालाई सम्झिदै भन्नु भयो “मेरो बुबा नेपालको दोस्रो अर्थशास्त्री हुनुहुन्थ्यो , देश आर्थिक क्रान्तिले मात्र विकास ...

Read More »

मिटरब्याजीलाई अब कारबाही गरिने ,, राष्ट्रपतिद्धारा विधेयक प्रमाणीकरण

न्यायको लागि महिनौंदिन देखि भौतारिरहेका मिटरब्याज पिडितहरुको लागि अब न्यायको बाटो खुलेको छ । मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिद्धारा प्रमाणीकरण भएको जानकारी गराएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले ...

Read More »

गैरकानुनी प्रशारण रोक्न सरकारलाई अध्यक्ष शर्माको चुनौति,, राज्यबाट अर्बौ रुपैयाँ बाहिरिएको खुलासा

अनावश्यक विदेशि प्याटफर्मलाई छाडा छोड्ने हो भने आफुलाई मात्रै कानुनले बाध्न नहुने केवल टिभि अशोसिएसनका अध्यक्ष धुर्ब शर्माले बताए । सरकारले गरेका राम्रा कामलाई संधै समर्थन गरेको भन्दै नेपाली लिगल माध्यमलाई निति नियममा बाध्ने नेपाल सरकारले ओटीटी ,आईपीटिभि जस्ता अन्य विदेशि प्याटफर्मलाई पनि नियममा ल्याउन चुनौति दिएका छन् । सरकारको ...

Read More »

लघुवित्त पिडितको आज दिनभर बानेश्वरमा पर्दशन,,प्रहरीद्धारा धरपकड

मिटर ब्याज,सहकारी पछि अहिले काठमाडौंमा लघुवित्त पिडितको आन्दोलन चर्किएको छ । आज पनि माईतघरदेखि जुलुस निकाल्दै नयाँ बानेश्वर पुगेको टोलीले दिनभर व्यवस्थापिका संसद अगाडी नारा बाजी ग¥यो । हजौरौंको संख्यामा रहेका पिडितको समुह र प्रहरीबिच धरपकड समेत पेरेको थियो । दुईदिन अगाडि सिंहदरबार घेरेका पिडितले आज वर्षाको प्रवाह नगरि संसद ...

Read More »

रुसको निशाना बन्दै युक्रेनका अन्न भण्डार ,,१ हप्तामै ६० हजार टन अन्न नष्ट

रुस निशानमा अब युक्रेनका अन्न भण्डार बनेका छन् । रुसले अन्न भण्डार लक्षित गरी आक्रमण शुरु गरेको छ । युक्रनको ओडेसा शहरको बन्दरगाह क्षेत्रमा रुसले ड्रोन हमला गरेको छ । लगातार चार घण्टासम्म गरिएको आक्रमणबाट अन्न डिपोहरु नष्ट भएको र चार जना श्रमिक घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ...

Read More »

चानचुन पैसाको लोभमा नेपाल सरकार,,विदेशि च्यानल फेरि चल्ने भए

सरकारले फेरि चानचुन पैसाको लोभमा गलत निर्णय गरेको छ । साउन १ गते मात्रै गरकोे सशुल्क विदेशी च्यानलका लागि पूर्ण रूपमा आलाकार्टा प्रणाली लागू गर्ने पूर्वघोषित योजनाबाट सरकार पछि हटेको छ । सुचना तथा प्रशारण विभागका निर्देशक तथा प्रवक्ता भरत गौतमले ने हालसम्म ४ विदेशि च्यानल मात्रे प्रणाली आएको हामीलाई ...

Read More »

गुगल, फेसबुकले कर तिरेपछि राजश्व विभाग मख्ख,,तर अर्बौ बाहिरिदा ध्यान खोई ?

आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीले गुगल,फेसबुक जस्ता अन्तराष्ट्रिय कम्पिनिले कर तिर्नु राजश्व विभागको ठुलो सफलता रहेको बताएका छन् । केहि महिना अघि मात्र गुगल, फेसबुक जस्ता ठूला बहुराष्ट्रिय कम्पनीले नेपालमा आएर राजश्व तिरेका थिए । पहिला नेपालमा गुगल, फेसबुक जस्ता प्रविधिसँग सम्बन्धित कम्पनीका लागि कानुनी व्यवस्था पर्याप्त थिएन महानिर्देशक ...

Read More »

अध्यागमन प्रकरणमा मानव अधिकार आयोगको ध्यानाकर्षण,, कामदारको आर्थिक क्षतिपूर्ति दिन आग्रह

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई अध्यागमन विभागले फिर्ता पठाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थागत श्रम स्वीकृति लिई कुवेत र जोर्डन जान लागेका एक सय ५६ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले रोक लगाउँदा उनीहरूको अधिकार उपयोगमा प्रभाव परेको ...

Read More »

स्वागतयोग्य निर्णय : आजदेखि नेपालमा सबै विदेशी टिभी च्यानल बन्द

सरकारले आजदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । टेलिभिजन कार्यक्रमका उपभोक्ता तथा दर्शकलाई पर्ने आर्थिक भार कम गर्न सरकारले ‘आला कार्ट’ शुल्क प्रणाली लागु गर्ने निर्णयमा नेपालका अपरेटर र विदेशी टेलिभिजन च्यानलले बेवास्ता गरेपछि सूचना तथा प्रशारण विभागले यस्तो निर्णय गरेको हो । सरकारले पटकपटक ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com