Author Archives: MTV NEPAL

राष्ट्रिय धान दिवस : एक दिन खेतमा रमिता…. वर्षभरि विदेशी चामलकै भर

असार १५ अर्थात राष्ट्रिय धान दिवस यस वर्ष पनि मनाईयो । यसवर्ष को धान दिवस २० औं राष्ट्रिय धान दिवस हो । नेपाल सरकारले २०६१ देखि हरेक वर्ष असार १५ का दिन धान दिवसका रुपमा मनाउदै आएको छ । यस वर्ष पनि कृषक देखि विभिन्न पार्टीका नेता तथा सांसदहरुले धान ...

Read More »

सर्वोच्चको फैसला :पहिला अनागरिक हुनुको पिडा, अब रैथाने नै अल्पसंख्यक हुने डर

विवादित नागरिकता प्रकरणमा सर्वोच्चले आफ्नो फैसला सुनाएको छ । सर्वोच्च अदालतका माननिय न्यायधिस श्री आनन्दमोहन भट्राई र माननिय न्यायधिस कुमार रेग्मिको ईजलासबाट यस मुद्दामा अन्तरिम आदेश निरन्तरता नहुने भनेर आदेश गरेको हो । यस संगै अब सम्माननीय राष्ट्रपति रामचन्द« पौडेलले प्रमाणिकरण गर्नुभएको नागरिकता शंशोधन विधेयक २०७९ अब लागु भएको छ ...

Read More »

कोरियामै अस्ताय नवलपुरका टेक बहादुर पुलामी

कोरियमा आज फेरि एक युवकले ज्यान गुमाएका छन् । यो संगै लगातार ३ दिनमा तिन युवाले ज्यान गुमाएका छन् । यसअघि कोरियामा एक युवक कम्पनिमा सुतेको अवस्थामा र एक जनाले आत्महत्या गरेर ज्यान गुमाएका थिय । नेपालको नवलपुर घर भएका टेक बहादुर पुलामी कोरिया स्थित छल्लाबोक्दोमा रहेको कम्पनीमा सुतेको अवस्थामा ...

Read More »

पशुपति विकास कोषको दादागिरि ,मिडिया प्रवेशमा रोक

जलहरि प्रकरणले अहिले देशलाई गर्माएको छ । हिन्दु धर्मावलम्बिको सबैभन्दा ठुलो आस्थाको धरोहर मानिने पशुपति मन्दिर परिसरमा राखिएको जलहरिमा करिब ४३ लाखको सुन कम भेटियो । जुन अत्यन्तै लज्जासपद विषय हो । पशुपति विकास कोषले सुन दुध र पानीले धुँदा पखालिएको प्रतिक्रिया दिएको थियो । नेपाल सुनचाँदि व्यवसायी महासंघले पनि ...

Read More »

चिनियाँ बिलिनियर ज्याक मा नेपालमा , प्रधानमन्त्रिसंग भेट्ने योजना

अलिबाबाका संस्थापक ज्याक मा नेपाल नेपाल आएका छन् । ज्याक मा दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यागमन विभागका अधिकारी खिमलाल भुसालले जानकारी दिए । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् ।भुसालका अनुसार ज्याकमा एक टोलि सहित नेपाल आएका हुन् । १५ दिनको ...

Read More »

पार्टीको झण्डा फेर्न जसपा नेताको सुझाव ,,अधिकांश भन्छ्न ः वास्तु मिलेन

जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले पार्टीको झण्डा फेर्नुपर्ने बताएका छन् । असार १०गतेदेखि जारी जसपाको विधान अधिवेशनमाबोल्ने अधिकांश नेताहरुले पार्टीको झण्डा फेर्न सुझाव दिएका हुन् । प्रचार विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार केहिले अहिले कै झण्डा राम्रो भनेपनि अधिकांश नेताहरुले वास्तु शास्त्रअनुसार नमिलेको कारण अर्को झण्डा बनाउनुपर्ने सुझाव दिएका छन् ...

Read More »

कक्षा १२ को उत्तरपुस्तिका जाँच रोकियो

कक्षा १२ को उत्तरपुस्तिकाको काम रोकिएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच रोकेको हो । आन्दोलनरत हिस्टुनले आजदेखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाकारी दिएको छ । १८ बुँदे माग राख्दै हिस्टुनले १ हप्ताका लागी उत्तरपुस्तिका जाँचको काम ...

Read More »

साफ च्यामपियनसिप अन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दै,, खेल औपचारिकता मात्रै

साफ च्यामपियनसिप २०२३ अन्तर्गत आज नेपाल र पाकिस्तानबीच खेल हुदँैछ । जुन खेल औपचारिकता मात्रै हो । बैंग्लोरमा भइरहेको च्याम्पियनसिपमा यसअघि नै समूह ए मा दुवै खेल हार्दै बाहिरिसकेका नेपाल र पाकिस्तान अन्तिम खेलमा सुखद नतिजासहित घर फर्कन चाहन्छन् । दिउँसो साढे ३ बजे शुरु हुने खेलमा नेपालको लक्ष्य सान्त्वना ...

Read More »

Update : अख्तियार भन्छ ” पशुपतिनाथको जलहरीमा ४२ लाखको सुन कम भेटियो

पशुपतिनाथको जलहरीमा झण्डै ४२ लाखको सुन कम भेटिएको छ । आइतबार मात्र जलहरीमा तोकिएको परिमाणभन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको विषयमा अनुसन्धान गर्न शुरु अख्तियारको टोली त्यहाँ पुगेको थियो । पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी लगायतको टोलीले अनससन्धानका क्रममा झण्डै आधा ...

Read More »

प्रकाश सपुतमाथी कसले ग¥योे बोतल प्रहार ?

चर्चित गायक तथा सर्जक प्रकाश सपुतमाथि बोतल प्रहार गरिएको छ । रोमानियमा सञ्चालन भएको एक कार्यक्रममा सांगितिक प्रस्तुति दिने क्रममा प्रकाशमाथि बोतल प्रहार गरिएको हो । स्टेजमा प्रस्तुति दिईरहेका उनिमाथि दर्शकदिर्घामा रहेका एक युवकले एक्कासी बोतल प्रहार गरेका हुन । उक्त कार्यक्रमको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com