Author Archives: MTV NEPAL

फ्रि भिषा फ्रि टिकटमा गएका कामदार मलेशियामा बन्धक

काठमाण्डौं –माघ –काठमाण्डौं अवस्थित मिथिला मेनपावर कम्पनिबाट बैदेशिक रोजगारीका लागि २०७३ सालमा तिन वर्षको लागि श्रम स्विकृत गरेर सरकारले बनाएको फ्रि–भिषा ,फ्रि टिकेटमा मलेसियाको रेडियन्स क्लिनीङ्क इन्टरप्राइजेज , सेलाङ्गर गएका १० (दश) जना कामदार समझौता अनुसार तिन वर्ष कार्य अवधि समाप्त गरि सकेर २०७६ सालको मन्सीर सम्म फर्किसक्नु पर्नेे थियो ...

Read More »

नेकपाको जनप्रतिनिधिहरुको अन्तरक्रियात्मक कार्यकर्ता भेला

नेपाल कम्यूनिस्ट पार्टी (नेकपा ) ले बागमती प्रदेश अन्तर्गत रहेका सम्पूर्ण संघीय सांसद , प्रदेश सभा संदसय, जिल्ला समन्वय केन्द्रका प्रमुख , उप प्रमुख तथा सवै स्थानिय तहका प्रमुख , उप प्रमुख एवं अध्याक्ष तथा उपा अध्यक्षहरुको बृहत भेला गरी नौ गते हुने राष्ट्रिय सभाको चुनाव केन्दीत कार्यकर्ता भेला तथा ...

Read More »

प्रदेश सरकार बलिदानी दिवस मनाउदै, माघ ५ गते सार्वजनिक विदा

प्रदेश सरकार बलिदानी दिवस मनाउदै, माघ ५ गते सार्वजनिक विदाजनकपुरधाम, माघ ४ मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाउने भएको छ । प्रदेश सरकारले विरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, ...

Read More »

पुर्बप्रधानमन्त्री झलनाथ खनाल बाट माघे सक्रान्ती को सुभकामना

। पुर्बप्रधानमन्त्री झलनाथ खनाल बाट माघे सक्रान्ती को सुभकामना मकर संक्रान्ति तथा माघी पर्व २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना दिएको छ । थारु मगर आदिबासि जनजाति आम नेपाली हरुले मनाउने यो पर्व ले विविध ...

Read More »

विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालयको ६४औँ वार्षिक उत्सव

चन्दा्रगिरी नगरपालिकाको नमुना विद्यालय विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालय सतुङगलको ६४आँै वार्षिक उत्सवको उपलक्षयमा संञ्चालीत कार्यक्रम नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यका सञ्चालित तथा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विद्यालयमा संञ्चालन हुने हेल्थ क्यामको समेत विष्णु देवी माध्यामिक विद्यालय चन्दा्रगिरी नगरपालिकाकै नमुना विद्यालय हो । उक्त कार्यालयको ६४ औ ...

Read More »

कलंकी बल्खु सडक खण्डको दुरदशा ।

कलंकी बल्खु सडक खण्डको दुरदशा । चीन सरकारले दुई तिन महिना मात्र अगाडि हस्ताअन्तण गरेको सडक खण्ड आज फेरी सडक माफीयाहरुले प्रधान मन्त्रीको फागुन महिना भित्र काठमाडौँ उपत्यकाका सडक खण्डका खाल्टा पुर्न दिएको निर्देशन अनुसार उक्त सडक खण्डमा स्काई भेटरको प्रयोग गरी ठ्लाठुला खाल्टा पारी पुनः पुर्न सुरु गरिएको यो ...

Read More »

नेपाल चलचित्र विकास बोर्ड का अध्यक्ष केशव भट्टराई को आकस्मिक निधन

प्रेम चन्द्र झा ,काठमाडौं मंसिर ३०.नेपाल चलचित्र विकास बोर्ड ले अध्यक्ष केशव भट्टराईलाई आकस्मिक रुपले गुमायेको छ।२०७५ साल चैत महिना मा निकिता पौडेल ले चलचित्र विकास बोर्ड बाट राजिनामा गरे लगत्तै फिल्म निर्माता तथा अभिनेता केशव लाई बोर्डको अध्यक्षमा नियुक्ति गरियेको थियो ।उनी नेपालका कुशल निर्माता र व्यबहार ले पनि ...

Read More »

महिला शिक्षित भए मात्र हिँसा कम हुन्छ

पालमा अधिँकास महिलाहरु अशिक्षित छन् । हाम्रो समाजमा छोरी र बुहारीले पढ्न हुदैन घरको काम गर्नुृपर्छ भन्ने सोचाई र बिचार परिवर्तन भईरहेको छ । तर अहिले पनि अशिक्षा र गरिबीका कारण कुनै न कुनै ठाउँमा भने महिला माथि हिँसा भईरहेका छ । महिला र पुरुष समान हुन उनीहरु दुबैले बराबर ...

Read More »

चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु

चितवनः अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार ...

Read More »

आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

पर्साः पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ । गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन् । लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की आगलागी हुँदा ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com